बिचार

opinion, interviews etc

मानव-चितुवा द्वन्द व्यवस्थापन

सन्तोष खनाल बेनी, १६ वैशाख । नेपालमा पाईने बिरालो परिवार भित्र पर्ने १२ थरी प्रजाती मध्ये चितुवा एक हो । यसको अंग्रेजी नाम कमन लियोपर्ड र बैज्ञानिक नाम पान्थेरा पार्डस हो । चितुवाले खासगरी पहाडी क्षेत्रका वनजंगलका शाकाहारी तथा रोगी जनावरहरुको संख्या नियमन गरी पारिस्थितिकिय प्रणालीलाई स्वस्थ राख्न सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ । चितुवाको …

मानव-चितुवा द्वन्द व्यवस्थापन विष्तृतमा

उपहार “समय”

सन्दीप खत्री समय कति बलशाली हुँदो रहेछ, विश्वजगत कोरोना भाइरसले त्राहिमाम नै बनाएको छ । मानिसहरु घरभित्र थुनिएर वस्नु पर्ने बाध्यता छ । कोरोना भाइरसका कारणले अनगिन्ती नकारात्मक प्रभाव पारेको छ । तथापि यतिबेला कोरोनाले पारेको नकारात्मक प्रभाव भन्दा पनि सकारात्मक प्रभावलाई हेरेर चित्त बुझाउनु पर्ने अवस्था छ । यतिबेला मैले पनि कोरोनाले मेरो जीवनमा …

उपहार “समय” विष्तृतमा

मराङका गर्बुजाहरुको इतिहास

केशव गर्बुजा÷ मराङ, १४ वैशाख । म्याग्दी जिल्लामा मगर जातीहरुको बसोबास करिब ४२% रहेको छ। मगर जाती अन्तर्गत विभिन्न( गर्बुजा, पुन, रोका, शेरपुन्जा, पुर्जा, पाइजा, फगामी राना, जुग्जाली लगायत अन्य) थरहरु रहेका छन। ती विभिन्न थरहरुमध्य म्याग्दीको मराङ, मुदी, बिम, कुहु मुना दर लगायतको ठाउहरुमा बसोबास गर्ने गर्बुजा मगरहरुको उद्गम स्थल म्याग्दीको दग्नामबाट भएको पाईन्छ। …

मराङका गर्बुजाहरुको इतिहास विष्तृतमा

विश्व भेटेरिनरी दिवस २०२० एक विवेचना

   नारायण कुसुम   विश्व भेटेरिनरी दिवश हरेक वर्ष अंग्रेजी महिनाको अप्रिल महिनाको अन्तिम हप्ताको शनिवार मनाइन्छ । यस वर्ष अप्रिल महिनाको २५ तारिखमा परेको र “ENVIRONMENTAL PROTECTION FOR IMPROVING ANIMAL AND HUMAN HEALTH.” भन्ने नाराका साथ विश्वभर मनाइएको छ । यो दिवश सन २००० मा भेटेरिनरी प्रोफेसन मनाउने सिलसिलामा अप्रिल महिनाको अन्तिम साताको शनिवार …

विश्व भेटेरिनरी दिवस २०२० एक विवेचना विष्तृतमा

भकुण्डेको सम्झना

 सन्दीप खत्री होमस्टे भन्दा साथ अर्गानिक खानाको याद आउँछ र होमस्टेमा विशेषगरी अर्गानिक नै खान पाईन्छ पनि । पछिल्लो समयमा नेपालमा अर्गानिक खानाकै कारण धेरै आन्तरिक पर्यटकको रुपमा नेपालीहरुमा होमस्टे घुम्ने बानी बसेको छ । पूर्वदेखि पश्चिम सम्मका मानिसहरु घुम्ने क्रममा ठूला होटलको तुलनामा होमस्टे खोजी खोजी पुग्ने गरेका छन् । त्यही क्रममा हाम्रो पनि …

भकुण्डेको सम्झना विष्तृतमा

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा स्थानीय तहको भूमिका र मालिका गाउपालिकाको तयारी

-खर मायाँ विटालु उपाध्यक्ष – मालिका गाउँपालिका आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चिनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै  अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यस प्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले अहिलेको …

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा स्थानीय तहको भूमिका र मालिका गाउपालिकाको तयारी विष्तृतमा

बरेङ गाउंपालिकाको फरक अभ्यास, अध्यक्ष कृष्णप्रसाद शर्माद्धारा कोरोनाको जोखिम न्यूनिकरण र व्यवस्थापनका सन्दर्भमा गरिएको विशेष सम्वोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, विकास निर्माण र जनताको दैनिक प्रशासनिक सेवामा व्यस्त रहनुपर्ने स्थानीय सरकारको भूमिका यतिवेला फेरिएको छ । यस्तो परिवर्तित सन्दर्भमा परिवर्तित भूमिकामा म स्थानीय सरकारको प्रमुखको हैसियतले आज म जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरुसामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व,इतिहासकै सर्वाधिक कठिन मोडबाट …

बरेङ गाउंपालिकाको फरक अभ्यास, अध्यक्ष कृष्णप्रसाद शर्माद्धारा कोरोनाको जोखिम न्यूनिकरण र व्यवस्थापनका सन्दर्भमा गरिएको विशेष सम्वोधन विष्तृतमा

राष्ट्रपति रनिङ्ग शिल्ड, समयतालिका र शैक्षिक असर

सन्तोष गौतम बेनी, ४ फागुन । फागुन र चैत शैक्षिक सत्रको अन्तिम महिना हुन् । चैतको पहिलो हप्तादेखि देशभरका सामुदायिक विद्यालयमा वार्षिक परिक्षा चल्दैछ् । त्यसको लगत्तै माध्यमिक शिक्षा परिक्षा (एसइइ) हुदैछ् । यतिबेला विद्यार्थीहरु वार्षिक परिक्षाको तयारीमा छन् । तर शैक्षिक सत्रको अन्तमा स्थानीय तह, जिल्ला र प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता …

राष्ट्रपति रनिङ्ग शिल्ड, समयतालिका र शैक्षिक असर विष्तृतमा

ललिता निवास जग्गा प्रकरणमा १७५ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ, २२ माघ । काठमाडौको बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ । यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी पनि छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगसहित …

ललिता निवास जग्गा प्रकरणमा १७५ विरुद्ध भ्रष्टाचार मुद्दा दायर विष्तृतमा

विकासलाई उत्पादन र रोजगारीसंग जोड्नुपर्छ

सतप्रसाद रोका अध्यक्ष, मंगला गाउँपालका म्याग्दी जनताको सेवा गर्न मैले २०५४ को स्थानीय चुनावमा स्थायी शिक्षकको जागिर छाडेको थिए । त्यसबेला काँग्रेस र एमाले तालमेल गरेर चुनाव उठ्नुपर्ने भएपछि तत्कालीन बाबियाचौर गाविसको अध्यक्षको उमेद्वारबाट म पछि हटेर काँग्रेसका उमेद्वार लाई सघाएकोे थिए । जनप्रतिनिधि नभएपनि मैले सामाजिक, शैक्षिक, विकास गतिबिधिमा निरन्तरता दिए । २०७४ को …

विकासलाई उत्पादन र रोजगारीसंग जोड्नुपर्छ विष्तृतमा

Scroll to Top