कविकिरण न्यौपाने

हृदयघातका कारण जापानमा २ नेपालीको निधन

नागोया / जापान – विगत केही समय यता जापानमा नेपालीहरुको विभिन्न कारण मृतु हुने क्रम बढेको छ। हालै मात्र हृदयघातका कारण जापानमा २ नेपालीको निधन भएको छ। मृतु हुनेमा बाग्लुङ्ग , गलकोट स्थायी घर भई रोजगारीको सिलसिलामा जापानको सिजुओका बस्दै आउनु भएका झपवहादुर खत्री रहनु भएको छ। खत्री बिगत लामो समय देखि सिजुओका स्थित इन्डीयन रेष्टुरेन्टमा …

हृदयघातका कारण जापानमा २ नेपालीको निधन विष्तृतमा

BREAKING : कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए …

BREAKING : कक्षा १२ को नतिजा सार्वजनिक विष्तृतमा

विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने ३६ ओडिआइको तालिका सार्बजनिक

आइ सि सि विश्वकप लिग-२ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) टीयू मैदानमा हुनेछ । लिग २ आइसिसी बिश्वकप लिग २ मा नेपाल, स्कटल्याण्ड, युएइ, नामिबिया, …

विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने ३६ ओडिआइको तालिका सार्बजनिक विष्तृतमा

विश्व सुवेदीको संयोजकत्वमा एनआरएन जापान क्षत्रिय समिति चिवा गठन ।

गैरआवासीय नेपाली संघ जापानका विभिन्न क्षेत्रमा यतिवेला क्षत्रिय अधिवेशनहरू चलीहेका छन । यसै अन्तर्गत  चिवा तदर्थ  समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिष्णुप्रसाद सुबेदी ( विश्व ) को संयोजकत्वमा चिवा क्षत्रिय समिति गठन गरेको छ । उप संयोजकहरूमा सुरज राई,लक्ष्मी केसी महर्जन,सचिब राजन भट्टराई,सह९सचिब शंकर सुबेदी,कोषाध्यक्ष मुक्ती राज रेग्मी,सह कोषाध्यक्ष समिरजंग खड्का,सदस्यहरु टिकाराम न्यौपाने,पिताम्बर …

विश्व सुवेदीको संयोजकत्वमा एनआरएन जापान क्षत्रिय समिति चिवा गठन । विष्तृतमा

जापानमा फेरि नेपाली झण्डा फरफरायो , हिमालयन चितुवा ‘अविरल घिमिरे’द्वारा बोलिबियाका च्याम्पियन दुई राउण्डमै नकआउट चरणमा पराजित । ( फोटोफिचरसहित )

जापानको  नागोयामा  आज  सम्पन्न  ‘हिट४५’  किक  बक्सिङ’मा  नेपालका  हिमालयन  चितुवाको  उपनामबाट  चिनिने  ‘अविरल  घिमिरे’द्वारा  बोलिबियाका  च्याम्पियन  फ्रान्को  गुथी  पराजित  भएका  छन।   दुई  राउण्डमै  नकआऊट  हानेर  अविरल  घिमिरेले  आफ्ना  प्रतिस्पर्धीलाई  पराजित  गरेको  अविरलको  बुवा  तथा  अविरलको  कोच  देवकुमार  घिमिरेले  सी.बी. ख़बरलाई  जानकारी  दिनु  भएको  छ।  देवकुमार  घिमिरे  पूर्व  राष्ट्रिय  मार्शल  आर्ट  खेलाडी  समेत  हुनुहुन्छ।यो  जितसंगै  …

जापानमा फेरि नेपाली झण्डा फरफरायो , हिमालयन चितुवा ‘अविरल घिमिरे’द्वारा बोलिबियाका च्याम्पियन दुई राउण्डमै नकआउट चरणमा पराजित । ( फोटोफिचरसहित ) विष्तृतमा

नेपालको २०२० विश्वकप सपना चकनाचुर, सिंगापुर ग्लोबल टि-२० खेल्न छनौट

सिंगापुरसंग ८२ रनको विशाल अन्तरले पराजित हुँदा नेपालको टि-२० विश्वकप २०२० को यात्रा समाप्त भएको छ। सिंगापुर पहिलो पटक टि-२० विश्वकप छनौट खेल्न छानिएको छ। आईसीसी टि-२० विश्वकप छनौट ( एसिया ) फाइनल अन्तर्गत नेपाल र सिंगापुर बीच अन्तिम खेलको विजेता आगामी अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्ने थियो। तर नेपालले सिंगापुरले …

