सन्तोष चोखाल

आज नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्दै , खेल अघोषित फाइनल ।

टि-२० विश्वकप छनौट अन्तर्गत अन्तिम खेलमा आज नेपाल र आयोजक सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। खेलमा जुन टिमले जित्छ त्यो टिम प्रतियोगिताको विजेता हुने हुँदा खेल अघोषित फाइनल जस्तै हो। खेल नेपाली समय बिहान ७:१५ बजे सुरु हुनेछ। सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। टि-२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर …

आज नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्दै , खेल अघोषित फाइनल । विष्तृतमा

धौलागिरी कालिका हाइड्रोपावरको टिम दोहामा मोना कतारद्वारा सम्मानित।

धौलागिरी  कालिका  हाइड्रोपावरको  टिम  दोहामा  मोना  कतारद्वारा  सम्मानित  भएको  छ।  धौलागिरी  कालिका  हाइड्रोपावर  कम्पनि  लिमिटेडद्वारा  संचालन  गर्न  लागिएको  २५  मेगावाटको  म्याग्दीखोला  जलविधुत  आयोजनाको  विषयमा  कतारमा  रहेका  सर्बसाधारण  नेपालीहरुमाँझ  आयोजित  लगानि  सम्मेलन  तथा  अन्तरक्रिया  कार्यक्रमका  लागि  कतारको  दोहामा  उपस्थित  धौलागिरी  कालिका  हाइड्रोपावर  लिमिटेडका  अध्यक्ष  बिनोद  कुवर,   प्रबन्ध  निर्देशक  हर्कमान  मगर,  संचालक  समिति  सदस्य  ज्ञान  बहादुर  …

धौलागिरी कालिका हाइड्रोपावरको टिम दोहामा मोना कतारद्वारा सम्मानित। विष्तृतमा

जापानमा ‘हिट ४५’ किक बक्सिङ’मा नेपालका हिमालयन चितुवा ‘अविरल घिमिरे’ भिड्दै।

 जापानको  नागोयामा  आयोजित  “हिट  ४५” नामक  प्रोफेशनल  किक  बक्सिङ  प्रतियोगितामा  नेपाली  युवा  खेलाडी  अविरल  घिमिरेले  प्रतिस्पर्धा  गर्ने  भएका  छन।  उनी  हिमालयन  चितुवाका  नामले  प्रसिद्द  छन।  भाेली  जापानकाे  नागोयामा  आयोजित“हिट४५”   किक  बक्सिङ  नेपालकाे  प्रतिनिधित्व  गर्दै  नेपाली  खेलाडी  अविरल  घिमिरेले  बोलिबियाका    च्याम्पेन  फ्रान्को  गुथीसंग  प्रतिस्पर्धा  गर्न  लागेका  हुन्।उनी  पूर्व  राष्ट्रिय  मार्शल  आर्ट  खेलाडी  देवकुमार  घिमीरेका  …

जापानमा ‘हिट ४५’ किक बक्सिङ’मा नेपालका हिमालयन चितुवा ‘अविरल घिमिरे’ भिड्दै। विष्तृतमा

पारसले विस्फोटक ब्याटिंग गर्दा नेपालको सानदार जित , कुवेत ७ विकेटले पराजित

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा कुवेतलाई ७ विकेटले सहजै पराजित गरेको छ। खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो।जित पछि अब नेपाल र सिंगापुर बीच भोलि आइतबार खेलिने खेल फाइनल जस्तै भएको छ। जुन …

पारसले विस्फोटक ब्याटिंग गर्दा नेपालको सानदार जित , कुवेत ७ विकेटले पराजित विष्तृतमा

नेपाल आज गर या मरको अवस्थामा , आज कुवेतलाई र भोली सिंगापुरलाई पराजित गर्न सके विजेता बन्ने पक्का ।

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा शनिवार( आज)  कुवेतसंग खेल्दैछ। खेल नेपाली समय ७ :१५ बजे बिहान इन्डीएन एसोसीएसन मैदानमा सुरु हुनेछ। नेपाल आज गर या मरको अवस्थामा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा कतारसंग पराजित भएको नेपालले दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको थियो। अंकतालिकामा २ खेलमा १ …

नेपाल आज गर या मरको अवस्थामा , आज कुवेतलाई र भोली सिंगापुरलाई पराजित गर्न सके विजेता बन्ने पक्का । विष्तृतमा

एक वर्षबीचमै बने ३० नयाँ सवस्टेसन, २९ वटाको क्षमता विस्तार

१० साउन, काठमाडौं । नुवाकोटको पैरबेसीमा बनिरहेको त्रिशुली थ्री-बी हब सवस्टेसनको निर्माण स्थलमा गत जेठ २ गते कुलमान घिसिङ काममा अवरोध गर्नेहरुसँग जंगिए । केहीले कुलमानको यो शैलीको आलोचना गरे भने कतिले प्रशंसा । तर, प्राधिकरण नेतृत्वले आफैं फिल्डमा पुगेर यसैगरी विवाद समाधान तथा सहजीकरण गरिदिँदा आर्थिक वर्ष २०७५/७६मा मात्रै ३० वटा नयाँ सवस्टेसन निर्माण सकिएका …

एक वर्षबीचमै बने ३० नयाँ सवस्टेसन, २९ वटाको क्षमता विस्तार विष्तृतमा

दरबाङ–म्याग्दीखोला जलविद्युतमा लगानी गर्न कतारमा सम्मेलन हुदै , तयारी पूरा ।

२५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा लगानी जुटाउन कतारमा सम्मेलन हुने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मोना कतारका संरक्षक विक्रम कार्कीले बताउनु भएको छ ।गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा मोना कतार सहित गण्डकी प्रदेशका सम्पुर्ण र्सघसंस्थाको आयोजनामा शुक्रबार दिउँसो कार्यक्रम तय गरिएको छ । लगानीको वातावरण बनाउन विगतमा मोना कतारले निरन्तर …

दरबाङ–म्याग्दीखोला जलविद्युतमा लगानी गर्न कतारमा सम्मेलन हुदै , तयारी पूरा । विष्तृतमा

नेपाल क्रिकेट संघको निलम्बन फुकुवा अक्टोबरमा हुने , आईसीसीको बोर्ड बैठक अक्टोबरमा बस्ने।

९ साउन, काठमाडौं । आगामी अक्टोबरमा नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने बाटो खुलेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को हालै सम्पन्न साधारणसभाले नेपालमा भएको चुनावी प्रक्रियाको समीक्षा गरेको थियो । बैठकले नेपालको निर्वाचन प्रक्रिया पूरा भए निलम्बन फुकुवा गर्न बोर्डलाई म्याण्डेट दिएको छ । आईसीसीको बोर्ड बैठक अक्टोबरमा बस्नेछ । त्यसअघि नेपाल …

नेपाल क्रिकेट संघको निलम्बन फुकुवा अक्टोबरमा हुने , आईसीसीको बोर्ड बैठक अक्टोबरमा बस्ने। विष्तृतमा

Scroll to Top