खेल

sports news

सिंगापुरद्वारा नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत , जितका लागि नेपालले सूझबुझपूर्ण व्याटीङ गर्नुपर्ने आवश्यकता ।

टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।   टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्‍याउन टिम डेभिडले ७७ रन बनाए । यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए । …

सिंगापुरद्वारा नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत , जितका लागि नेपालले सूझबुझपूर्ण व्याटीङ गर्नुपर्ने आवश्यकता । विष्तृतमा

आज नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्दै , खेल अघोषित फाइनल ।

टि-२० विश्वकप छनौट अन्तर्गत अन्तिम खेलमा आज नेपाल र आयोजक सिंगापुर प्रतिस्पर्धा गर्दैछन्। खेलमा जुन टिमले जित्छ त्यो टिम प्रतियोगिताको विजेता हुने हुँदा खेल अघोषित फाइनल जस्तै हो। खेल नेपाली समय बिहान ७:१५ बजे सुरु हुनेछ। सिंगापुरलाई पराजित गरे नेपाल अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। टि-२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर …

आज नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्दै , खेल अघोषित फाइनल । विष्तृतमा

जापानमा ‘हिट ४५’ किक बक्सिङ’मा नेपालका हिमालयन चितुवा ‘अविरल घिमिरे’ भिड्दै।

 जापानको  नागोयामा  आयोजित  “हिट  ४५” नामक  प्रोफेशनल  किक  बक्सिङ  प्रतियोगितामा  नेपाली  युवा  खेलाडी  अविरल  घिमिरेले  प्रतिस्पर्धा  गर्ने  भएका  छन।  उनी  हिमालयन  चितुवाका  नामले  प्रसिद्द  छन।  भाेली  जापानकाे  नागोयामा  आयोजित“हिट४५”   किक  बक्सिङ  नेपालकाे  प्रतिनिधित्व  गर्दै  नेपाली  खेलाडी  अविरल  घिमिरेले  बोलिबियाका    च्याम्पेन  फ्रान्को  गुथीसंग  प्रतिस्पर्धा  गर्न  लागेका  हुन्।उनी  पूर्व  राष्ट्रिय  मार्शल  आर्ट  खेलाडी  देवकुमार  घिमीरेका  …

जापानमा ‘हिट ४५’ किक बक्सिङ’मा नेपालका हिमालयन चितुवा ‘अविरल घिमिरे’ भिड्दै। विष्तृतमा

पारसले विस्फोटक ब्याटिंग गर्दा नेपालको सानदार जित , कुवेत ७ विकेटले पराजित

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा कुवेतलाई ७ विकेटले सहजै पराजित गरेको छ। खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो।जित पछि अब नेपाल र सिंगापुर बीच भोलि आइतबार खेलिने खेल फाइनल जस्तै भएको छ। जुन …

पारसले विस्फोटक ब्याटिंग गर्दा नेपालको सानदार जित , कुवेत ७ विकेटले पराजित विष्तृतमा

नेपाल आज गर या मरको अवस्थामा , आज कुवेतलाई र भोली सिंगापुरलाई पराजित गर्न सके विजेता बन्ने पक्का ।

सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा शनिवार( आज)  कुवेतसंग खेल्दैछ। खेल नेपाली समय ७ :१५ बजे बिहान इन्डीएन एसोसीएसन मैदानमा सुरु हुनेछ। नेपाल आज गर या मरको अवस्थामा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा कतारसंग पराजित भएको नेपालले दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको थियो। अंकतालिकामा २ खेलमा १ …

नेपाल आज गर या मरको अवस्थामा , आज कुवेतलाई र भोली सिंगापुरलाई पराजित गर्न सके विजेता बन्ने पक्का । विष्तृतमा

नेपाल क्रिकेट संघको निलम्बन फुकुवा अक्टोबरमा हुने , आईसीसीको बोर्ड बैठक अक्टोबरमा बस्ने।

९ साउन, काठमाडौं । आगामी अक्टोबरमा नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने बाटो खुलेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को हालै सम्पन्न साधारणसभाले नेपालमा भएको चुनावी प्रक्रियाको समीक्षा गरेको थियो । बैठकले नेपालको निर्वाचन प्रक्रिया पूरा भए निलम्बन फुकुवा गर्न बोर्डलाई म्याण्डेट दिएको छ । आईसीसीको बोर्ड बैठक अक्टोबरमा बस्नेछ । त्यसअघि नेपाल …

नेपाल क्रिकेट संघको निलम्बन फुकुवा अक्टोबरमा हुने , आईसीसीको बोर्ड बैठक अक्टोबरमा बस्ने। विष्तृतमा

क्रिकेट रंगशालाका लागि उद्योग बाणिज्य संघ चितवन दियो ५५ लाख

९ साउन, चितवन । निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग बाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । संघको कार्यालय नारायणगढमा बिहीबार एक कार्यक्रमका बीच संघका अध्यक्ष सहनलाल प्रधानले चेक धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरेका हुन् । संघले रंगशाला निर्माणका लागि १ करोड रकम …

क्रिकेट रंगशालाका लागि उद्योग बाणिज्य संघ चितवन दियो ५५ लाख विष्तृतमा

अमेरिकामा ठूलाे धनराशीकाे भलिबल प्रतियाेगिता : उपाधि बेलमोण्ट पार्ककाे पाेल्टामा

अमेरिकाको मिनेसोटामा आयोजित अन्तर स्टेट भलिबल प्रतियोगिताको उपाधी ‘बेलमोण्ट पार्क भलिबल गुप्रले हात पारेको छ । मिनेसोटाका भलिबल टिमले आयोजना गरेको प्रतियोगितामा बाल्टिमोरबाट सहभागी बेलमोण्ट पार्कका खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधी जितेका हुन्। अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगितामा सहभागिता रहेको थियो । कोलम्बस, ओहायोलाई १ का बिरुद्ध ३ सेटमा पराजित गरेको बाल्टिमोरका खेलाडी चम्किँदा ओहायाेका खेलाडी …

अमेरिकामा ठूलाे धनराशीकाे भलिबल प्रतियाेगिता : उपाधि बेलमोण्ट पार्ककाे पाेल्टामा विष्तृतमा

नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २०-२७ सम्म गण्डकी प्रदेशमा

नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पितामवर तिम्सिनाको अध्यक्षतामा बुधबार बसेको राखेपको बोर्ड बैठकले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई सुम्पदै प्रतियोगिता २०७७ फागुन २० देखि २७ गतेसम्म गराउने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद हरेक २–२ वर्षमा गराउने …

नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २०-२७ सम्म गण्डकी प्रदेशमा विष्तृतमा

आठौं राष्ट्रिय खेलकुदः कराँतेमा पुलिस बन्यो च्याम्पियन

नेपाल पुलिस आठौं राष्ट्रिय खेलकुद कराँते प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ।दाङको तुलसीपुर ६ गाइडहरस्थित कर्भडहलमा मंगलबार भएको प्रतियोगितामा नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक जित्दै टिम च्याम्पियन बनेको हो। नेपाल आर्मी ३ स्वर्ण, ३ रजत र ४ कास्यसहित द्वितीय बनेको छ भने ३ नं. प्रदेश २ स्वर्ण १ रजत र १ …

आठौं राष्ट्रिय खेलकुदः कराँतेमा पुलिस बन्यो च्याम्पियन विष्तृतमा

Scroll to Top