नेपालको २०२० विश्वकप सपना चकनाचुर, सिंगापुर ग्लोबल टि-२० खेल्न छनौट विष्तृतमा

चितवनमा निर्माणाधिन गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि जुट्यो थप ८४ लाख , चितवनका जनता थप सक्रिय ।

चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिल्लामा रकम उठ्ने क्रमले तीव्रता पाएको छ । आइतवार मात्रै जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुले रंशशाला निर्माणका लागि ८४ लाख रकम सहयोग गरेका छन् । भरतपुर महानगरपालिका नगरकार्यपालिकाका सदस्यहरुको एक महिनाको तलव र कर्मचारीहरुको तीन दिनको पारिश्रमिक गरी जम्मा भएको ५० लाख रकमको चेक महानगरपालिकाकी मेयर रेनु …

चितवनमा निर्माणाधिन गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि जुट्यो थप ८४ लाख , चितवनका जनता थप सक्रिय । विष्तृतमा

श्याम शितलको नेतृत्वमा एनआरएनए नागोया क्षेत्रिय समितिमा सर्वसम्मत नयाँ कार्यसमिति चयन ।

एनआरएनए नागोया क्षेत्रिय समितिको सातौं अधिवेशनले सर्वसहमतीका साथ समिति चयन गरेको छ । सहमतिमा समिति गठन गर्नका लागि निवर्तमान कार्य समिति , नागोयामा रहेका आईसिसि सदस्यहरु , एशिया प्यासिफिकका सहसंयोजक , निर्वाचन कमिटि एवं नागोयाका एनआरएनए अभियानकर्मिहरु को उल्लेखनिय भूमिका रहेको थियो। अधिवेशनले संयोजकमा श्याम शितल सहित सबै १२ सदस्यलाई सर्वसम्मत रुपमा चयन गरेको हो …

श्याम शितलको नेतृत्वमा एनआरएनए नागोया क्षेत्रिय समितिमा सर्वसम्मत नयाँ कार्यसमिति चयन । विष्तृतमा

सिंगापुरद्वारा नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत , जितका लागि नेपालले सूझबुझपूर्ण व्याटीङ गर्नुपर्ने आवश्यकता ।

टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।   टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्‍याउन टिम डेभिडले ७७ रन बनाए । यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए । …

सिंगापुरद्वारा नेपालसामु १९२ रनको लक्ष्य प्रस्तुत , जितका लागि नेपालले सूझबुझपूर्ण व्याटीङ गर्नुपर्ने आवश्यकता । विष्तृतमा

एनआरएन जापानको आपतकालिन राहतकोष संकलनार्थ आयोजित सांगितिक कार्यक्रम ‘द एज व्यान्ड लाईभ इन टोकियो’को सम्पूर्ण तयारी पूरा , आज बेलुका ५ बजेबाट कार्यक्रम सुरु हुने ।

 टोकियो।  एनआरएन  जापानको  आपातकालिन राहतकोष  संकलनार्थ आयोजित  सांगितिक  कार्यक्रमको  लागि  युवायुवतीमा  चर्चित‘ दएजब्याण्ड‘  हिजो  टोकियो  आइपुगेको  छ। आज  टोकियो  स्थित  नाकानो  जिरो  हलमा  अपरान्ह  ५  बजेबाट  “द  एज  ब्याण्ड  लाईभ  इन  टोकियो  “कार्यक्रमको  सम्पूर्ण  तयारी  पूरा  भएको  आयोजक  एनआरएन  जापानले  जनाएको  छ। कार्यक्रममा  सहभागि  भै  आ–आफ्नो  स्थानबाट  सहयोग  गरिदिन  जापानवासी  नेपालीहरुमा  एनआरएन  जापानका  अध्यक्ष  टासि  वाङदी  लामाले  अपिल  गर्नु  …

एनआरएन जापानको आपतकालिन राहतकोष संकलनार्थ आयोजित सांगितिक कार्यक्रम ‘द एज व्यान्ड लाईभ इन टोकियो’को सम्पूर्ण तयारी पूरा , आज बेलुका ५ बजेबाट कार्यक्रम सुरु हुने । विष्तृतमा

Scroll to Top