जापानमा ‘हिट ४५’ किक बक्सिङ’मा नेपालका हिमालयन चितुवा ‘अविरल घिमिरे’ भिड्दै।

 जापानको  नागोयामा  आयोजित  हिट  ४५नामक  प्रोफेशनल  किक  बक्सिङ  प्रतियोगितामा  नेपाली  युवा  खेलाडी  अविरल  घिमिरेले  प्रतिस्पर्धा  गर्ने  भएका  छन  उनी  हिमालयन  चितुवाका  नामले  प्रसिद्द  छन 

भाेली  जापानकाे  नागोयामा  आयोजितहिट४५  किक  बक्सिङ  नेपालकाे  प्रतिनिधित्व  गर्दै  नेपाली  खेलाडी  अविरल  घिमिरेले  बोलिबियाका    च्याम्पेन  फ्रान्को  गुथीसंग  प्रतिस्पर्धा  गर्न  लागेका  हुन्उनी  पूर्व  राष्ट्रिय  मार्शल  आर्ट  खेलाडी  देवकुमार  घिमीरेका  छोरा  हुन्  घिमीरेका  कोच  पनि  उनैका  बाबु  हुन

हिमालयन  चितुवालाई  जितको  लागि  हामी  सबैको  शुभकामना

Leave a Reply

Scroll to Top
%d bloggers like this: