एनआरएन जापानको ऊपाध्यक्ष पदमा दिपक केसीको उमेद्वारी

एनआरएनए एनसीसी जापानको चुनावी सरगर्मी बढे संगै बिभिन्न पदहरुमा उमेद्वारी घोषणा गर्ने क्रम जारी छ । यसैबिचमा नागोयाको बर्तमान संयोजक दिपक केसीले एनआरएनए जापानको राष्ट्रिय परिषद NRNA JAPAN को उपाध्यक्ष पदमा उमेद्वारी धोषणा गरेका छन । सामाजिक कार्यमा निरन्तर लागिरहने कार्की नागोया क्षेत्रमा सामाजिक कार्यमा दिने समय र खटाइले सबैलाइ प्रभावित पारेका छन । म्याग्देली सस्था मोना जापानका अध्यक्ष समेत रहेका कार्कि एनआरएनए अभियानमा निक्कै सक्रिय भएर लागेका छन । विदेश तथा स्वदेशमा रहि समस्यामा परेका व्यक्तिगतरुलाई सहायता प्रदान गर्न सधै तत्पर के सि, आफू भित्र रहेको समाजसेवी भावना र अर्काको दुख पिडालाई सहजै अनुभव गरि आफ्नो सक्रियता देखाई हाल्ने स्वभावका ऊहॉ, परिवारिक समयलाई समेत प्रवाह नगरि सक्रिय न् । आफू भित्र रहेको समाजसेवाको भावनाले पूर्ण रुपमा अधिन जमाईसकेका के सि, थप सक्रियताका साथ अघि वढ्न यो ऊमेद्वारि घोषणा गर्दै जापानबासी नेपालीहरुलाइ साथ सहयोगको लागि अपिल समेत गरेका छन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: