स्वास्थ्य

आज मात्रै कोरोनाका कारण ५८ जनाको मृत्यु

वैशाख २२ । आज मात्रै कोभिड १९ का कारण ५८ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ४७५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ …

आज मात्रै कोरोनाका कारण ५८ जनाको मृत्यु विष्तृतमा

चौविस घण्टामा चितवनमा १० कोरोना संक्रमितको मृत्यु

चितवन, वैशाख २२ । चितवनमा पछिल्लो चौविस घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाका तीन अस्पतालमा गरी उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो । भरतपुर अस्पतालमा मात्रै चार जनाको मृत्यु भएको छ । जसमा रुपन्देही जिल्लाका ४० वर्षीय पुरुष, भरतपुर ४ का ६२ वर्षीय पुरुष, भरतपुर २५ का ४५ वर्षीय पुरुष र …

चौविस घण्टामा चितवनमा १० कोरोना संक्रमितको मृत्यु विष्तृतमा

गैँडाकोटका कोरोना संक्रमितका लागि नगरपालिकाद्धारा दुई एम्बुलेन्स तयार, सेवा निशुल्क (हेर्नुहोस नम्वर सहित)

वैशाख २२, गैँडाकोट । गैँडाकोट नगरपालिकाले नगरभित्रका कोरोना संक्रमितको शिघ्र उपचारका लागि अस्पताल पुर्याउन दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । नगरप्रमुख छत्रराज पौडेलका अनुसार नगरभित्र दुई वटा एम्बुलेन्स कोरोना संक्रमितको सेवाका लागि तयारी अवस्थामा राखेको र उनीहरुले निशुल्क सेवा दिने उहाँको भनाई छ । दुई मध्ये एउटा नगरपालिका परिसरमा र अर्को अमरापुरीमा राखिएको …

गैँडाकोटका कोरोना संक्रमितका लागि नगरपालिकाद्धारा दुई एम्बुलेन्स तयार, सेवा निशुल्क (हेर्नुहोस नम्वर सहित) विष्तृतमा

चौविस घण्टामा भरतपुर अस्पतालमा मात्रै चार संक्रमितको मृत्यु

चितवन, वैशाख २१ । चितवनको भरतपुर अस्पतालमा पछिल्लो चौविस घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सहायक सूचना अधिकारी नारायण प्रसाद रिजालका अनुसार भरतपुर महानगरपालिका वडानम्वर २२ पटिहानीका ७४ वर्षीय पुरुषको बिहान ७ बजेर २१ मिनेटमा र कालिका नगरपालिका वडा नम्बर ५ का ९५ वर्षीय पुरुषको राति १२ बजे मृत्यु भएको हो …

चौविस घण्टामा भरतपुर अस्पतालमा मात्रै चार संक्रमितको मृत्यु विष्तृतमा

उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म लम्बियो

वैशाख २१ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जारी निषेधाज्ञा एक साता थप भएको हो । थप गरिएको समय निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र …

उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म लम्बियो विष्तृतमा

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा छ महिनादेखि थन्कियो अटो एक्स्ट्राक्सन मेशिन

चितवन, वैशाख २१ । कोभिड १९ को आशंकामा चितवनमा स्वाव परीक्षणको संख्या बढिरहेको छ । संक्रमित बढेसँगै स्वाव पनि थपिदै गएको हो । संक्रमणको जोखिम बढ्दै जाँदा स्वाव बढ्ने निश्चित हुँदा केन्द्रीय मातहतको भरतपुर अस्पताल अन्तर्गत रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा अटो एक्ट्राक्सन मेशीन ल्याएको छ महिना हुँदापनि संचालनमा ल्याइएको छैन । दोस्रो लहरको कोरोना …

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा छ महिनादेखि थन्कियो अटो एक्स्ट्राक्सन मेशिन विष्तृतमा

थप ७ हजार ४४८ जनामा संक्रमण, ३७ जनाको मृत्यु

वैशाख २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट …

थप ७ हजार ४४८ जनामा संक्रमण, ३७ जनाको मृत्यु विष्तृतमा

चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

वैशाख १९ । चितवनमा कोरोनाका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ७० पुगेको छ । संक्रमित मध्ये ९२ प्रतिशत होम आइसोलेसनमा रहेका छन् । ९८२ जनाको होम आइसोलेसनमा र ८८ जनाको अस्पताल आइसोलेसनमा उपचार चलिरहेको छ । संक्रमित …

चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो विष्तृतमा

आज एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण

वैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा २७ …

आज एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण विष्तृतमा

आज एकैदिन ५ हजार ७६३ जनामा संक्रमण पुष्टि, संक्रमण दर उच्च

वैशाख १८ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण तिव्र वन्दै गएको छ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस …

आज एकैदिन ५ हजार ७६३ जनामा संक्रमण पुष्टि, संक्रमण दर उच्च विष्तृतमा

Scroll to Top