खेल

sports news

‘क्यान’ले ‘एनपीएल’ आयोजना गर्ने

काठमाण्डौ, मंसिर ५ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिनेछ । क्यानको बुधबार भएको ‘भर्चुअल’ वार्षिक साधारणसभाले एनपीएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहनेगरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको …

‘क्यान’ले ‘एनपीएल’ आयोजना गर्ने विष्तृतमा

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित, सरकारी अधिकारी चिन्तित

काठमाण्डौ, मंसिर ५ । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । अर्को वर्ष ओलम्पिक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिँदै गएपछि चिन्तित पनि भएका छन् । महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ । …

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित, सरकारी अधिकारी चिन्तित विष्तृतमा

आईपीएल क्रिकेटमा मुम्बई ५ विकेटले विजयी

कार्तिक १३ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ । अबुधाबीमा भएको खेलमा बैंगलोरले मुम्बईसामु १६५ रनको लक्ष्य पेश गरेको थियो । सो लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर भेटायो । यस जितसँगै मुम्बईले १६ अंकसहित अन्तिम चारमा स्थान बनाएको छ …

आईपीएल क्रिकेटमा मुम्बई ५ विकेटले विजयी विष्तृतमा

आइपिएल क्रिक्रेटः कोलकत्तालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

कार्तिक १ । आइपिएल क्रिक्रेटको हिजोको खेलमा मुम्बईले कोलकत्तालाई हराउँदै शीर्ष स्थानमा बस्न सफल भएको छ । साविक विजेता समेत रहेको मुम्बई ले कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको …

आइपिएल क्रिक्रेटः कोलकत्तालाई हराउँदै मुम्बई शीर्ष स्थानमा विष्तृतमा

रत्नेचौरमा खेलमैदान निर्माण सुरु

बेनी ३२ जेठ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रमै ठूलो खेलमैदान निर्माण सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौर खेलमैदानमा पूर्वाधार निर्माण सुरु गरेको हो । यसअघि स्थानीय र नगरपालिकाको लगानीमा गरिदै आएको पूर्वाधार निर्माणका लागि मन्त्रालयले बजेट बिनियोजन गरेपछि तिब्रता पाएको छ । यस वर्ष मन्त्रालयको पचास लाख रुपैयाँ सहयोगमा खेलमैदानको …

रत्नेचौरमा खेलमैदान निर्माण सुरु विष्तृतमा

लायन्स क्लवद्धारा भलिबल खेलाडी पुन र वडा अध्यक्ष बुढा सम्मानित

बेनी, ८ चैत । लायन्स क्लव अफ म्याग्दी दरवाङ म्याग्दीले शनिबार भलिबल खेलाडी कमला पुन र मालिका गाउपालिका–५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढालाई सम्मान गरेको छ । मालिका गाउपालिका–३ डाडागाउकी पुन २०७० देखि राष्ट्रिय स्तरको महिला भलिबल खेलाडीको रुपमा सक्रिय हुनुहुन्छ । पुन सहभागी १३ औ दक्षिण एशीयाली क्षेत्रीय खेलकुद प्रतियोगितामा नेपाली महिला भलिबल टिमले …

लायन्स क्लवद्धारा भलिबल खेलाडी पुन र वडा अध्यक्ष बुढा सम्मानित विष्तृतमा

म्याग्दीमा ह्याडबल संघ गठन

बेनी, २० फागुन । म्याग्दीमा मंगलबार शिशिर शाहीको अध्यक्षतामा नेपाल ह्याडबल संघको जिल्ला कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा जनक सोनाम, सचिवमा धनबहादुर रोका (समीर), कोषाध्यक्षमा अमृता गर्बुजा र सहसचिवमा मेनुका तिलिजा चयन हुनुभएको छ । संघका सदस्यहमा सन्दिप हमाल, उदयबहादुर दर्जी, कुमार किसान, किस्मत बानिया, नबिन खत्री, विशाल कार्की, गणेश हमाल र अर्जुन …

म्याग्दीमा ह्याडबल संघ गठन विष्तृतमा

चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई, सरस्वति चौधरी उत्कृष्ट खेलाडी

बेनी, १० फागुन÷ ‘चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’मा विभागीय टिम शसस्त्र प्रहरी (एपिएफ) बिजयी भएको छ । जलजला गाउपालिका–३ बेनीमा शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टिम नेपाल पुलीसलाई पराजित गर्दै एपिएफ च्यापियन भएको हो । यसअघिको दोस्रो र तेस्रो दिदीबहिनी कपको उपाधि पनि शसस्त्रले जितेको थियो । नेपाल पुलिस क्लवलाई एक का विरुद्ध …

चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई, सरस्वति चौधरी उत्कृष्ट खेलाडी विष्तृतमा

चौथो दिदीबहिनी कप सुरु

बेनी, ७ फागुन । जलजला गाउपालिका–३ बेनीमा बुधबारदेखि चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । महिलाहरुद्धारा कुश्मामा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सव तथा तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको राष्ट्रिय खेलकुद विकास परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नुभयो । आयोजक रेडियो दिदीबहिनी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र …

चौथो दिदीबहिनी कप सुरु विष्तृतमा

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पुरस्कार बिहीन

बेनी, ७ फागुन । बेनीमा बुधबारदेखि सुरु भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका बिजयी पुरस्कार बिहिन हुने भएका छन् । बजेट अभावका कारण जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरु मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका छन् । स्थानीय तह स्तरमा तामझामका …

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पुरस्कार बिहीन विष्तृतमा

Scroll to Top