एनसीसी कतारको २०१९-२०२१ कार्यकालको लागि खुल्ला सदस्यमा ओमबहादुर क्षेत्रि’सन्तोष’ले उमेद्वारी घोषणा गरेका छन ।
सामाजिक कार्यमा सक्रिय सन्तोषले आफुलाई खुल्ला सदस्यमा जिताउन पनि सबैलाई अनुरोध गरेका छन ।
एनसीसी कतारको खुल्ला सदस्यमा ओमबहादुर क्षेत्रि’सन्तोष’को उमेद्वारी घोषणा ।
