सूचना-प्रविधि

सुबिसुको ९० प्रतिशत सेवा सुरु, २ दिनभित्र पूर्णरुपमा सञ्चालनमा आउने

२४ साउन, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी, सुबिसु प्रालिको ९० प्रतिशत सेवा सुरु भएको छ । बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधवार आगलागी हुँदा अवरुद्ध भएको सेवा कम्पनीले शीघ्र सञ्चालनमा ल्याएको हो । सुबिसुले थापाथलीको बैकल्पिक डाटा सेन्टरबाट तत्कालै अधिकांश सेवाग्राहीहरुको सेवा सुरु गरेको थियो । हालसम्म ९० प्रतिशत सेवा सञ्चालनमा ल्याइसकेको कम्पनीले जानकारी दिएको छ …

सुबिसुको ९० प्रतिशत सेवा सुरु, २ दिनभित्र पूर्णरुपमा सञ्चालनमा आउने विष्तृतमा

‘अब लोडसेडिङ हुँदैन, घरमा बिजुलीका उपकरण जोडे हुन्छ’

देशमा धेरै आयोजना बेलैमा सम्पन्न नहुँदा नागरिक निराशामा परिरहेको बेला विद्युत क्षेत्रमा भने उत्साहजनक काम भैरहेको छ । देश लोडसेडिङमुक्त भैसकेको छ भने नेपाल विद्युत प्राधिकरण बिजुली खेर जान नदिन खपत बढाउने उपायको खोजीमा लागेको छ ।तर विद्युत उत्पादन र वितरण सजिलो छैन । पाइलैपिच्छे अवरोध नै अवरोध छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ …

‘अब लोडसेडिङ हुँदैन, घरमा बिजुलीका उपकरण जोडे हुन्छ’ विष्तृतमा

पठाओको सेवा बढदै , पठाओ एपबाट अब ट्याक्सी बोलाउन सकिने

काठमाडौं । चर्चित राईड सेयरिङ एप पठाओले शुक्रबारदेखि काठमाडौंमा ट्याक्सीमार्फत पनि सेवा दिने भएको छ । पहिलो चरणमा करिब तीन सय ट्याक्सीमार्फत सेवा दिन लागिएको हो । मोबाईलमा पठाओको एप डाउनलोड गरेका सर्वसाधारणले यसअघि मोटरसाईकललाई आफूले चाहेको ठाउँमा बोलाएजस्तै शुक्रबारदेखि ट्याक्सी बोलाउन सक्नेछन् । काठमाडौं उपत्यकाको जुनसुकै स्थानबाट आफूलाई जानुपर्ने गन्तब्य उल्लेख गरेर आग्रह गरिएपछि …

पठाओको सेवा बढदै , पठाओ एपबाट अब ट्याक्सी बोलाउन सकिने विष्तृतमा

सपना पूरा नभए गन्तव्य बदल्नुस्, सिद्धान्त होइन ( २५ महावाणि)

काठमाडौं। त्यस्ता केही महावाणि हुन्छन्, जसले तपाई हाम्रो जीवन बदलिदिन्छ। विश्वप्रसिद्ध व्यक्तिहरुका भनाइहरु जीवन भोगाइसँग गाँसिएका हुन्छन्। महावाणिहरु सिद्धान्त मात्र होइनन्, जीवन भोगाइका क्रममा पैदा भएका व्यवहारिक संश्लेषण हुन्। हामीले २५ महावाणि प्रस्तुत गरेका छौं, जुन महावाणिले तपाईको जीवनमा पनि लक्ष्यमा पुग्ने संकल्पका लागि बल मिल्दछ। आउनुस्, हाम्रो जीवनका लागि उर्जा र प्रेरणा दिने २५ …

सपना पूरा नभए गन्तव्य बदल्नुस्, सिद्धान्त होइन ( २५ महावाणि) विष्तृतमा

गृह मन्त्रालयले दियो अवैध नागरिकता छानबिनमा तिब्रता

काठमाडौं । गृह मन्त्रालयले झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिनेविरुद्धको अनुसन्धानमा तिव्रता दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा उजुरी आएका जिल्ला प्रशासनबारे अनुसन्धान गर्न समिति नै गठन गरेर अनुसन्धान र अध्ययन प्रक्रिया अगाडि बढाइएको हो । सरकारले यसअघि झुटो विवरण पेश गर्ने ८ जनाको नेपाली नागरिकता खारेज गरेको थियो । साउन १६ …

गृह मन्त्रालयले दियो अवैध नागरिकता छानबिनमा तिब्रता विष्तृतमा

पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला

भरतपुर । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए ।खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे …

पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला विष्तृतमा

मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने संभावना

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखख औसत स्थानभन्दा केही उत्तर नेपालतर्फ सरेको जानकारी दिएको छ । समग्र मौसमको अवस्था सार्वजनिक गर्दै महाशाखाले हाल पूर्वी पहाडी भाग तथा मध्य पश्चिमी भागमा बदली भइरहेको तथा पश्चिका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । त्यस्तै पूर्वी तराईको मौसम सफा रहेको पनि जनाइएको छ । महाशाखाका अनुसार …

मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने संभावना विष्तृतमा

आज साउन १९ आइतवारको राशिफल

मेष  मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ  शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्रापनि रहला ।मिथुन मिथुन  का, कि, कु, घ, ङ, छ, के, को, हा  रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा …

आज साउन १९ आइतवारको राशिफल विष्तृतमा

आज १८ गते शनिवारको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । मिथुन  मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक …

आज १८ गते शनिवारको राशिफल विष्तृतमा

दरबाङ–म्याग्दीखोला जलविद्युतमा लगानी गर्न कतारमा सम्मेलन हुदै , तयारी पूरा ।

२५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा लगानी जुटाउन कतारमा सम्मेलन हुने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मोना कतारका संरक्षक विक्रम कार्कीले बताउनु भएको छ ।गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा मोना कतार सहित गण्डकी प्रदेशका सम्पुर्ण र्सघसंस्थाको आयोजनामा शुक्रबार दिउँसो कार्यक्रम तय गरिएको छ । लगानीको वातावरण बनाउन विगतमा मोना कतारले निरन्तर …

दरबाङ–म्याग्दीखोला जलविद्युतमा लगानी गर्न कतारमा सम्मेलन हुदै , तयारी पूरा । विष्तृतमा

Scroll to Top