खेल

sports news

आर्मीका कप्तान श्रेष्ठ कारबाहीमा

त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठले आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नपाउने भएका छन् ।क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएपछि आर्मीले कप्तान श्रेष्ठलाई आठौँ राष्ट्रिय खेलकुदमा सहभागी नगराउने भएको हो ।आर्मीले आठौँ राष्ट्रियका लागि गराएको खेलाडी दर्तामा श्रेष्ठको नाम समावेश छैन । आर्मीका मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले महत्वपूर्ण खेलअघि श्रेष्ठ देशबाहिर गएकाले कारबाहीस्वरुप …

आर्मीका कप्तान श्रेष्ठ कारबाहीमा विष्तृतमा

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक

प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ । त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल …

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक विष्तृतमा

साफ च्याम्पियनसिप : नेपालसँग श्रीलंका ४-० गोलले पराजित

साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको छ । जित सँगै नेपाल च्याम्पपियनसिपको फाईनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रंगशालामा बिहान ११ बजेबाट सुरुभएको खेलमा नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको खेलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी …

साफ च्याम्पियनसिप : नेपालसँग श्रीलंका ४-० गोलले पराजित विष्तृतमा

फुटबल खेलेरै महिनाको १० लाख कमाउछन् रोहित

नेपाली फुटबलमा सबैभन्दा बढी कमाउने खेलाडी हुन रोहित चन्द । उनले हालै मात्र इन्डोनेयिाली लिग च्याम्पियन पर्सिजा जाकार्तासँग नयाँ अनुबन्ध गरेका छन् र तय छ, उनको पारिश्रमिकमा अत्याधिक वृद्धि भएको छ । त्यसो त रोहितले अहिलेसम्म आफ्नो आम्दानी खुलस्त नपारेपनि ८ देखि ९ हजार डलर करिब १० लाख रुपैयाँ प्राप्त गर्ने बताईन्छ । रोहितकै जादुयी प्रदर्शनको मद्दतले …

फुटबल खेलेरै महिनाको १० लाख कमाउछन् रोहित विष्तृतमा

फुटबलका बादशाह ‘मेस्सी’

 अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले पुनः एकपटक आफु अझै फुटबलको स्टार नै रहेको प्रमाणित गरेका छन्। ३१ वर्षीय मेस्सीले शनिबार राती ला लिगा अन्तर्गत सेभिल्लासँग भएको खेल मात्रै जिताएनन् उनले करियरकै अर्को चमत्कारीक खेल कौशलसमेत प्रदर्शन गरे। बार्सिलोना २–१ ले पछि परेको अवस्थामा उनले ह्याट्रिक पुरा गर्दा त्यो उनको खेल जीवनकै ५० औं …

फुटबलका बादशाह ‘मेस्सी’ विष्तृतमा

मेस्सीको ५० औं ह्याट्रिक पूरा

लियोनल मेस्सीले करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरेको खेलमा स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले सेभियालाई ४-२ गोलअन्तरले पराजित गरेको छ । घरेलु मैदानमा सेभियाले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा पराजय ब्यहोर्नुपरेको हो । खराब लयमा रहेको सेभियाले ला लिगामा पछिल्लो पाँचमध्ये एक खेलमात्र जितेको छ । गएको महिना …

मेस्सीको ५० औं ह्याट्रिक पूरा विष्तृतमा

मुस्ताङमा भारी हिमपात, जोमसोममा दुई फिटसम्म हिउँ [फाेटाेफिचर]

माघ २६, २०७५मुस्ताङ– हिमालपारीको जिल्ला मुस्ताङमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । सदरमुकाम जोमसोमलगायतका स्थानमा अहिले पनि हिउँ परिरहेको छ ।  यो वर्षकै ठूलो हिमपात भएको जिल्ला सरकारी वकिलको कार्यालयका कर्मचारी भरतकुमार मैनालीले जानकारी दिए । हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । जोमसोमको तापक्रम माइनस ८ …

मुस्ताङमा भारी हिमपात, जोमसोममा दुई फिटसम्म हिउँ [फाेटाेफिचर] विष्तृतमा

पारसकाे शतकमा नेपालले जित्याे पहिलाे एकदिवसीय सिरिजकाे उपाधि

पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ। अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो पक्षमा पारेको हो। यसअघि भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो। नेपालको जितमा …

पारसकाे शतकमा नेपालले जित्याे पहिलाे एकदिवसीय सिरिजकाे उपाधि विष्तृतमा

युएई विरुद्ध पारसकाे सानदार शतक

युएई विरुद्ध जारी एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेका छन्। युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले ९६ बलमा शतक पुरा गरेका हुन्। ओपनिङ व्याट्सम्यानका रुपमा आएका विनोद भण्डारी ९ रनमा आउट भएपछि व्याटिङमा आएका पारसले शतक पुरा गर्ने क्रममा १३ चौका १ छक्का प्रहार गरे। …

युएई विरुद्ध पारसकाे सानदार शतक विष्तृतमा

अन्तराष्ट्रिय ब्याडमिन्टनको उपाधि प्रिन्स दाहाललाई

काठमाडौंका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम अन्तराष्ट्रि आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधी हात पारेका छन् । उनले सेनाका प्रफुल महर्जनलाई २१ । १३, २१ । १३ को समान अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । दाहालको दुई हप्ता भित्र यो दोश्रो अन्तराष्ट्रिय उपाधी हो । उनले हालै बिराटनगरमा भएको …

अन्तराष्ट्रिय ब्याडमिन्टनको उपाधि प्रिन्स दाहाललाई विष्तृतमा

Scroll to Top