एनआरएन जापानको पहलमा प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्न सफल १०० जना विद्यार्थीहरुको नाम प्रकाशित ।

एनआरएन जापानको पहलमा प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्न सफल १०० जना विद्यार्थीहरुको नाम प्रकाशित गरिएको छ ।  गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई  छात्रवृत्ती प्रदान गर्न लागिएको हो ।

यस्तै हिजो एनआरएन जापानले प्रकाशित गरेको सूचना अनुसार छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूलाई  अगस्ट २७ तारिख  एक विशेष समारोहका विच,प्रसंसा पत्र प्रदान गरिने छ । छात्रवृत्ती,प्रति बिधार्थी प्रति महिना ३०,००० जापानी येन २ बर्ष सम्मको लागि हुने छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: