खेल

sports news

बिग ब्यासका दुई खेलमा सन्दीपका पाँच विकेट, किन गाह्रो हुन्छ ब्याट्सम्यानलाई?

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन लिग बिगब्यासमा सानदार प्रदर्शन जारी राखेका छन्।सोमबार भएको मेल्बर्न स्टार होबार्ट हरिकेन्सविरूद्धको खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चिएर ३ विकेट लिए। उनले एक ओभरमामात्र विकेट लिन सकेनन्। आफ्नो पहिलो ओभरको तेस्रो बलमा सन्दीपले  हरिकेन्सका एलेक्स डुलानलाई बोल्ड पारे।  तेस्रो ओभरको दोस्रो बलमा म्याथ्यू वेडलाई एडाम जाम्पाको …

बिग ब्यासका दुई खेलमा सन्दीपका पाँच विकेट, किन गाह्रो हुन्छ ब्याट्सम्यानलाई? विष्तृतमा

सन्दीपले फेरि दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेल्ने

नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ।गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई लगातार दोस्रो वर्ष पनि दिल्लीले टिममा राखेको हो।आइपीएल ११ को सुरूवाती खेलमा कप्तानी गरेका गौतम गम्भिरसहित ग्लेन म्याक्सवेलजस्ता खेलाडी दिल्लीबाट रिलिज हुँदा …

सन्दीपले फेरि दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेल्ने विष्तृतमा

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट् मा छ । उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो। आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ। त्यही अधिकार …

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का विष्तृतमा

हाम्रो फोटो सार्वजनिक भएर बेनी-तातोपानीको प्रचारै भयो: दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले म्याग्दीको तातोपानीमा डुबुल्की मारेको फोटो आएपछि राष्ट्रिय/ अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन विकासलाई सहयोग पुगेको बताएका छन्। पत्नी सीतालाई ‘वाटर थेरापी’ गर्न भन्दै गृहमन्त्री रामबहादुर थापासहित तीन दिन अघि उनी सेनाको हेलिकप्टरमा म्याग्दीको तातोपानी पुगेका थिए।दाहालले उद्योग वाणिज्य संघ म्याग्दीले बुधबार आयोजना गरेको कार्यक्रममा तातोपानीमा …

हाम्रो फोटो सार्वजनिक भएर बेनी-तातोपानीको प्रचारै भयो: दाहाल विष्तृतमा

आईसीसी वरीयता : पारस खड्का ४१ औं स्थानमा

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टीट्वेन्टी खेलाडी वरीयताको अलराउन्डरतर्फ ४१ औं स्थानमा उक्लिएका छन्। नेपाली खेलाडीले आईसीसीको वरीयतामा प्राप्त गरेको यो नै अहिलेसम्मको उच्च वरीयता हो। आईसीसीले हालै सार्वजनिक गरेको वरीयतामा पारस अन्तर्राष्ट्रिय क्रिकेटका एकसेएक राम्रा खेलाडीलाई पछि पार्दै शीर्ष ५० भित्र परेका हुन्। इङ्ल्यान्डका जोय रुट, …

आईसीसी वरीयता : पारस खड्का ४१ औं स्थानमा विष्तृतमा

अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बंगलादेशसँग पनि बराबरी खेल्यो, उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा

सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग पनि बराबरी खेलेको छ। म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा भएको खेलको अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो। यद्यपी तीनै खेलमा बराबरी खेलेको नेपाल उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ। …

अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बंगलादेशसँग पनि बराबरी खेल्यो, उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा विष्तृतमा

रणनीति आक्रामक, लक्ष्य उपाधि

काठमाडौँ — पछिल्लो समय महिला फुटबललाई पनि प्राथमिकतामा राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगातार अन्तर्राष्ट्रिय सहभागितामा जोड दिएको छ । वर्तमान अवस्थामा घरेलु फुटबलको संरचना कमजोर भए पनि एन्फाले बिस्तारै त्यसलाई सुधार्ने गृहकार्यमा छ । सिनियर महिला राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिपको तयारीका लागि तीन महिना अगाडिबाटै दीर्घकालिन तयारीमा राख्नु, उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउनु …

रणनीति आक्रामक, लक्ष्य उपाधि विष्तृतमा

दसैंकाेलागी अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय

काठमाडाैं – शुक्रवार देखि हुने भनिएको दसैंको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको विहीवार बसेको बैठकले निरन्तर पेट्रोलिएम पदार्थको मुल्य मात्रै वृद्धि गरिएको र भाडा समायोजन नगरिएको भन्दै शुक्रवार देखि खुल्ने भनिएको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो। महासंघका महासचिव सरोज सिटौलाले निरन्तरको मुल्य वृद्धि र उचीत भाडा …

दसैंकाेलागी अग्रिम टिकट बुकिङ नखाेल्ने यातायात व्यवसायीकाे निर्णय विष्तृतमा

Scroll to Top