बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै बर्दिवासमा प्रदर्शन

मंसिर ९ । बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै विरोध प्रदर्शन भएको छ । बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको शव फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको आफन्तले बताएका छन् । बिरोधमा उत्रिएका स्थानीयले मंगलबार शव सडकमा राखेर राजमार्ग

बिबिसीको सयजना प्रेरणादायी महिला सूचीमा नेपालकी सपना रोका मगर पनि सूचिकृत

मंसिर ९ । बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सूचीमा समावेश गरेसँगै नेपालकी सपना रोका मगर पनि पर्नुभएको छ । बेवारिसे शव व्यवस्थापनमा संलग्न उहाँ बिबिसीको सूचीमा परेपछि गौरवान्वित भएको बताउनुभयो

प्रतिबन्धित नेकपा विप्लव समुहका कार्यकर्ता चितवनमा पक्राउ

चितवन, मंसिर ९ । चितवनमा प्रतिबन्धित नेकपा विप्लव समुहका एक जना कार्यकर्ता चितवनमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार रत्ननगर नगरपलिका वडा नं. ११ बस्ने प्रकाशचन्द्र ढकाल रहेका छन् । मंसिर ७ गते विशेष सुचनाको आधारमा भरतपुर महानगरपालिका वडा नं. ६ बुद्धचोकबाट शंकास्पद अवस्थामा फेला पारी हंसिया हथौडा अंकित झण्डा

बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै बर्दिवासमा प्रदर्शन

मंसिर ९ । बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै विरोध प्रदर्शन भएको छ । बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको शव फेला

बिबिसीको सयजना प्रेरणादायी महिला सूचीमा नेपालकी सपना रोका मगर पनि सूचिकृत

मंसिर ९ । बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा चालकको मृत्यु, यात्रु घाइते

मंसिर ९ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन् । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा हिजो फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो ।

बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम

“कृषि, पर्यटन र पूर्वाधार; स्वच्छ समृंद्ध बेनी नगरको मूल आधार”   बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७७/७८ आदरणीय नगर सभाका सदस्य ज्यूहरु, सर्वप्रथम बेनी

डा केसीले भने ः मेरो उपचार आफ्नै खर्चले गर्छु, सरकारले नागरिकप्रतिको कर्तव्य पूरा गरोस्

कार्तिक ३० । कोरोना सङ्क्रमित हुनुभएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभको कामना सहित उपचार खर्च सरकारले व्यहोर्ने बताएपछि

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित, सरकारी अधिकारी चिन्तित

काठमाण्डौ, मंसिर ५ । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । अर्को वर्ष ओलम्पिक आयोजना

म्याग्दीको बिनाशकारी पहिरोको बेदना गित र म्युजिक भिडियोमा

बेनी, ८ साउन । म्याग्दीको धवलागिरी र मालिका गाउपालिकामा गएको पहिरो सम्बन्धी गित र म्युजिक भिडियो बिहीबार बेनीमा सार्वजनिक भएको छ । मराङ, बिम, ताकम, देविस्थान, ठाडाखानी, दानाको काभ्रे लगायतका ठाउँमा गएको पहिरोले गरेको मानवीय र भौतिक क्षति, पहिरो पिडितको अवस्था र आवश्यकताका विषयलाई समेटेर गित बनाइएको हो । ताकमका रमेश पौडेल, कलाकार अमित विश्वकर्मा

Scroll to Top