कुन वाणिज्य बैंकहरुको नाफा कति ?

काठमाण्डौ मंसिर ७ । कोभिड १९ र त्यसको रोकथामका लाग भएको लकडाउनले बैँक क्षेत्रपनि नराम्रो सँग प्रभावित वन्न पुगेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा जारी गरिएको विवरण अनुसा धेरै वाणिज्य बैंकको नाफा घटेको छ ।

२७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन् । पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार ग्लोबल आइएमई बैंकले सवै भन्दा धेरै १ अर्ब ६ करोड नाफा कमाएको छ । यस्तै नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआईसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७६ लाख र प्रभु बैंकले ८५ करोड करोड नाफा कमाएका छन् ।

हेर्नुहोस् कुन बैँकको कति नाफा ?

Leave a Reply

Scroll to Top
%d bloggers like this: