सन्तोष चोखाल

एनआरएन जापानको पहलमा प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्न सफल १०० जना विद्यार्थीहरुको नाम प्रकाशित ।

एनआरएन जापानको पहलमा प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्न सफल १०० जना विद्यार्थीहरुको नाम प्रकाशित गरिएको छ ।  गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई  छात्रवृत्ती प्रदान गर्न लागिएको हो । यस्तै हिजो एनआरएन जापानले प्रकाशित गरेको सूचना अनुसार छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूलाई  अगस्ट २७ तारिख  एक विशेष समारोहका विच,प्रसंसा …

एनआरएन जापानको पहलमा प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्न सफल १०० जना विद्यार्थीहरुको नाम प्रकाशित । विष्तृतमा

जापानमा गर्मि अत्याधिक बढ़दो , गर्मिका कारण ५७ जनाको ज्यान गयो , १८ हजार भन्दाबढ़ी अस्पताल भर्ना ।

जापानमा गर्मिको प्रभाव बढ़दै गएको छ । जापान टुडेले जनाएअनुसार जुलाई २९ देखि यता गर्मीसंग सम्बन्धित स्वास्थ्य समस्याका कारण जापानभरमा मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ । उपचारका लागि हस्पिटल जानेहरुको संख्या १८३४७ पुगेको छ जुन गतहप्ता भन्दा तेब्बर बढेको हो । यस अवधिमा टोकियोमा १८ सय ५७ जना,आईचि प्रिफेक्चरमा १३सय ४२ जना तथा …

जापानमा गर्मि अत्याधिक बढ़दो , गर्मिका कारण ५७ जनाको ज्यान गयो , १८ हजार भन्दाबढ़ी अस्पताल भर्ना । विष्तृतमा

नवलपरासी समाज जापानले यस पटक पनि टोकियोमा “तीज धमाका”गर्ने ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम गर्ने घोषणा गरेको छ । नवलपरासी समाजले अगष्ठ २६ तारिक टोकियोको नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने एवं उक्त तिज कार्यक्रममा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू …

नवलपरासी समाज जापानले यस पटक पनि टोकियोमा “तीज धमाका”गर्ने । विष्तृतमा

तमु धीं जापानको रजत जयन्ती कार्यक्रम सम्पन्न,आधा दर्जन पत्रकार सम्मानित

तमु धीं जापानको रजत जयन्ती तथा रोधी साँझको अवसरमा आधा दर्जन पत्रकार सम्मानित गरेको छ । आईतवार टोकियोमा रोधी साँझ तथा रजत जयन्ती कार्यक्रमको अवसरमा सम्मान पत्र र मायाको चिनोसहित सम्मान गरेको हो । तमु धीं जापानकी अध्यक्ष अनिता गुरुङ्र, महासचिव चित्र गुरुङ्,नेपाली दूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र आर्याल लगाएतले सम्मान गरेको थियो । सम्मानित …

तमु धीं जापानको रजत जयन्ती कार्यक्रम सम्पन्न,आधा दर्जन पत्रकार सम्मानित विष्तृतमा

जापानमा रहेका नेपाली विज्ञहरुको प्रारम्भिक नामावली प्रतिवेदन हस्तान्तरण

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सुरु गरेको जापानमा रहेका नेपाली विज्ञहरुको नामावली संकलन कार्य अन्र्तगतको पहिलो चरणको नामावली हस्तान्तरण गरिएको छ। नामावली संकलन कार्यका संयोजक आनन्द कोइरालाले विभिन्न श्रोत र माध्यमबाट संकलित नामहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनए जापानलाई हस्तान्तरण गरेका हुन। सोमबार एक समारोहका बीच पत्रकार कोइरालाले एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामा, उपाध्यक्षद्धय शिवप्रसाद …

जापानमा रहेका नेपाली विज्ञहरुको प्रारम्भिक नामावली प्रतिवेदन हस्तान्तरण विष्तृतमा

एनआरएनए जापानको सचिवमा रावलको उम्मेद्वारी घोषणा

जापान,२१ साउन/गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ कार्यकाल (२०१९–२०२१) का लागि लालबहादुर रावल आशिषले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सुदूरपश्चिमान्चल समाज जापानका अध्यक्ष समेत रहिसक्नुभएका रावल जापानमा नेपालको पर्यटन प्रर्वधनका लागि सक्रिय हुनुहुन्छ । रावलले आफ्नो उम्मेदवारीको घोषणा गर्दै प्रवासमा रही एक नेपालीले अर्को नेपालीप्रति गर्नुपर्ने सद्भभाव र सहयोग निरन्तर जारी रहने बताउनुभयो …

एनआरएनए जापानको सचिवमा रावलको उम्मेद्वारी घोषणा विष्तृतमा

स्याङजा समाज जापानको आयोजनामा टोकियो र नागोयामा तीज धमाका २०१९ हुने

नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र टोकियोमा “तीज धमाका २०१९ नामक ” तीज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो स्थित होकुतोपिया …

स्याङजा समाज जापानको आयोजनामा टोकियो र नागोयामा तीज धमाका २०१९ हुने विष्तृतमा

एनसीसी कतारको खुल्ला सदस्यमा ओमबहादुर क्षेत्रि’सन्तोष’को उमेद्वारी घोषणा ।

एनसीसी कतारको २०१९-२०२१ कार्यकालको लागि खुल्ला सदस्यमा ओमबहादुर क्षेत्रि’सन्तोष’ले  उमेद्वारी घोषणा गरेका छन । सामाजिक कार्यमा सक्रिय सन्तोषले आफुलाई खुल्ला सदस्यमा जिताउन पनि सबैलाई अनुरोध गरेका छन ।

किन रोकियो चर्चित हास्यटेलिसिरियल “भद्रगोल” ?

हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले …

किन रोकियो चर्चित हास्यटेलिसिरियल “भद्रगोल” ? विष्तृतमा

एनआरएनको मध्यपूर्व संयोजकमा गुरुङको उमेद्वारी घोषणा

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएन)को मध्यपूर्व क्षेत्रीय संयोजक पदमा  प्रविन गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन् । मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीहरुलाई लामो समयदेखि सहयोग गर्दै आइरहेका युवा व्यवसायी गुरुङ कतारमा सफल व्यवसायीका रुपमा चिनिन्छन । गल्फ संयोजक पदका लागि प्रत्यासी उम्मेदवार प्रविन गुरुङले आफ्नो उम्मेदवारी बारे यसरी प्रस्ट पारेका छन्  कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, पत्रकार …

एनआरएनको मध्यपूर्व संयोजकमा गुरुङको उमेद्वारी घोषणा विष्तृतमा

Scroll to Top