विजनेश

stock, banking, market and business news

उपल्लो मुस्ताङको मराङमा घरबास सुरु

मुस्ताङ, १२ कात्तिक ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मराङमा सामुदायिक होमस्टे (घरबास) सुरु भएको छ । गाउँमा आउने पर्यटकको सुबिधाका लागि पाँच वटा घरमा घरबास सञ्चालन भएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा सुरु गरिएको होमस्टेमा एक दिनमा तीस जना बास बस्न सक्ने क्षमता छ । गण्डकी प्रदेशको आन्तरिक र संघीय सरकारको नेपाल भ्रमण वर्ष …

उपल्लो मुस्ताङको मराङमा घरबास सुरु विष्तृतमा

तिहारलाई लक्षित गरेर हरियाली समूहद्धारा फुल उत्पादन

बेनी, १० कात्तिक । बेनी नगरपालिका–४ सिंगाको आँगेबगरमा जिल्लामै पहिलो पटक व्यवसायिक फुल खेति गरिएको छ । हरियाली समूहले छ रोपनी जग्गामा सयपत्री जातको स्थानीय र हाइब्रिड फुल खेति गरेको हो । पहेलो र सुन्तला रंगको फुलले बगैचा रंगिएको छ । म्याग्दी जिल्लामा आवश्यक फुल आपुर्ति गरि आत्मनिर्भर बनाउने र छिमेकी जिल्लामा निकासी गर्ने उद्देश्यले …

तिहारलाई लक्षित गरेर हरियाली समूहद्धारा फुल उत्पादन विष्तृतमा

मालिकाका लाभग्राहीलाई गाउँमै भत्ता वितरण

बेनी, ६ कात्तिक । मालिका गाउँपालिकाका लाभग्राहीरुलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिकासंग सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेका गरिमा विकास र प्रभु बैंकले वडा कार्यालय र जनप्रतिनिधिसंग समन्वय गरेर गाउँमै पुगेर चालु आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता वितरण गरेका हुन् । वडाबाटै भत्ता पाउँदा बिशेष गरेर जेष्ठ नागरिक, अशक्त र …

मालिकाका लाभग्राहीलाई गाउँमै भत्ता वितरण विष्तृतमा

म्याग्दीमा बंगुर जोन

बेनी, ३ कात्तिक । म्याग्दीमा बंगुरको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) सञ्चालनको तयारी भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ब्यवसायिक बंगुरपालन विस्तार, व्यवस्थित गर्ने, उत्पादन वृद्धी र बजारीकरणमा सघाउने उद्देश्यले जोन स्थापना गर्न लागेको हो । बंगुर जोन सञ्चालनका लागि पहिलो चरणमा कार्यक्रम लागू हुने क्षेत्र …

म्याग्दीमा बंगुर जोन विष्तृतमा

दरवाङका मासु पसल अनुगमन

दरवाङ, २ कात्तिक । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित मासु पसलहरुको शनिबार अनुगमन गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नेतृत्वमा गाउँपालिका र प्रहरीको उपस्थितिमा सात वटा मासु पसलका अनुगमन गरिएको हो । अनुगमन टोलीले मासु पसलको सरसफाईको अवस्था सुधार र आवश्यक न्युनतम पूर्वाधारको ब्यवस्थापन गर्न सञ्चालकहरुलाई निर्देशन दिएको छ । …

दरवाङका मासु पसल अनुगमन विष्तृतमा

भुरुङ्ग तातोपानीमा नुहाउनेको घुइचो

बेनी, १ कात्तिक ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ्ग तातोपानी कुण्डमा स्नान गर्नेहरुको घुइचो लागेको छ । बेनी–जोमसोम सडक अन्तरगत कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको हो । चिसो बढेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको …

भुरुङ्ग तातोपानीमा नुहाउनेको घुइचो विष्तृतमा

असिनाको क्षतिको विवरण संकलन

बेनी, २९ असोज । कृषि ज्ञान केन्द्र म्याग्दीले गत हप्ताको असिनाले पु¥याएको क्षतिको विवरण संकलन गरेको छ । स्थलगत अनुगमन गरेर पिडित कृषकहरुको खेतबारीमै पुगेर क्षतिको विवरण संकलन गरेको हो । बेनी नगरपालिका¬–२ भकुण्डे, मंगला गाउँपालिकाको बरंजा खानीगाउँ र थाइवाङमा असोज २१ गते वडा दसैको दिन परेको असिनाले धान, कोदो, सिमी लगायत बाली र फलफुल …

असिनाको क्षतिको विवरण संकलन विष्तृतमा

असिनाको क्षतिको विवरण संकलन

बेनी, २९ असोज । कृषि ज्ञान केन्द्र म्याग्दीले गत हप्ताको असिनाले पु¥याएको क्षतिको विवरण संकलन गरेको छ । स्थलगत अनुगमन गरेर पिडित कृषकहरुको खेतबारीमै पुगेर क्षतिको विवरण संकलन गरेको हो । बेनी नगरपालिका¬–२ भकुण्डे, मंगला गाउँपालिकाको बरंजा खानीगाउँ र थाइवाङमा असोज २१ गते वडा दसैको दिन परेको असिनाले धान, कोदो, सिमी लगायत बाली र फलफुल …

असिनाको क्षतिको विवरण संकलन विष्तृतमा

सात करोडको लगानीमा भरतपुरमा खुल्यो मुनस्टार होटल, जापानको अनुभव नेपालमा प्रयोग

चितवन,भदौं २४- भरतपुरको हाकिमचोकस्थित बोस्टन रोडमा होटल मुन स्टार सञ्चालनमा आएको छ । जापानमा लामो समय होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दै आउनु भएका रामप्रसाद गैरेले यहाँ होटल सञ्चालन गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. ९ स्थित बोस्टन रोडमा सञ्चालनमा आएको उक्त होटलमा १५ कोठामा २५ जनालाई आरामदायी बासको व्यवस्था रहेको छ । सुविधासम्पन्न कोठाको …

सात करोडको लगानीमा भरतपुरमा खुल्यो मुनस्टार होटल, जापानको अनुभव नेपालमा प्रयोग विष्तृतमा

कैलाशले थप्यो अर्को हेलिकोप्टर, व्यवसायिक उडान सुरु

५६ भदौ, काठमाडौं । कैलाश हेलिकोप्टरले ल्याएको तेस्रो हेलिकोप्टरले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको छ । हेलिकप्टर एयरबसको एएस थ्रि फाइभ जिरो- बिथ्रीईले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जानकारी दिए । पहिलो उडान कम्पनीका अध्यक्ष तथा सिनियर क्याप्टेन आशिष शेरचनले भरेका थिए । नयाँ हेलिकोप्टर ‘९ एन एएमटी’ कल साइनको हो …

कैलाशले थप्यो अर्को हेलिकोप्टर, व्यवसायिक उडान सुरु विष्तृतमा

Scroll to Top