अन्तर्वार्ता

चिडियाखानाको आधुनिक र फराकिलो भान्साघर

ललितपुर : जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो । भान्साघर ठूलो हुँदा पकाउन र सरसफाइ गर्न सहज भएको छ । पहिले सानो भान्सामा कोचिएर पकाउन पर्दा कठिन हुन्थ्यो अहिले नयाँ भान्साघर बनेपछि पकाउनेसँगै खाना भाग लगाएर दिन पनि …

चिडियाखानाको आधुनिक र फराकिलो भान्साघर विष्तृतमा

प्राकृतिक सौन्दर्यको अनुपम उपहार धार्मिक स्थल हलेसी

खोटाङ:धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै …

प्राकृतिक सौन्दर्यको अनुपम उपहार धार्मिक स्थल हलेसी विष्तृतमा

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

सुर्खेत: कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो । उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति निर्माणमा जोड …

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’ विष्तृतमा

दसैंकाेलागी अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय

काठमाडाैं – शुक्रवार देखि हुने भनिएको दसैंको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको विहीवार बसेको बैठकले निरन्तर पेट्रोलिएम पदार्थको मुल्य मात्रै वृद्धि गरिएको र भाडा समायोजन नगरिएको भन्दै शुक्रवार देखि खुल्ने भनिएको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो। महासंघका महासचिव सरोज सिटौलाले निरन्तरको मुल्य वृद्धि र उचीत भाडा …

दसैंकाेलागी अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय विष्तृतमा

Scroll to Top