समाचार

क्रिकेट रंगशालाका लागि उद्योग बाणिज्य संघ चितवन दियो ५५ लाख

९ साउन, चितवन । निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग बाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । संघको कार्यालय नारायणगढमा बिहीबार एक कार्यक्रमका बीच संघका अध्यक्ष सहनलाल प्रधानले चेक धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरेका हुन् । संघले रंगशाला निर्माणका लागि १ करोड रकम …

क्रिकेट रंगशालाका लागि उद्योग बाणिज्य संघ चितवन दियो ५५ लाख विष्तृतमा

प्रधानमन्त्री र रअका प्रमुखबीच भेटवार्ता भएको छैन : सञ्चारमन्त्री

९ साउन, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको आफूलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटालाई रअका प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको थियो । जवाफमा बास्कोटोले भने, ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट …

प्रधानमन्त्री र रअका प्रमुखबीच भेटवार्ता भएको छैन : सञ्चारमन्त्री विष्तृतमा

एनआरएन जापानको ऊपाध्यक्ष पदमा दिपक केसीको उमेद्वारी

एनआरएनए एनसीसी जापानको चुनावी सरगर्मी बढे संगै बिभिन्न पदहरुमा उमेद्वारी घोषणा गर्ने क्रम जारी छ । यसैबिचमा नागोयाको बर्तमान संयोजक दिपक केसीले एनआरएनए जापानको राष्ट्रिय परिषद NRNA JAPAN को उपाध्यक्ष पदमा उमेद्वारी धोषणा गरेका छन । सामाजिक कार्यमा निरन्तर लागिरहने कार्की नागोया क्षेत्रमा सामाजिक कार्यमा दिने समय र खटाइले सबैलाइ प्रभावित पारेका छन । म्याग्देली …

एनआरएन जापानको ऊपाध्यक्ष पदमा दिपक केसीको उमेद्वारी विष्तृतमा

म्याग्दीमा छ हजार सवारी चालक कारबाहीमा

बेनी ८ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७५७६ मा नियम उल्लङघन गरी सवारी साधन चलाउनेलाई कारबाही गरी करिब बयालीस लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।गत वर्ष छ हजार २०० जिप, कार, ट्रक, मोटरसाईकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लङ्घन गरेकोमा कारबाही गरिएको कार्यालयले जनाएको छ । जरिवाना वापत ४१ लख …

म्याग्दीमा छ हजार सवारी चालक कारबाहीमा विष्तृतमा

एसईईका उत्तरपुस्तिका पुनः परीक्षण हुने

साउन ८, २०७६ प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै आवेदन भने दिनुपर्ने छ । यसभन्दा पहिले निवेदन दिनेहरूले उत्तरपुस्तिका जाँचपछि प्राप्त अङ्क मात्र पुनः जोड्ने व्यवस्था थियो । …

एसईईका उत्तरपुस्तिका पुनः परीक्षण हुने विष्तृतमा

काठमाडौंमा पहिलोपटक चल्ने बिजुली बस हेर्नुस

८ साउन, काठमाडौं । सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा एउटा निजी कम्पनी भने एक कदम अगाडि बढिसकेको छ । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म बिजुली बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गर्‍यो । सुन्दरले काठमाडौंसहित देशमा मुख्य शहरहरुलाई लक्षित गर्दै चीनको ‘बीएके’ ब्रान्डका …

काठमाडौंमा पहिलोपटक चल्ने बिजुली बस हेर्नुस विष्तृतमा

NRNA NCC Japan युवा उपाध्यक्षमा कान्तो निर्वतमान संयोजक न्यूउरेकाे उमेद्वारी घोषणा।

जुलाई  २३,  जापान(  टोकियो)-  NRNA  NCC  Japan  युवा  उपाध्यक्षमा  कान्तो  निर्वतमान  संयोजक  नवीन  न्यूउरेले  उमेद्वारी  घोषणा  गर्नु  भएको  छ। गल्कोट  समाज  जापानको  सचिव  समेत  रहनु  भएको  न्यूउरे  युवाहरु  माँझ  अत्याधिक  लोकप्रिय  हुनुहुन्छ  भने  सामाजिक  काममा  त्यत्तिकै  सक्रिय  रहदै  आऊनु  भएको  छ। जापानमा  जेनिथ  रेमिटमा  आबद्धसंगै  ब्यबसाय  गर्दै  आउनु  भएका  न्यूउरे  सानै  उमेर  देखि  जापानमा  सामाजिक  …

NRNA NCC Japan युवा उपाध्यक्षमा कान्तो निर्वतमान संयोजक न्यूउरेकाे उमेद्वारी घोषणा। विष्तृतमा

नेपाल पत्रकार महासंघ जापानको सेप्टेम्वर २२मा अधिवेशन हुने, सदस्यता आवेदन खुल्ला , एनआरएनए उम्मेदवारहरुसंग बहस कार्यक्रम गर्ने

जुलाई २२ ( टोकियो ) – नेपाल पत्रकार महासंघ जापान शाखाको आगामी सेप्टेम्वर २२मा अधिवेशन हुने भएको छ। अध्यक्ष मोहन घलेको अध्यक्षतामा आईतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। वैठकले अधिवेशनका लागि अध्यक्ष मोहन घलेको संयोजकत्वमा मुल आयोजक समिति तयार गरेको छ। यसैगरि वैठकले महासघको सदस्य नविकरणसगै क्रियासिल पत्रकारहरुका लागि नयाँ सदस्यताको …

नेपाल पत्रकार महासंघ जापानको सेप्टेम्वर २२मा अधिवेशन हुने, सदस्यता आवेदन खुल्ला , एनआरएनए उम्मेदवारहरुसंग बहस कार्यक्रम गर्ने विष्तृतमा

तीन चर्चित गन्तव्यलाई हवाई सञ्जालले जोड्दै

६ साउन, काठमाडौं । देशका करिव दुई दर्जन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको एक मात्र केन्द्र काठमाडौं हो । पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्ज तथा सुर्खेत चलेका क्षेत्रीय ‘हव’ हुन् । तर, पछिल्लो समय पर्यटकीय शहर पोखरा पनि क्षेत्रीय हवका रूपमा स्थापित हुने क्रममा छ । नारायणघाट–मुग्लिन सडक खण्डको निर्माण सम्पन्न नभएसम्म काठमाडौं र पोखराबाट चितवन …

तीन चर्चित गन्तव्यलाई हवाई सञ्जालले जोड्दै विष्तृतमा

जापानमा कुलमान घिसिङलाई अभिनन्दन कार्यक्रमसहित इन्कोरेजमेन्ट अवार्ड २०१९ हुने

टोकियो । नेपालको विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पोत्साहन गर्ने उद्धेश्यले विश्वको पहिलो समाबेशी इन्कोरेजमेन्ट अवार्ड २०१९ हुने भएको छ । आगामी अगष्ट १७ तारिख शनिवार जापानको राजधानी टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा सो अवार्ड हुन लागेको हो । जापानवाट नेपाली भाषाको समचार,मनोरञ्जन साथै सामाजिक कार्यमा समेत काम गर्दै आएको मातृ सन्देश डट कम र क्लव ४० इन्टरनेशनलको …

जापानमा कुलमान घिसिङलाई अभिनन्दन कार्यक्रमसहित इन्कोरेजमेन्ट अवार्ड २०१९ हुने विष्तृतमा

Scroll to Top