खेल

sports news

पर्वत बेनीमा दिदीबहिनी कपको तयारी पुरा, पुरुष भलिबलको उपाधि अनेरास्ववीयुलाई

बेनी, ६ फागुन । जलजला गाउपालिका–३ पर्वत बेनीमा बुधबारदेखि सुरु हुन लागेको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । महिलाहरुद्धारा कुश्मामा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर बृहत चौथो तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको साथै राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । रेडियोकी अध्यक्ष कल्पना चापागाइले प्रतियोगिताको …

पर्वत बेनीमा दिदीबहिनी कपको तयारी पुरा, पुरुष भलिबलको उपाधि अनेरास्ववीयुलाई विष्तृतमा

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मुक्तिमार्ग माविलाई

सेते तिलीजा पुन÷सुरेन गुरुङ शिख, ६ फागुन । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शिखमा सोमबार सम्पन्न पालिका स्तरीय अन्तर मावि (छात्र÷छात्रा) दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा घारको मुक्तिमार्ग मावि बिजयी भएको छ । ९ वटा स्वर्ण, चार वटा रजत र तीन वटा कास्य गरि कुल १६ वटा पदक जित्दै प्रथम भएको मुक्तिमार्गले रनिङ्ग शिल्ड, ट्रफि, प्रमाणपत्र …

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मुक्तिमार्ग माविलाई विष्तृतमा

वेष्ट पोइन्टद्धारा खेलाडीलाई सम्मान

बेनी, ५ फागुन । बेनीको न्यु वेष्ट पोइन्ट आवासिय माविले राष्ट्रपति रनिंग शिल्ड बिजेता विद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ । बेनी नगरपालिका द्वारा अओजित नगरस्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड जिते संगै विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार र सम्मान गरेको हो । प्रतियोगितामा विद्यालयले कुल २१ स्वर्ण ९ रजत र ११ काश्य पदक …

वेष्ट पोइन्टद्धारा खेलाडीलाई सम्मान विष्तृतमा

वेष्ट पोइन्टले जित्यो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी, ४ फागुन । बेनी नगरपालिकाले आयोजना गरेको नगर स्तरीय अन्तर माध्यमिक छात्र÷छात्रा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय मावि च्याम्पीयन भएको छ । २१ वटा स्वर्ण, ९ वटा रजत र ११ वटा कास्य पदक जितेको वेष्ट पोइन्टले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त …

वेष्ट पोइन्टले जित्यो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड विष्तृतमा

राष्ट्रपति रनिङ्ग शिल्ड, समयतालिका र शैक्षिक असर

सन्तोष गौतम बेनी, ४ फागुन । फागुन र चैत शैक्षिक सत्रको अन्तिम महिना हुन् । चैतको पहिलो हप्तादेखि देशभरका सामुदायिक विद्यालयमा वार्षिक परिक्षा चल्दैछ् । त्यसको लगत्तै माध्यमिक शिक्षा परिक्षा (एसइइ) हुदैछ् । यतिबेला विद्यार्थीहरु वार्षिक परिक्षाको तयारीमा छन् । तर शैक्षिक सत्रको अन्तमा स्थानीय तह, जिल्ला र प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता …

राष्ट्रपति रनिङ्ग शिल्ड, समयतालिका र शैक्षिक असर विष्तृतमा

मंगला माविलाई राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

बेनी, ३ फागुन । २२ वटा पदक जित्दै मंगला मावि बाबियाचौरले पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रतियोगितामा बिजयी भएको मंगला माविले ११ स्वर्ण, १० रजत, १ कास्य पदक जित्दै बिजेता बनेको हो । मंगला माविले गत वर्षको पहिलो राष्ट्रपति रनिङ्ग शिल्डको …

मंगला माविलाई राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि विष्तृतमा

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा माविलाई

बेनी, ३ फागुन । रघुगंगा गाउँपालिकाले पिप्लेमा आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगितामा रघुगंगा मावि बिजयी भएको छ । ९ स्वर्ण, २ रजत र २ कास्य पदक सहित रघुगंगा माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्डको उपाधि जितेको हो । ८ स्वर्ण, ६ रतज र ४ कास्य पदक जितेको …

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा माविलाई विष्तृतमा

शिखमा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

शिख, ३ फागुन । अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबारदेखि पालिका स्तरीय अन्तर मावि (छात्र÷छात्रा) दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजना र शिख माविको व्यवस्थापनमा सुरु भएको तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा मावि र एक वटा आधारभूत विद्यालयले सहभागिता जनाएका छन् । एथलेटिक्स, भलिबल र कवड्डी बिधामा प्रतिस्पर्धा …

शिखमा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु विष्तृतमा

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, चार जना खेलाडी पुरस्कृत

बेनी, २ फागुन । बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय छात्र÷छात्रा खेलकुद प्रतियोगिता शुक्रबारदेखि बेनीमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका सांसद बिनोद केसीले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा सांसद केसीले बेनीका खुल्ला मञ्च खेलमैदानलाई स्टेडीयम बनाउन प्रदेश सरकारले पहल गरेको बताउनुभयो । खेलकुदलाई मनोरञ्जन र …

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, चार जना खेलाडी पुरस्कृत विष्तृतमा

बेनी बोडीङ कपको उपाधी वुद्धलाई

बेनी, १ फागुन । बेनी आवासीय माविको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको दसौ बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधी बुद्ध एकेडेमी बगरफाँटले जितेको छ । पेनाल्टी सुटआउटमा जनप्रिय मावि दरवाङलाई १ का विरुद्ध ५ गोल गर्दै वुद्धले उपाधि जितेको हो । माउन्ट एभरेष्ट आवासीय माविलाई शून्यका विरुद्ध एक गोल गर्दै वुद्ध र धौलागिरि मावि सिंगालाई …

बेनी बोडीङ कपको उपाधी वुद्धलाई विष्तृतमा

Scroll to Top