जापानमा फेरि नेपाली झण्डा फरफरायो , हिमालयन चितुवा ‘अविरल घिमिरे’द्वारा बोलिबियाका च्याम्पियन दुई राउण्डमै नकआउट चरणमा पराजित । ( फोटोफिचरसहित )

जापानको  नागोयामा  आज  सम्पन्न  हिट४५  किक  बक्सिङमा  नेपालका  हिमालयन  चितुवाको  उपनामबाट  चिनिने  अविरल  घिमिरेद्वारा  बोलिबियाका  च्याम्पियन  फ्रान्को  गुथी  पराजित  भएका  छन

  दुई  राउण्डमै  नकआऊट  हानेर  अविरल  घिमिरेले  आफ्ना  प्रतिस्पर्धीलाई  पराजित  गरेको  अविरलको  बुवा  तथा  अविरलको  कोच  देवकुमार  घिमिरेले  सी.बी. ख़बरलाई  जानकारी  दिनु  भएको   

देवकुमार  घिमिरे  पूर्व  राष्ट्रिय  मार्शल  आर्ट  खेलाडी  समेत  हुनुहुन्छयो  जितसंगै  अविरललाई  एक  लाख  जापानी  येन  तथा  मेडल  लगायतको  पुरस्कार  पाएका  छन  अविरललाई  ऊर्जा  प्रदान  गर्न  तथा  समर्थनका  लागि  नेपाली  झण्डासहित  जापानको  नागोयामा  रहेका  नेपालीहरूको  बाक्लो  उपस्थिति  रहेको  थियो 

अविरलले  सानै  उमेरमा  अत्यन्तै  छोटो  समयमा  उत्कृष्ट  नतीजा  प्रस्तुत  गरिरहेका  छन  अविरल  घिमिरे  जापान  प्रवेश  गरेको  मात्र    वर्ष  भयो  यो  बिचमा  आधारभूत    खेल  तथा  व्यबसायिक    खेल  खेलिसकेका  छन 

व्यबसायिक    खेलमा    खेल  नकआउट  चरणमा  जित  हाँसिल  गरेका  छन  भने  एक  खेल  बराबरीमा  जित  तथा  एक  खेल  बराबरिमा  हार  भएको    यस्तै  अविरलको  अर्को  खेल  आऊँदो  डीसेम्बरमा  हुने   देवकुमार  घिमिरेले  बताउनु  भएको 

Leave a Reply

Scroll to Top
%d bloggers like this: