एमसिसिद्वारा नेपाली युवा टोलिलाइ ३३५ रनको लक्ष

नेपाल भ्रमणमा रहेजो इङ्ल्यान्डको ‘मेरिलिबोन क्रिकेट क्लब (MCC)’ ले आफ्नो पहिलो खेलमा नेपाल यु१९ एलाई ३३५ रनको लक्ष दिएको छ |

टस हारेर सुरुमा ब्याटिङ गरेको एमसिसिले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनाएको छ |
एमसिसिका लागि बिलि गोडलम्यानले २२, विल रोडस ९३, जिमि एडम्स ०, टम वेस्टले ६५, विल भ्यान्डर्सपर्स २४, एड योउङ ४५*, माइल्स ह्याम्नोल्ड ६५, कालुम ज्याक्सन २, यासिर अराफात ३*

नेपालका लागि सागर ढकालले २, सेर मल्ल २, कुसल मल्ल १, आकास चन्द १ विकेट लिएका थिए |

 

 

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: