समाचार

कक्षा १२ को नतिजा प्रकासन आज

१३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ । परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ …

कक्षा १२ को नतिजा प्रकासन आज विष्तृतमा

सिंगापुरद्वारा नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत , जितका लागि नेपालले सूझबुझपूर्ण व्याटीङ गर्नुपर्ने आवश्यकता ।

टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।   टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्‍याउन टिम डेभिडले ७७ रन बनाए । यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए । …

सिंगापुरद्वारा नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत , जितका लागि नेपालले सूझबुझपूर्ण व्याटीङ गर्नुपर्ने आवश्यकता । विष्तृतमा

माइला लामाको गिरफ्तारीविरुद्ध विप्लव नेतृत्वको नेकपाले घोषणा गर्यो संघर्षका कार्यक्रम

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीका नेता माइला लामाको गिरफ्तारी विरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । आज सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै साउन ११ गतेदेखि १५ गतेसम्मका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । संघर्षका कार्यक्रमहरुमा साउन ११ गते प्रचार प्रसार, साउन १२ गते कोणसभा, १३ गते …

माइला लामाको गिरफ्तारीविरुद्ध विप्लव नेतृत्वको नेकपाले घोषणा गर्यो संघर्षका कार्यक्रम विष्तृतमा

जनता सिटामोल पाउँदैनन्, जाँडरक्सी बनाउन १ करोड सरकारी लगानी

शेरबहादुर थापा साउन ११, २०७६ सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला जाजरकोटमा सिटामोल पनि नपाइएको बताउँदै कर्णाली प्रदेश सभामा २ जना प्रदेशसभा सदस्यले सरकारलाई तत्काल औषधि पठाउन माग गरे । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने औषधि समेत नहुँदा जाजरकोटवासीले समस्या भोगिरहेको भन्दै सांसद कृष्णा शाह र गणेशप्रसाद सिंहले औषधि माग गरे । जाजरकोट …

जनता सिटामोल पाउँदैनन्, जाँडरक्सी बनाउन १ करोड सरकारी लगानी विष्तृतमा

लायन्स अफ बेनी पिस सिटिद्धारा रोपियो बोधिचित्त

म्याग्दी, ११ साउन । लायन्स क्लव अफ बेनी पिस सिटिले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्त रोपेको छ। विभिन्न क्षेत्रमा क्रियाशिल सिटिद्धारा बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा दोस्रो चरणमा २० वटा विरुवा रोपिएको हो । कार्यक्रममा क्लवका अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष राजेश शाक्य र निर्वतनमान अध्यक्ष लोकेश पुनमगर र लक्ष्मी हरी मन्दिर ब्यवस्थापन …

लायन्स अफ बेनी पिस सिटिद्धारा रोपियो बोधिचित्त विष्तृतमा

लोकसेवामाथि प्रश्न उठाउँदै देउवाले भने-भनसुन उद्योग फस्टायो

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गरेका छन् । कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रममा सभापति देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन् । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको उनको दाबी छ …

लोकसेवामाथि प्रश्न उठाउँदै देउवाले भने-भनसुन उद्योग फस्टायो विष्तृतमा

एनआरएन जापानको आपतकालिन राहतकोष संकलनार्थ आयोजित सांगितिक कार्यक्रम ‘द एज व्यान्ड लाईभ इन टोकियो’को सम्पूर्ण तयारी पूरा , आज बेलुका ५ बजेबाट कार्यक्रम सुरु हुने ।

 टोकियो।  एनआरएन  जापानको  आपातकालिन राहतकोष  संकलनार्थ आयोजित  सांगितिक  कार्यक्रमको  लागि  युवायुवतीमा  चर्चित‘ दएजब्याण्ड‘  हिजो  टोकियो  आइपुगेको  छ। आज  टोकियो  स्थित  नाकानो  जिरो  हलमा  अपरान्ह  ५  बजेबाट  “द  एज  ब्याण्ड  लाईभ  इन  टोकियो  “कार्यक्रमको  सम्पूर्ण  तयारी  पूरा  भएको  आयोजक  एनआरएन  जापानले  जनाएको  छ। कार्यक्रममा  सहभागि  भै  आ–आफ्नो  स्थानबाट  सहयोग  गरिदिन  जापानवासी  नेपालीहरुमा  एनआरएन  जापानका  अध्यक्ष  टासि  वाङदी  लामाले  अपिल  गर्नु  …

एनआरएन जापानको आपतकालिन राहतकोष संकलनार्थ आयोजित सांगितिक कार्यक्रम ‘द एज व्यान्ड लाईभ इन टोकियो’को सम्पूर्ण तयारी पूरा , आज बेलुका ५ बजेबाट कार्यक्रम सुरु हुने । विष्तृतमा

एक वर्षबीचमै बने ३० नयाँ सवस्टेसन, २९ वटाको क्षमता विस्तार

१० साउन, काठमाडौं । नुवाकोटको पैरबेसीमा बनिरहेको त्रिशुली थ्री-बी हब सवस्टेसनको निर्माण स्थलमा गत जेठ २ गते कुलमान घिसिङ काममा अवरोध गर्नेहरुसँग जंगिए । केहीले कुलमानको यो शैलीको आलोचना गरे भने कतिले प्रशंसा । तर, प्राधिकरण नेतृत्वले आफैं फिल्डमा पुगेर यसैगरी विवाद समाधान तथा सहजीकरण गरिदिँदा आर्थिक वर्ष २०७५/७६मा मात्रै ३० वटा नयाँ सवस्टेसन निर्माण सकिएका …

एक वर्षबीचमै बने ३० नयाँ सवस्टेसन, २९ वटाको क्षमता विस्तार विष्तृतमा

सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा

साधन राम्जाली साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य नभएको पाइएको हो । सुआहाराका फिल्ड कर्मचारीहरुले गर्भवती र सुत्केरी महिलाहरुलाई …

सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा विष्तृतमा

बेनपाका प्रशासकीय अधिकृत अफिस छाडेर कहाँ जान्छन ?

साधन राम्जाली साउन ९ गते ।   सरकारको निर्देशनलाई उल्ङ्घन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिखेर लामो विदामा बस्नुभएको छ । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको थियो । निर्देशनलाई उल्ङ्घन गर्दै बेनपाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा बुधबार देखि एकहप्ताको …

बेनपाका प्रशासकीय अधिकृत अफिस छाडेर कहाँ जान्छन ? विष्तृतमा

Scroll to Top