सूचना-प्रविधि

एटीएमबाट एक दिनमा ६० हजारमात्रै झिक्न मिल्ने, एक पटकमा २० हजार

१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट निकाल्न सकिने नगद रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र बैंकले एटीएमबाट रकम झिक्न कडाइ गरेको हो । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक दिनमा ६० हजार रुपैयाँमात्रै झिक्न पाउने व्यवस्था गरिएको बताए । यसअघि एक दिनमा …

एटीएमबाट एक दिनमा ६० हजारमात्रै झिक्न मिल्ने, एक पटकमा २० हजार विष्तृतमा

सुरु भयो विद्युतीय सवारीको युग, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा

काठमाण्डौ – पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै देशमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ । विद्युत् खपत बढाउनका …

सुरु भयो विद्युतीय सवारीको युग, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा विष्तृतमा

आइफोन ११ सार्वजनिक गर्ने तयारी, मिति पनि भयो तय

भदौ १५ एप्पलले आईफोनको ११ औ संस्करण बजारमा ल्याउने अन्तिम तयारी गरेको छ । उस्ले यस्का लागी सबै तयारी पुरा गरेको जनाएको छ । आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने एप्पलले बताएको छ । सेप्टेम्बर १० को बिहान कुपर्टिनोस्थीत स्टिभ जब्स थिएटरमा एक विशेष समारोहको आयोजना गरि नयाँ आईफोन सार्वजनिक गर्ने …

आइफोन ११ सार्वजनिक गर्ने तयारी, मिति पनि भयो तय विष्तृतमा

स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत अख्तियारको नियन्त्रणमा

बेनी ,म्याग्दी अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत भरत आचार्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गत वर्ष स्वास्थ्य कार्यालयबाट भएका कार्यक्रमहरुका वारेमा फर्जी विल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोपमा आचार्यलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । स्वास्थ्यका कार्यक्रमका वारेमा अनुशन्धान गर्न म्याग्दी आएको अख्तियारको टोलीले आचार्यलाई नियन्त्रणमा लिएको …

स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत अख्तियारको नियन्त्रणमा विष्तृतमा

ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बैठक

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अब अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली सिङ्गापुर प्रस्थान गर्नुअघि बिहीबार बोलाएको सचिवालय बैठकमा उनले आफ्नो अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसी सहमतिका आधारमा पार्टीका निर्णयहरू गर्न प्रस्ताव गरे । उनको प्रस्तावलाई बैठकले …

ओलीको अनुपस्थितिमा प्रचण्डको अध्यक्षतामा बैठक विष्तृतमा

बाँदर नियन्त्रणका लागि सरकारसँग माग

  भदौ २, २०७६ ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्।प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो खडेरी र भूकम्प जस्ता विपद्ले ओखलढुंगासहित देशभरका किसानलाई पीडित भईरहेका बेला जंगली जनावर बाँदरले दुःख दिएको भन्दै बाँदर नियन्त्रणका लागि आग्रह गरेका हुन्। तीन दिन अघि जिल्ला …

बाँदर नियन्त्रणका लागि सरकारसँग माग विष्तृतमा

कुलमानको तीन वर्षः अन्धकार हट्यो, उज्यालो फैलियो

१ भदौ, काठमाडौ । नेपाल विद्युत प्राधिरकणले आईतबार आफ्नो ३४औं वार्षिकउत्सव मनायो । ३ वर्षदेखि लगातार नाफामा गइरहेको प्राधिरकणका लागि यो वार्षिकउत्सव अरुभन्दा विशेष भयो । किनभने यो वर्ष प्राधरिकरणले विद्युत चुहवाट र नाफमा नयाँ रेकर्ड कायम गरेको छ । यसका लागि वार्षिकउत्सव समारोहमा ऊर्जामन्त्री वर्षमान पुनले कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिरकणको समग्र टिमलाईलाई …

कुलमानको तीन वर्षः अन्धकार हट्यो, उज्यालो फैलियो विष्तृतमा

साताको राशिफल

(श्रावण ३० गतेदेखि भाद्र ४ गतेसम्म) ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६ मेषः मित्रहरुबाट सहयोग मिल्नेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् । सामाजिक तथा सांस्कृतिक कार्यमा मन जानेछ । आफन्तजनहरुको सहयोगले कार्यमा सफल भइनेछ । साताको अन्त्यतिर भने अनावस्यक खर्च बढ्ने देखिन्छ । वृषः छोटो दुरीको यात्राको अवसर मिल्नेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला …

साताको राशिफल विष्तृतमा

तपाईको आजको राशिफल कस्तो छ ? जान्नलाई यो पढनुहोस ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। बृष इ, उ, ए, ओ, …

तपाईको आजको राशिफल कस्तो छ ? जान्नलाई यो पढनुहोस । विष्तृतमा

लोक सेवाको तयारी कसरी गर्ने ? (पढ्नुस् १८ टिप्स्)

लोक सेवा पढ्ने मन्त्र : सफल हुनलाई सधै मनन गर्नुहोस । लोक सेवा पढ्ने मन्त्र सेभेन सी लोक सेवा पढ्न सुरु गर्दा सेभेन सी (7c) लाई आधार बनाएर अध्ययन गर्नुपर्छ । यो जुन तहको भए पनि, वस्तुगत वा विषयगत जे भए पनि यही सुत्र प्रयोग गर्नुपर्छ । कन्टेन्ट (content) : कन्टेन्ट भनेको पाठ्क्रम हो । पाठ्यक्रममा …

लोक सेवाको तयारी कसरी गर्ने ? (पढ्नुस् १८ टिप्स्) विष्तृतमा

Scroll to Top