बिचार

opinion, interviews etc

जलविद्युत र पर्यटन अन्नपूर्ण सम्बृद्धीको आधार

सन्तोष गौतम बेनी, १५ माघ । पश्चिम नेपालको गण्डकी प्रदेश अन्र्तगत म्याग्दीको साविक दोबा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चे गाबिसलाई समेटेको अन्नपूर्ण गाउपालिका ५५६.४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको छ । ८ वटा वडा र १३ हजार ३१५ जनसंख्याको बसोबास भएको अन्नपूर्ण गाउपालिकाको केन्द्र वडा न. ६ को पोखरेबगरमा छ । अन्नपूर्ण हिमालबाट …

जलविद्युत र पर्यटन अन्नपूर्ण सम्बृद्धीको आधार विष्तृतमा

मानवयात्रा : जन्मदेखि खरानीसम्म

कुनै मान्छेको उमेर ४० वर्षको छ । ऊसँग घरजग्गा छ, परिवारमा श्रीमती, छोराछोरी र आमाबाबु पनि छन् । व्यापार छ वा जागिर, आम्दानीको स्रोत गतिलै छ । छोराछोरी पढेकै छन्, लाउन–खानको पनि कुनै सुर्ता छैन । समाजमा महसुस गरिने सामाजिक हैसियत पनि कमजोर छैन । तैपनि, ४० वर्षे व्यक्तिको मन शान्त छैन । सुख र …

मानवयात्रा : जन्मदेखि खरानीसम्म विष्तृतमा

दसैंको आशिष- सुब्बा भएस्

गेहेन्द्र राजभण्डारी   मोडिएको राडीको कार्पेटमाथि रातो चकटीमा बसेर अनुहारभरि मुस्कानका साथ बा बस्नुहुन्थ्यो। नजिकै पित्तलको सानो भाँडामा पानी, छेवैमा पानी पुस्ने कपडा, अगाडि सेतो थालीमा दही, केरा अनि रातो अबिरमा मुछेको दसैंको टीका। हामी टीकाको नजिकै राखिएको केराको कोसा अनि विरलै दर्शन पाइने स्याउका दानामा हेर्दै घुटुक्‍क थुक निल्थ्यौं। अनि किस्तीमा राखिएका नयाँ कट्कटी …

दसैंको आशिष- सुब्बा भएस् विष्तृतमा

महरालाई बाबुरामको चिठी : अपराध स्वीकार्नु नै हित हुनेछ

१८ असोज, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई खुला पत्र लेखेर निष्पक्ष अनुसन्धानमा सघाउन सुझाव दिएका छन् । उनले गल्ती वा अपराध गरेको भए त्यसलाई स्वीकार्दै प्रायश्चित गर्नुमै महराको हित हुने बताएका छन् ।  माओवादी आन्दोलनका पूर्वसहकर्मीद्वय डा. भट्टराईले महरालाई पत्रमा भनेका छन्, ‘यदि जानेर वा नजानेर …

महरालाई बाबुरामको चिठी : अपराध स्वीकार्नु नै हित हुनेछ विष्तृतमा

सन्दुकका सकल सपना

९३ वर्षीया आमालाई जहाजमा पेरिसबाट काठमाडौं ल्याए, फ्रेन्च लेखक माथ्थियु रिकार्डले  । साथीहरूले माथ्थियु बौलाए नभनेका होइनन् तर उनले हठ गरिरहे– पेरिसभन्दा काठमाडौंमै आँखाको उपचार राम्रो हुन्छ  । किनभने, काठमाडौंमा डा. सन्दुक रुइत छन् । मोतियाबिन्दुको शल्यक्रियाका लागि विश्वभरिकै महानतम् कलाकार उनै हुन् । क्या शानदार शल्यक्रिया ! मदर टेरेसाकी अवतार मानिने स्विस–फ्रेन्च जनस्वास्थ्यविज्ञ डा. निकालो ग्रास्सेट …

सन्दुकका सकल सपना विष्तृतमा

आज असोज १४ गते मंगलबारको राशिफल

मेष-मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । आर्थिक लाभ मिल्ने छ ।बृष-विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ । सवारी यात्रामा जोखिम । मिथुन-घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची …

आज असोज १४ गते मंगलबारको राशिफल विष्तृतमा

एउटा पहाड़ चढेपछी थाहाहुन्छ की अझै थुप्रै पहाड़ चढ्नु बाँकी छ – नेशनल मण्डेला

अहिंसावादी र मानवतावादका नेता नेल्सन मण्डेला स्वतन्त्रताका सेनानी हुन्। पढौं उनै मण्डेलाका १० मर्मस्पर्शी भनाइहरु। १. मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ। बरु डरमाथि विजय पाउनु रहेछ। बहादुर त्यो होइन, जो डराउँदैन, बहादुर त त्यो हो, जो डरका बाबजुद अघि बढ्दछ। २. चाहे त्यो कालो जातिबाट भएको होस्, वा गोरो जातिबाट। म …

एउटा पहाड़ चढेपछी थाहाहुन्छ की अझै थुप्रै पहाड़ चढ्नु बाँकी छ – नेशनल मण्डेला विष्तृतमा

‘मानिसको लोकप्रियता समाचारको शब्दहरुमा होइन, जनताको मन भित्र हुनु पर्नेरहेछ ।

पछिल्लो पटक नेपालमा रवि लामिछाने करिब देशैभरका जनतामा चिनिए । गाउँका कुना कन्दरादेखि भब्य महलका भद्रहरु बिच रवि परिचित भए । तर, मुलधारका मिडियामा रवि पुरै अपरिचित ठहरिए । रविका बारेमा मुलधारको कुनै कुनामा स्थान पाएपनि अपराधी झैं चित्रण गरिन्थ्यो । जब रवि हिरासत पुगे, अनि हजारौं जनता सडकमा ओर्लिए । तर, पनि मुलधार पत्रकारिता …

‘मानिसको लोकप्रियता समाचारको शब्दहरुमा होइन, जनताको मन भित्र हुनु पर्नेरहेछ । विष्तृतमा

संसारमा असम्भव त केहि पनि छैन तर हामी ईमान्दार हुन सकेनौ – क्याप्टेन विजय लामा

ओसाका स्तिथ म बसेको होटेलको मेरो कोठाको झ्यालबाट देखिने दृश्यलाई कैद गर्न खोझ्दा मेरो मनमा हाम्रो नेपाल पनि कहिले यस्तो होला भनेर आउँछ! असम्भव त कुनै कुराको पनि छैन तर सम्भव बनाउन कठिन देख्छु किनकी जब सम्म हामी नेपाली नागरिक नै यहाको नागरिक जस्तै देश बनाउने चेतनामा बस्दैनौ, देश प्रती इमान्दार हुन्नौ र सधै दोश …

संसारमा असम्भव त केहि पनि छैन तर हामी ईमान्दार हुन सकेनौ – क्याप्टेन विजय लामा विष्तृतमा

Scroll to Top