पौष १४ गतेदेखि सवारी चालक अनुमति खुला हुने (सूचना सहित)

पौष १० । यातायाता व्यवस्था विभागले पौष १४ गतेदेखि सवारी चालक अनुमति पत्रका लागि अनलाईन फर्म खुल्ला गर्ने भएको छ ।

आज एक सुचना जारी गर्दै कोरोना र लकडाउनले लामो समय स्थगित भएको सवारी चालक अनुमति पत्रको अनलाइन फर्म खोलिने भएको हो । चैत्र ११ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फर्म बन्द गरिएको थियो ।

Image may contain: text

Leave a Reply

Scroll to Top
%d bloggers like this: