सन्तोष चोखाल

बकर इदको अवसरमा कतारवासी नेपाली नेपथ्यसँगै झुम्ने , तयारी तीब्र

दोहा- नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य आगामी बकर इदमा कतार आउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर – ठिमुरा सेवा समाजको सह-आयोजनामा हुन लागेको कार्यक्रमको प्रचारप्रसारलाई तिब्रता दिइएको छ । आयोजकले नेपालको लोकप्रिय ब्यान्ड आउने भएकोले …

बकर इदको अवसरमा कतारवासी नेपाली नेपथ्यसँगै झुम्ने , तयारी तीब्र विष्तृतमा

NRN जापान गुन्मा क्षेत्रका संस्थापक संयोजक रीसालद्वारा केन्द्रीय सचिवमा उमेद्वारी दिने घोषणा

एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिका संस्थापक संयोजक महेश्वर रीसाल (महेश) ले आगामी कार्यकाल आफु केन्द्रिय समितिमा उमेद्वारी दिने घोषणा गरेका छन् । संस्थापक हुदै दोस्रो कार्यकाल पनि क्षेत्रीय संयोजक रहेका रीसालले  तेस्रो अधिबेशन सम्पन्न गरी आफ्नो संयोजकको जिम्मेबारी सकिने बितिक्कै केन्द्रिय समितिको सचिब(क्षेत्र) पदमा उमेदवारी घोषणा गरेका हुन् । केन्द्रिय समितिसँग क्षेत्रीय समितको समन्वय गराउनको …

NRN जापान गुन्मा क्षेत्रका संस्थापक संयोजक रीसालद्वारा केन्द्रीय सचिवमा उमेद्वारी दिने घोषणा विष्तृतमा

बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिविरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक गरी १ करोड २२८ लाख रुपैयाँ घुस लिएको पुस्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा  दायर  गरिएको अख्तियारले जानकारी दिएको …

बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिविरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा विष्तृतमा

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास यसैवर्ष : पर्यटनमन्त्री भट्टराई

१९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसै वर्ष निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने प्रतिवद्धता जनाएका छन् । विमानस्थल निर्माणको चर्चा शुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा शिलान्यास हुने आश्वासन दिएका हुन् । आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आफ्नो योजना पेश गर्दै पर्यटनमन्त्री भट्टराईले निजगढ विमानस्थल …

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास यसैवर्ष : पर्यटनमन्त्री भट्टराई विष्तृतमा

संसदीय समितिमा बोल्दाबोल्दै रोए योगेश, माधव नेपाल पनि भावुक

१९ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई मन्त्री भएपछि पहिलो पटक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भए । समितिमा सांसदहरुले बधाइ दिइसकेपछि बोल्ने क्रममा उनी भावुक बने । उनको गला अवरुद्ध भयो । २०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको स्मरण गर्दा भट्टराई भावुक बनेका …

संसदीय समितिमा बोल्दाबोल्दै रोए योगेश, माधव नेपाल पनि भावुक विष्तृतमा

गण्डकी प्रदेशसँगको छलफलपछि कोराला नाका खोल्न चीन इच्छुक

पोखरा- चीनसँगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधिमण्डलबीच आइतबार पोखरामा छलफल भएको छ।प्राध्यपाक वाइ ड्युङ लिउको नेतृत्वमा रहेको चिनियाँ टोलीले कोराला नाका खोल्न सम्भावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका थिए। नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि वृद्धिको सम्भावनाको बारेमा समेत टोलीले चासो राखेको थियो। जवाफमा प्रदेश प्रतिनिधिमण्डलको नेतृत्व …

गण्डकी प्रदेशसँगको छलफलपछि कोराला नाका खोल्न चीन इच्छुक विष्तृतमा

आज साउन १९ आइतवारको राशिफल

मेष  मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ  शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्रापनि रहला ।मिथुन मिथुन  का, कि, कु, घ, ङ, छ, के, को, हा  रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा …

आज साउन १९ आइतवारको राशिफल विष्तृतमा

यस वर्ष पनि मोना जापानको बार्विक्यू ,कार्यक्रम अगस्त ११ मा ।

यस वर्ष पनि मोना जापानको बार्विक्यूले निरन्तरता पाएको छ । बार्विक्यू अगस्त ११ तारीख़ खानागावा केनको खावासाकी सी नाकाहारा मारुकोडोओरी १-४७४ म हुनेछ । यो सिनमारुको स्टेशन र तामागावा स्टेशन नजिक  रहेको छ । कार्यक्रममा अन्धा निशान , ठेलो हान्ने र भाग्यशालिव चिट्ठाको कार्यक्रमसंगै रमाइलो गरिने मोना जापानका अध्यक्ष दीपक केसीले जानकारी दिनु भयो । …

यस वर्ष पनि मोना जापानको बार्विक्यू ,कार्यक्रम अगस्त ११ मा । विष्तृतमा

तमु धीं जापानको कार्यक्रममा आएका दुई कलाकार एरपोर्टवाट फर्कायो,सर्बज्ञमान र काजलले रोधीं तताउने

टोकियो । तमु धीं जापानको आयोजनामा हुन लागेको २३ औ रोधीं साँझ तथा रजत जयन्ति २०१९ को लागि चर्चित हास्य कलाकार फुलन्देको आमा (उमेश राइ) लोक तथा दोहोरी गायिका सबिना गुरुङ टोकियो एरपोर्टवाट फर्काई दिएका छ । तमु धीं जापानको रोधी साँझ लोकप्रिय पप तथा आधुनिक गाएक सर्बज्ञमान साक्य र गायिका काजल गुरुङले तताउने भएका …

तमु धीं जापानको कार्यक्रममा आएका दुई कलाकार एरपोर्टवाट फर्कायो,सर्बज्ञमान र काजलले रोधीं तताउने विष्तृतमा

आज १८ गते शनिवारको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । मिथुन  मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक …

आज १८ गते शनिवारको राशिफल विष्तृतमा

Scroll to Top