CB News Desk

स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै प्रधानमन्त्री

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर प्रस्थान गर्ने भएका छन् । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली शनिबार बेलुका ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीको साथमा निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायत सहभागी हुने बताइएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीले करिब १ …

स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै प्रधानमन्त्री विष्तृतमा

चिनियाँ जहाज उडाउन नेपाल एयरलाइन्सले माग्यो ८ पाइलट

१८ साउन, काठमाडौं । नेपाल एयरलाइन्सले साना चिनियाँ जहाज उडाउन ८ पाइलट भर्ना गर्ने भएको छ । निगमले शुक्रबार यी चार जहाज उडाउन ‘लाइन क्याप्टेन’का रुपमा ८ जना पाइलटका लागि दरखास्त आह्वान गरेको हो । १५ दिन भित्र दरखास्त बुझाउन सकिने नेपाल एयरलाइन्सले जानकारी दिएको छ । ३ हजार उडान अनुभव भएका र उस्तै मोडलका …

चिनियाँ जहाज उडाउन नेपाल एयरलाइन्सले माग्यो ८ पाइलट विष्तृतमा

‘ओसामा बिन लादेनका छोरा हम्जा मारिए’

१६ साउन, काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् । अमेरिकी सुरक्षा अधिकारीहरूको हवाला दिँदै हम्जाको मृत्युको खबर प्रकाशमा आए पनि कहाँ, कहिले र कसरी उनको ज्यान गयो भन्नेबारे अस्पष्ट रहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हृवाइट हाउसका राष्ट्रिय …

‘ओसामा बिन लादेनका छोरा हम्जा मारिए’ विष्तृतमा

यी हुन् नेपालले अब खेल्ने ४ ठुलो प्रतियोगिताहरु

सिंगापुरमा आयोजित आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा तेश्रो स्थान हाँसिल गरेपछि अस्ट्रेलियामा आयोजना हुने २०२० टि-२० विश्वकपको दौडबाट बाहिरिएको नेपाली क्रिकेट टिमले अबको दिनमा थप चुनौती सामना गर्नेछ। अब नेपालको अगि सन् २०२२ मा भारतमा आयोजना हुने विश्वकप छनौट हुने चुनौती अघि रहेको छ। आईसीसीले आयोजना गर्ने विश्वकप लिग-२ मा नेपाली टिम …

यी हुन् नेपालले अब खेल्ने ४ ठुलो प्रतियोगिताहरु विष्तृतमा

जापानको ओसाकामा आज हुने समर नाइटको सम्पूर्ण तयारी पूरा , कार्यक्रम आज बेलुका ठीक ५ बजेबाट सुरु हुने ।

जापानको ओसाकामा स्टार ग्रुप र ओएनस ग्रुपद्वारा संयुक्त  रूपमा आयोजित द एज ब्यान्ड लाईभ इन ओसाका ( समर नाइट) को सम्पूर्ण तयारी पूरा भएको आयोजक सदस्य तेज गुरुङले जानकारी दिनु भयो । आज बेलुका ठीक ५ बजेबाट समर नाइट सुरु हुनेछ । कार्यक्रम उमेदाको लाईभ हाउस बनाना हलमा हुन लागेको हो । कार्यक्रममा सांगितिक प्रस्तुतिका …

जापानको ओसाकामा आज हुने समर नाइटको सम्पूर्ण तयारी पूरा , कार्यक्रम आज बेलुका ठीक ५ बजेबाट सुरु हुने । विष्तृतमा

इरानका विदेशमन्त्रीलाई अमेरिकाले लगायो प्रतिबन्ध

१६ साउन, काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जभाद जरिफलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । जरिफले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयनमा भूमिका खेलेको भन्दै अमेरिकाको यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले जरिफलाई प्रतिबन्धको घोषणा गरेको हो । ‘जभाद जरिफले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयन गरेका छन्’, ट्रेजरी सेक्रेटरी स्टेभन मुचिनले …

इरानका विदेशमन्त्रीलाई अमेरिकाले लगायो प्रतिबन्ध विष्तृतमा

कपडा बैंकको विस्तार व्यापक बन्दै , चितवनमा पनि पहिलो पटक सुरु भयो कपडा बैंक अभियान

चितवन, साउन १५ – पछील्लो समय प्रभावकारी भईरहेको कपडा बैंक चितवनमा पनि शुरु भएको छ । सामाजिक जागरण युवा क्लबले चितवनबाट आज (बुधबार) बाट कपडा बैंक सन्चालनमा ल्याएको हो । चितवनको रन्तनगरमा रहेको सौराहचोकमा उक्त कपडा बैंक सन्चालनमा आएको हो । आजबाट सन्चालनमा आएको उक्त कपडा बैंकमा जो कोहीले पनि आफुले प्रयोग नगरेका लुगा,जुत्ता, ब्याग …

कपडा बैंकको विस्तार व्यापक बन्दै , चितवनमा पनि पहिलो पटक सुरु भयो कपडा बैंक अभियान विष्तृतमा

प्रतिभा माविकी पाण्डेले गरिन ब्यवस्थापन संकायमा नेपाल टप

राष्ट्रिय परीक्षा बोर्ड –२०७५ मा सञ्चालित कक्षा १२ को परिक्षामा पोखराको प्रतिभा माविकी शुरती पाण्डेले ब्यवस्थापन संकायमा नेपाल टप गरेकी छन् । सोमबार सार्वजनिक भएको नतिजामा ३.९८ जीपीए सहित देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका निर्देशक किरण सापकोटाले बताए । ‘ब्यवस्थापन संकायमा सर्वोत्कृट नतिजा प्राप्त भएको छ,‘पाण्डे मेधावी छात्रा हुन्’सापकोटाले भने । उनका अनुसार …

प्रतिभा माविकी पाण्डेले गरिन ब्यवस्थापन संकायमा नेपाल टप विष्तृतमा

पर्यटनमन्त्रीको सपथ सम्पन्न , म रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको हुँ : मन्त्री भट्टराई

१५ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए । ‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु,  उहाँले नै राम्रोसँग सम्हाल्न …

पर्यटनमन्त्रीको सपथ सम्पन्न , म रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको हुँ : मन्त्री भट्टराई विष्तृतमा

जापानमा अत्याधिक गर्मीले ११ को मृत्यु, ६ हजार बढी अस्पताल भर्ना

साउन १५ – जापानमा अत्याधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् ।गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक हजार …

जापानमा अत्याधिक गर्मीले ११ को मृत्यु, ६ हजार बढी अस्पताल भर्ना विष्तृतमा

Scroll to Top