प्रवास

बिम मालिका संघद्धारा दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग

बिम, २१ पुष । बिम मालिका संघले बस दुर्घटनाका घाइते र मृतकका परिवारलाई सोमबार सात लाख ५८ हजार रुपैयाँ सहयोग वितरण गरेको छ । कात्तिक १७ गते मालिका गाउपालिका–७ बिमको गलघण्टीमा बस दुर्घटना हुदा ज्यान गुमाएकाको आफन्तलाई राहत र घाइतेहरुको उपचारका लागि संघले आर्थिक सहयोग संकलन गरेको थियो । ज्यान गुमाएका ४ जनाका परिवार, शल्यक्रिया …

बिम मालिका संघद्धारा दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग विष्तृतमा

राजकुमार निउरेको घर फिर्तीका लागि करिब छ लाख सहयोग जुट्यो

बेनी, २२ मंसिर । साउदीको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि पछिल्लो तीन दिन यता करिब छ लाख रुपैयाँ सहयोग संकलन भएको छ । स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुले निउरेको घर फिर्तीका लागि सञ्चालन गरेको अभियानबाट जुटेको रकम खातामा जम्मा गरेका हुन् । शुक्रबार देखि आइतबार सम्म मात्र करिब छ लाख …

राजकुमार निउरेको घर फिर्तीका लागि करिब छ लाख सहयोग जुट्यो विष्तृतमा

निउरेको घर फिर्तीका लागि बेनीमा सहयोग संकलन

बेनी, १३ मंसिर । साउदीको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि बेनीमा शुक्रबार घरदैलो गरेर आर्थिक संकलन गरिएको छ । २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा …

निउरेको घर फिर्तीका लागि बेनीमा सहयोग संकलन विष्तृतमा

जन्मदिनको अवसर पारेर बालगृहलाई सहयोग

बेनी, २९ कात्तिक । बेनीमा नेपाल बाल संगठनले सञ्चालन गरेको म्याग्दी बालगृहलाई अमेरिकामा रहेकी एक परिवारले शुक्रबार खाद्यान्न सहयोग गरेका छन् । बेनीको इन्द्रेणीटोलकी रितुमा बानिया पौडेल र उहाँका श्रीमान सुदर्शन पौडेलले रितुमाको जन्मदिनको अवसर पारेर सात हजार एक सय रुपैयाँ मूल्य बराबरको चामल, दाल, चिया, चिनि, सावुन, चाउचाउ, मसला उपलब्ध गराउनुभएको हो । अमेरिकामा …

जन्मदिनको अवसर पारेर बालगृहलाई सहयोग विष्तृतमा

निउरेको घर फिर्तीका लागि पहल

बेनी, २६ कात्तिक । साउदीको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि पहल थालिएको छ । निउरेका आफन्त, सरकारी निकाय र प्रवासी म्याग्देलीहरुले श्रम र परराष्ट्र मन्त्रालयबाट आवश्यक प्रक्रिया पुरा गरि ब्लड मनि (क्षतिपुर्ति)को रकम संकलन गर्न पहल गरेका हुन् । २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङका कमल वस्तीको …

निउरेको घर फिर्तीका लागि पहल विष्तृतमा

कार्की र पौडेललाई मोना कतारद्धारा सम्मान

बेनी, २३ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को गत महिना घोडेपानीमा भएको तेस्रो महाधिवेशनबाट निर्वाचितलाई मोना कतारले सम्मान गरेको छ । मोना कतारका संरक्षक बिक्रम कार्की मोनाको महासचिव र प्रमुख सल्लाहकार रमेश पौडेल सचिव पदमा चयन हुनुभएको थियो । मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मोनाका महासचिव कार्की र सचिव पौडेललाई …

कार्की र पौडेललाई मोना कतारद्धारा सम्मान विष्तृतमा

निउरेको घरफिर्तीका लागि मोनाले अभियान चलाउने

बेनी, २३ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) आइसीले साउदी अरबको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि अभियान चलाउने भएको छ । मोना आइसीको शुक्रबार बसेको अनलाइन बैठकले हत्याको आरोपमा ६ वर्षदेखि साउदी जेलमा रहेका निउरेको घर फिर्तीका लागि ब्लड मनि वापतको रकम जुटाउन सहयोग संकलन अभियान चलाउने निर्णय गरेको …

निउरेको घरफिर्तीका लागि मोनाले अभियान चलाउने विष्तृतमा

शान्ति कोषलाई दुई लाख सहयोगको घोषणा

बेनी, १४ कात्तिक । विपन्न म्याग्देलीको उपचारमा सघाउने उद्देश्यले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको अक्षयकोषमा एक युवाले दुई लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–६ घर भई हाल बेलायतमा ब्यवसाय गर्दै आउनुभएका किसान जिसीले बिहीबार शान्ति कोषको कार्यालयमा आयोजित कार्यक्रममा दुई लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको हो । जिसीलाई संस्थाको …

शान्ति कोषलाई दुई लाख सहयोगको घोषणा विष्तृतमा

जापानमा १८ लाख डलरको हिरा चोरी

टोकियो — जापानको राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीको क्रममा १८ लाख अमेरिकी डलर बराबरको बहुमूल्य हिरा चोरी भएको छ । हिरा चोरी भएपछि जापानी प्रहरीले शुक्रबार खोजी कार्यलाई तीव्र बनाएको छ । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हिरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए। योकोहामा सहरमा तीन दिने गरगहना प्रदर्शनीका …

जापानमा १८ लाख डलरको हिरा चोरी विष्तृतमा

मर्नु अघिको एक हृदयविदारक म्यासेजले विश्व तरंगित

४४ लाख तिरेर कमाउन पठाएकी छोरीको ‘मर्दैछु’ भनेर म्यासेज आयो, पिताले यसरी पोखे पीडा एजेन्सी। बेलायतमा कन्टेनरभित्र ज्यान गुमाएका ३९ जना आप्रवासीमध्ये एक आफ्नी छोरीसमेत भएको लगभग पक्का भएपछि भियतनामका मातापीडाले आफ्नो पीडा पोखेका छन् । यो घटनामा कन्टेनरभित्र चिसोमा थुनिएर ३९ जनाले ज्यान गुमाएका थिए । तीमध्ये एक भियतनामकी फाम थी ट्रा मी पनि …

मर्नु अघिको एक हृदयविदारक म्यासेजले विश्व तरंगित विष्तृतमा

Scroll to Top