विजनेश

stock, banking, market and business news

कृषकलाई घासको विउ वितरण

बेनी, २६ कात्तिक । बेनी नगरपालिकाको पशु सेवा शाखाले कृषकहरुलाई निशूल्क घाँसको विउ वितरण गरेको छ । हिउदको समयमा गाईभैसी र बाख्राका लागि आहरा आपुर्ति सहजताका लागि निशूल्क घाँसको विउ वितरण गरिएको शाखाले जनाएको छ । १० क्विन्टल जै र एक क्विन्टल भेज घाँसको विउ वितरण गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले जानकारी दिनुभयो । ७५ …

कृषकलाई घासको विउ वितरण विष्तृतमा

मोवाइल सेवा विस्तार भएपछि ताङ्गयामा खुसीयाली

जोमसोम, २५ कात्तिक ः  मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्गया गाउँमा मोवाइल फोन सेवा विस्तार गरेको छ । सरकारी स्वामीत्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले ताङग्यामा बिटिएस टावर स्थापना गरेर मोवाइल सेवा विस्तार गरेको हो । ३५ घरधुरीको बसोबास रहेको ताङ्गया गाउँमा आइतबारदेखि मोवाइल फोन सेवा सुरु भएको नेपाल टेलिकम जोमसोमका कर्मचारी महेन्द्र गुरुङले बताउनुभयो …

मोवाइल सेवा विस्तार भएपछि ताङ्गयामा खुसीयाली विष्तृतमा

पश्चिम दरवाङमा दुई सहकारी गाभिए (फोटो फिचर )

दरवाङ, २३ कात्तिक । म्याग्दीको पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थामा दुई वटा सहकारी संस्था गाभिएका छन् । संस्थाको शनिबार दरवाङमा भएको बाहै वार्षिक साधारणसभाबाट मंगला गाउँपालिका–२ बाबियाचौरको प्रभु बचत तथा ऋण र अन्नपूर्ण गाउँपालिकाको शिख बहुउद्देश्यीय सहकारी संस्था औपचारिक रुपमा पश्चिम दरवाङमा गाभिएका हुन् । समान उद्देश्य भएका सहकारी संस्थाहरुसंग एकिकरण गर्दै कार्यक्षेत्र …

पश्चिम दरवाङमा दुई सहकारी गाभिए (फोटो फिचर ) विष्तृतमा

बेनीको दाना, एग्रोभेट र भेटेरिनरीको अनुगमनमा यस्तो भेटियो

बेनी, २२ कात्तिक । बेनीमा सञ्चालित एग्रोभेट, भेटेरीनरी औषधी र दाना पसलको शुक्रबार अनुगमन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अगुवाइमा जिल्ला प्रशासन, प्रहरी, जिल्ला समन्वय समिति, बेनी नगरपालिका, घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधिहरुको टोलीले बजारका छ वटा दाना, पशुपंक्षिको औषधी र एग्रोभेटको अनुगमन गरेको हो । प्रमुख जिल्ला …

बेनीको दाना, एग्रोभेट र भेटेरिनरीको अनुगमनमा यस्तो भेटियो विष्तृतमा

जलजलाको डिपिआर तयार पारिने (फोटो फिचर )

सन्तोष गौतम बेनी २२ कात्तिक । जलजलालाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ । जलजला क्षेत्र पूर्बाधार, प्रचारप्रसार र खोज अनुसन्धानको कमीका कारण ओझेलमा परेको छ । जलजला गाउँपालीकाले ऐतिहासिक, धार्मिक, पर्यटकीय र जैवीक बिबिधताको खोज अनुसन्धान गरी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न …

जलजलाको डिपिआर तयार पारिने (फोटो फिचर ) विष्तृतमा

शिखका लाभग्राहीलाई गाउँमै सामाजिक सुरक्षा भत्ता

पोखरेबगर, १९ कात्तिक । अन्नपूर्ण गाउँपालिका–५ शिखका लाभग्राहीहरुलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गरिमा विकास बैङ्कको पोखरेबगर शाखाले शिख देउराली स्थित वडा कार्यालय परिसरबाट जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई भत्ता वितरण गरेको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि अन्नपूर्ण गाउँपालिकाले गरिमा …

शिखका लाभग्राहीलाई गाउँमै सामाजिक सुरक्षा भत्ता विष्तृतमा

कुमारी बैङ्कको बेनी शाखामा एटिएम सेवा थप

बेनी, १९ कात्तिक । कुमारी बैङ्क लिमिटेड बेनी शाखामा एटिएम सेवा थप भएको छ । सेवा ग्राहीलाई अत्याधुनिक प्रबिधिको प्रयोगबाट छिटो, छरिटो र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप एटिएम थप गरेको शाखाले जनाएको छ । मंगलबारदेखि बेनीमा कुमारी बैङ्कको एटिएम सेवा थप भएको शाखा प्रबन्धक दिपक बस्नेतले जानकारी दिनुभयो । एटिएम सेवा भएपछि …

कुमारी बैङ्कको बेनी शाखामा एटिएम सेवा थप विष्तृतमा

महिन्द्राको एडभेञ्चर मुस्ताङ टुर

बेनी, १८ कात्तिक । सवारी साधन उत्पादन गर्ने भारतीय कम्पनी महिन्द्राको एडभेञ्चर मुस्ताङ (टुर) साहसिक यात्राको टोली सोमबार म्याग्दीमा आइपुगेको छ । कम्पनीले तयार गरेका गाडीहरुको प्रचारप्रसारका साथै कर्मचारी र बिक्रेताहरुको भ्रमणका लागि लागि भारत देखि मुस्ताङको लोमान्थाङ सम्म साहसिक यात्राको आयोजना गरेको हो । नेपाल भ्रमण वर्ष २०२०को अवसरमा महिन्द्रा कम्पनीले एडभेञ्चर मुस्ताङ टुरको …

महिन्द्राको एडभेञ्चर मुस्ताङ टुर विष्तृतमा

लोकदिप सहकारीको अध्यक्षमा गौतम

बेनी, १६ कात्तिक । लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनीको शनिबार सम्पन्न छैटौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ, सचिव ओमप्रसाद शर्मा र कोषाध्यक्षमा देबेन्द्र पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा अर्जुन पौडेल, शर्मिला जोशी श्रेष्ठ, प्रकाश सुबेदी, भिमनाथ शर्मा, कुमार …

लोकदिप सहकारीको अध्यक्षमा गौतम विष्तृतमा

म्याग्दीका खेतमा लहलह पहेलपुर धान झुल्यो (फोटो फिचर)

म्याग्दीका कृषकहरुलाई मुख्य खाद्यबाली धान भित्र्याउने चटारो परेको छ । दसै तिहार चाड मनाएसँगै कृषकहरु खेतबारीमा पाकेका धान र कोदो भित्र्याउन व्यस्त भएका हुन् । बुधबारदेखि मौसममा बदली भएपछि कृषकहरुमा चिन्ता थपिएको छ । ताकम, देविस्थान, कुहुँ, बरंजा, पात्लेखेत, भगवती, घार, ज्यामरुकोट, सिंगा, बाबियाचौर, बिम, मराङ लगायतका बस्तिका कृषकहरु धान र कोदो भित्र्याउन व्यस्त छन् …

म्याग्दीका खेतमा लहलह पहेलपुर धान झुल्यो (फोटो फिचर) विष्तृतमा

Scroll to Top