स्वास्थ्य

जलजलाको कालञ्जरमा आयोजित महायज्ञ स्थगित

बेनी, ९ चैत । पर्वतको जलजला गाउपालिकाको धार्मिक पर्यटकीय स्थल कालञ्जर पर्वतमा आयोजना गरिएको महायज्ञ स्थगित भएको छ । जलजला गाउ कार्यपालिकाको लामाखेत स्थित कार्यालयमा शनिबार बसेको कार्यपालिकाको बैठकले बैशाख १ गतेदेखि सुरु हुने भनिएको महायज्ञ स्थगित गर्ने निर्णय गरेको हो । ओझेलमा परेको कालञ्जर पर्वतको धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गर्न गाउपालिकाका …

जलजलाको कालञ्जरमा आयोजित महायज्ञ स्थगित विष्तृतमा

चैत १० देखि २९ सम्म म्याग्दीमा दादुरा रुवेला खोप अभियान हुने, परिवार नियोजन शिविर स्थगित

म्याग्दी, ८ चैत ः राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यही चैत १० देखि २९ गतेसम्म म्याग्दीमा दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार एक कार्यक्रमको आयोजना गरेर दुई चरणमा नौ महिना देखि ५ वर्ष सम्मका नौ हजा ३५२ जना बालबालिकालाई सो रोगका विरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी गराएको छ । …

चैत १० देखि २९ सम्म म्याग्दीमा दादुरा रुवेला खोप अभियान हुने, परिवार नियोजन शिविर स्थगित विष्तृतमा

बेनीमा कोरोना प्रभावितको उपचारका लागि अस्थाई अस्पताल बनाइने

बेनी, ७ चैत । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । शनिबार बेलुका सम्म अस्पताल तयार हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो …

बेनीमा कोरोना प्रभावितको उपचारका लागि अस्थाई अस्पताल बनाइने विष्तृतमा

बेनी–६ का विपन्नलाई वितरण गर्न साबुन र माक्स हस्तान्तरण

बेनी, ७ चैत । म्याग्दीको बेनी नगरपालिका–६ का विपन्नहरुका लागि हात धुने साबुन र माक्स वितरण गरिने भएको छ । वडा कार्यालयको पहलमा युवा र बाल क्लवका प्रतिनिधिहरु मार्फत बस्तिमा वितरण गरिने साबुन र माक्स शुक्रबार हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष कृष्णसिंह बानियाको प्रस्तावमा बेनी–६ छापका युवा ब्यवसायी नारायण र उहाँका भाई किसान जिसिले …

बेनी–६ का विपन्नलाई वितरण गर्न साबुन र माक्स हस्तान्तरण विष्तृतमा

जेसीजद्धारा तातोपानीमा कोरोनाबाट जोगिन सचेतनामुलक कार्यक्रम

बेनी, २५ फागुन । म्याग्दी जेसीजले आइतबार बेनी नगरपालिका–४ तातोपानी कुण्डमा विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट जोगिन सचेतनामुलक कार्यक्रम गरेको छ । तातोपानी कुण्डमा स्नान गरेर उपचारका लागि देशका विभिन्न ठाउँबाट आएका सर्वसाधारणहरुलाई कोभिड १९ नोबेल कोरोना भाइरसको कारणल, लक्ष्यण र बच्ने उपायको विषयमा पावर पोइन्ट मार्फत प्रस्तुतिका साथै पर्चा वितरण गरिएको छ …

जेसीजद्धारा तातोपानीमा कोरोनाबाट जोगिन सचेतनामुलक कार्यक्रम विष्तृतमा

महभिरमा निशूल्क स्वास्थ्य परिक्षण

बेनी, २१ पmागुन । मालिका गाउपालिका–४ महभिरमा बुधबार निशूल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा महभिर आधारभूत विद्यालयका विद्यार्थी र स्थानीयबासीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरेको हो । शिविरमा १०० जना भन्दा बढीले सेवा लिएका क्लवका अध्यक्ष गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र दरवाङका हेल्थ असिस्टेन्ट …

महभिरमा निशूल्क स्वास्थ्य परिक्षण विष्तृतमा

स्तन क्यासरबाट थलिएकी शान्तिको उपचारका लागि सहयोगको अपिल

बेनी, २१ फागुन । स्तन क्यान्सरबाट थलिएकी बेनी नगरपालिका–९ अलवाङकी ३२ वर्षीया शान्ति पौडेलको उपचारका लागि परिवारले सहयोगको अपिल गरेका छन् । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी शान्तिको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण महँगो उपचार खर्च जुटाउन समस्या भएको छ । गत कात्तिकमा बिरामी परेकी शान्तिको पुषमा स्तन क्यान्सर भएको पहिचान भएको थियो । शल्यक्रियाका …

स्तन क्यासरबाट थलिएकी शान्तिको उपचारका लागि सहयोगको अपिल विष्तृतमा

वुहानबाट उद्धार गरिएका सबै खरिपाटीमा

४ फागुन, काठमाडौं । चीनको वुहान शहरबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ । …

वुहानबाट उद्धार गरिएका सबै खरिपाटीमा विष्तृतमा

शिख स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा सुरु

शिख, ४ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ मा रहेको शिख स्वास्थ्य चौकीमा दुई वर्षदेखि रोकिएको सुरक्षित गर्भपतन सेवा सूचारु भएको छ । तालिमप्राप्त दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा अवरुद्ध भएको थियो । असुरक्षित गर्भपतनको दर घटाउन र सुरक्षित गर्भपतन सेवामा सहज पहुँच बढाउन वडाका जनप्रतिनिधि र अगुवाहरुको पहलमा पुन सेवा …

शिख स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा सुरु विष्तृतमा

घतानका गर्भवतिको घरमा झण्डा, हातमा अण्डा

घतान, २५ पुष । म्याग्दीको बेनी नगरपालिका–९ घतानका गर्भवतिलाई अण्डा वितरण र घरमा झण्डा वितरण गरिएको छ । वडा स्तरीय महिला सञ्जाल र पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले सुनौला हजार दिने घरको पहिचान, परामर्श र अनुगमन कार्यक्रम सुरु गरेको हो । गर्भवति भएका घर पहिचान गरि उनिहरुलाई पौष्टिक आहरा खुवाउनुपर्ने, आमा र बच्चाको स्याहार …

घतानका गर्भवतिको घरमा झण्डा, हातमा अण्डा विष्तृतमा

Scroll to Top