साइप्रसमा मोना

बेनी, २२ असार । साइप्रसमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) गठन भएको छ ।

लोकराज रोकामगरको अध्यक्षतामा गठन भएको मोना साइप्रसको उपाध्यक्षमा सोजिना तिलिजा पुन, महासचिवमा तेजेन्द्र रोका, सचिवमा रुपबहादुर पुर्जा, कोषाध्यक्षमा कल्पना जुग्जाली र सहकोषाध्यक्षमा बालकुमारी पुर्जा रहनुभएको छ ।

सदस्यहरुमा माया मगर, अनु पुर्जा, निलचन्द्र पुन, युवराज घर्ती, योगेन्द्र रोका र जानीमा वि.क रहनुभएको छ । निकोसियामा दुरपति पुर्जा, पाफोसमा गंगा घर्ति, लिमिमासोलमा नवराज कडेल, पारालिमिस्ओममा कुमार पुर्जा, लार्नाकासमा बिरेन्द्र बुढाथोकीलाई सम्पर्क व्यक्ति अथवा संयोजकको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: