समाचार

तमूधीं जापानको रजत जयन्तिको पुर्वसन्ध्यामा टोकियोमा गुरुङ संस्कृतिमा आधारित भेड़ी गोठालेको च्यारीटी सम्पन्न, संकलित रक़म गुरुङ भाषाको लाईब्रेरी बनाउन सहयोग गरिने

जापान ( टोकियो ) – तमूधीं जापानको रजत जयन्तिको उपलक्ष्यमा गुरुङ संस्कृति तथा गुरुङ परम्परामा आधार बनाई निमार्ण गरिएको चलचित्र भेड़ी गोठले ( क्यु प्ह्रो छे ) को च्यारीटी प्रर्दशन आईतबार टोकियोमा सम्पन्न भएको छ । काठमान्डौमा गुरुङ भाषाको लाईब्रेरी निर्माण गर्ने उद्देश्य लिएर च्यारीटी सोको आयोजना गरेको तमूधीं जापान जानकारी दिएको हो । आयोजक तमूधीं …

तमूधीं जापानको रजत जयन्तिको पुर्वसन्ध्यामा टोकियोमा गुरुङ संस्कृतिमा आधारित भेड़ी गोठालेको च्यारीटी सम्पन्न, संकलित रक़म गुरुङ भाषाको लाईब्रेरी बनाउन सहयोग गरिने विष्तृतमा

आजबाट सी.बी.खबरडटकम पाठकवर्गमाँझ

जुलाई  २२(सी.बी. डेस्क) – आजबाट  सी.बी.खबर  डटकमले  आफ्नो  औपचारिक  यात्रा  सुरु  गरेको  छ।  सत्यतथ्य  निष्पक्ष  खबरको  संवाहक  सी.बी.खबर  भन्ने  मूल  नाराका  साथ  अनलाइन  न्यूज  पोर्टल  साइट  सुरु  गरिएको  सी.बी.खबर  डटकमका  प्रधान  सम्पादक  सन्तोष  चोखालले  बताउनु  भयो।  राष्ट्रिय  तथा  अन्तराष्ट्रिय  खबरहरूलाई  निष्पक्ष  ढंगबाट  पाठकवर्गमा  प्रस्तुत  गर्ने  सी.बी.खबर  डटकमले  जनाएको  छ।  आजभन्दा  ३  वर्ष  अघि सी.बी.ट्राभल्स एण्ड टुर्सका रूपमा सुरु भएको सी.बी.ग्रुपको  यात्रा  आजबाट  …

आजबाट सी.बी.खबरडटकम पाठकवर्गमाँझ विष्तृतमा

घर फर्किँदै गरेका तीन छात्रा माईखोलामा बेपत्ता

माईखोलाले बगाएर माई नगरपालिका-१ का तीन विद्यार्थी शनिबार बेपत्ता भएका छन्। माई नगरपालिका-६ को भगवती माविमा अध्ययनरत् छात्राहरु आकृति लिम्बू (१५), निशा सुनुवार (१४) र सुनिता लिम्बू (१२) बेपत्ता भएको झापा प्रहरीले जनायो। शुक्रबार बर्खे बिदा भएपछि उनीहरु शनिबार घर फर्किँदै थिए। घर फर्किने क्रममा इलामको देउमाई र माई नगरपालिकाको खत्रपा भन्ने ठाउँमा खोलो तर्ने …

घर फर्किँदै गरेका तीन छात्रा माईखोलामा बेपत्ता विष्तृतमा

ठूलो परिणाममा विष्फोटक पदार्थ बरामद, थप प्रहरी टोली परिचालन

सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन विद्रोही नेकपा माओवादीले लुकाएको हुनसक्ने ठूलो परिणाममा विष्फोटक पदार्थ फेला परेको छ। सुर्खेतको चिंगाड गाउँपालिका–७ बडाकाँडाको जंगलमा ढुंगामुनि लुकाई राखेको अवस्थामा आइतबार विष्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक दुई किलो, सेफ्टी फ्युज आठ थान, डेटकड एक मिटर …

ठूलो परिणाममा विष्फोटक पदार्थ बरामद, थप प्रहरी टोली परिचालन विष्तृतमा

पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ?

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ । हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ । यो …

पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ? विष्तृतमा

आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु

पछिल्लो समय ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ ।पार्टीभित्र र सरकारमै पनि समन्वय अभावमा एकपछि अर्को निर्णय विवादमा पर्न थालेको नेताहरु बताउँछन् । कुन–कुन निर्णय परे विवादमाः विषादी परीक्षण, आइफा अवार्ड, गुठी विद्येयक, पेट्रोलियम मूल्यवृद्धि, कर्मचारीको प्रोत्साहन भत्ता खुला, बिमस्टेक …

आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु विष्तृतमा

अनौठो प्रथाः अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा !

अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा भनिन्छ । “विवाह नगरी …

अनौठो प्रथाः अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा ! विष्तृतमा

नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन । नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र …

नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती विष्तृतमा

Scroll to Top