स्वास्थ्य

रघुगंगा गाउपालिकाको बादुकमा स्वास्थ्य इकाई स्थापना

बेनी, २४ पुष । रघुगंगा गाउँपालिका–१ बेगको बादुकमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका बादुकमा स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको हो । गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको इकाईमा स्वास्थ्य परिक्षण, …

रघुगंगा गाउपालिकाको बादुकमा स्वास्थ्य इकाई स्थापना विष्तृतमा

मालिकामा उपाध्यक्षसंग स्वास्थ्य शिक्षा कार्यक्रम

बेनी, २० पुष । म्याग्दीको मालिका गाउपालिकाले स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । आपतकालिन अवस्थामा जिवन बचाउने उपायको बारेमा समुदाय स्तरसम्म ज्ञान, सिप हस्तान्तरण गराउन विद्यालयमा उपाध्यक्ष स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । आपतकालिन ५ अवस्थामा जिवन बचाउने उपायका बारेमा जानकारी गराउने उद्देश्यले मालिकाका ७ वटै वडाका माध्यमिक विद्यालय र समुदाय स्तरमा कार्यक्रम …

मालिकामा उपाध्यक्षसंग स्वास्थ्य शिक्षा कार्यक्रम विष्तृतमा

मृगौलापिडितको उपचारमा १० लाख सहयोग

म्याग्दी, १८ पुस । मंगला गाउँपालिका– ५ अर्मन नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारमा म्याग्दी अर्मन समाज काठमाण्डौ र म्याग्दी मगर समाज काठमाण्डौको सयुक्त पहलमा १० लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मगर समाज काठमाण्डौका अध्यक्ष टंक बुढाथोकीले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई सो सहयोग हस्तान्तरण गर्नुभएको हो । …

मृगौलापिडितको उपचारमा १० लाख सहयोग विष्तृतमा

सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि सिंगाबासीमा खुसीयाली

सिंगा, १४ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सोमबार सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । स्थानीयबासीलाई सहज रुपमा आधारभूत स्वास्थ्य सेवाको उपभोग गर्ने सुबिधा उपलब्ध गराउन बेनी नगरपालिकाले केन्द्रको स्थापना गरेको हो । केन्द्रबाट तल्लो र उपल्लो सिंगा, सुर्केमेला र बास्कुनाका बासिन्दालाई सुबिधा पुग्ने जनाइएको छ । वडा स्तरको सिंगा स्वास्थ्य चौकी तातोपानीमा भएकाले …

सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि सिंगाबासीमा खुसीयाली विष्तृतमा

घतानमा निशूल्क स्वास्थ्य शिविर

बेनी, १४ मंसिर । बेनी नगरपालिका–९ घतानमा शनिबार महिलाहरुलाई लक्षित गरेर निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बेनी नगरपालिकाले अब्ष्ट्रिक फिस्टुला र पाठेघर खस्न र पाठेघरको मुखको क्यान्सर सम्बन्धी रोगको पहिचान गर्ने उद्देश्यले शिविरको आयोजना गरेको हो । शिविरमा ७३ जनाले सेवा लिएका बेनी नगरपालिकाको स्वास्थ्य शाखाका …

घतानमा निशूल्क स्वास्थ्य शिविर विष्तृतमा

मल्लाजमा निशूल्क आँखा शिविर सम्पन्न, पाँच सय बढी लाभान्वित

बेनी, ३ मंसिर । जलजला गाउँपालिका–३ मल्लाजमा मंगलबार निशूल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविर आयोजना गरेको थियो । जलजला गाँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यु …

मल्लाजमा निशूल्क आँखा शिविर सम्पन्न, पाँच सय बढी लाभान्वित विष्तृतमा

मल्लाजमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु

बेनी, १ मंसिर । जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि निशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना गरेको शिविर तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । जलजला गाउँपालिकाको समन्वय, नवउत्साही समूह र न्यु होराइजन आवासीय …

मल्लाजमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु विष्तृतमा

विश्व मधुमेह दिवसको कार्यक्रम सफलता पुर्वक समापन

विश्व मधुमेह दिवसका अवसरमा राइट डाइग्नोष्टिक ल्याव एण्ड रिफरल सेन्टरले एक विशेष कार्यक्रम सम्पन्न गरेको छ  । दिप ज्योती अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाको प्राङ्गडमा २०० जना र १७४ जना राइट ल्यावमा गरि जम्मा ३७४ जना सेवाग्राहीको निशुल्क सुगर जाँच लगायत अन्य स्वास्थ्य परीक्षण सम्पन्न गरेको राइट ल्यावका प्रवन्धक श्री गोपाल थापाले जानकारी दिनुभयो …

विश्व मधुमेह दिवसको कार्यक्रम सफलता पुर्वक समापन विष्तृतमा

५६ जिल्लामा फैलिएको डेंगु रोगबाट म्याग्दीपनि जोखिममा

५६ जिल्लामा फैलिएको डेंगु रोगबाट म्याग्दीपनि जोखिममा परेको छ । विभिन्न ठाउँमा महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण लामखुट्टेका टोकाइबाट सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।म्याग्दीमा पनि अहिलेसम्म ३ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २ जनाको बेनी अस्पतालमा र १ जनालाई थप उपचारको पोखरा पठाइएको थियो । संक्रमण देखिएकाहरु उपचार …

५६ जिल्लामा फैलिएको डेंगु रोगबाट म्याग्दीपनि जोखिममा विष्तृतमा

डेंगुबाट सबैभन्दा बढि प्रभावित जिल्ला चितवन

देशभर डेंगुको त्रास फैलिरहेको बेला डेंगुबाट प्रदेश नम्बर ३ सबैभन्दा बढि प्रभावित भएको बताईएको छ । आज बिहिबार स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै डेंगुबाट सबैभन्दा बढि प्रदेश ३ प्रभावित भएको बताएको हो । महाशाखाका अनुसार जिल्लामाभने चितवन सबैभन्दा बढि प्रभावित भएको जनाएको छ । यसैगरी दोस्रोमा मकवानपुर र तेस्रोमा …

डेंगुबाट सबैभन्दा बढि प्रभावित जिल्ला चितवन विष्तृतमा

Scroll to Top