खेल

sports news

प्रधानमन्त्री कप : बागमतीलाई हराउँदै आर्मी फाइनलमा

माघ १५ । काठमाण्डौमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिक्रेटमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ पुलिसलाई हराएर यस अघि नै फाइनलमा पुगिसकेको छ । …

प्रधानमन्त्री कप : बागमतीलाई हराउँदै आर्मी फाइनलमा विष्तृतमा

भोलि हुने पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पौष २७ । विभिन्न १० विधामा अवार्ड प्रदान गरिने पल्सर स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भोलि हुने पल्सर स्पोर्टस् अवार्डको तयारी पूरा भएको हो । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् । …

भोलि हुने पल्सर स्पोर्टस अवार्डको तयारी पूरा विष्तृतमा

प्रथम ल्होसार कप खुल्ला फुटसलको उपाधी आयोजकलाई

गैँडाकोट, पौष १६ । एकता तमु गुरुङ समाज गैँडाकोट ४ को आयोजनामा भएको प्रथम ल्होसार कप खुल्ला फुटसल नकआउट प्रतियोगिता सम्पन्न भएको छ । गत पौष १२ गतेदेखि गैँडाकोट क्षेत्रीय रंगशालामा भएको प्रतियोगिताको हिजो समापन गरिएको हो । उपाधी आयोजक एकता तमु समाज गैँडाकोट ४ ले हात पारेको छ । च्याम्पियन वन्दै उसले २० हजार …

प्रथम ल्होसार कप खुल्ला फुटसलको उपाधी आयोजकलाई विष्तृतमा

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा विश्व विजेता वाटमोर नियुक्त

पौष २ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोरलाई नियुक्त गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट क्यानले वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ । श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट …

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा विश्व विजेता वाटमोर नियुक्त विष्तृतमा

थप आर्थिक सहयोगको अपेक्षामा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला

चितवन, मंसिर ३० । जनस्तरको ठूलो सहयोग र साथले चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा विस २०७५ सालको माघ १६ गते फाउण्डेशन मार्फत रंगशाला निर्माण गर्ने घोषणा गरिएको थियो भने २०७६ सालको मंसिर १ गतेबाट औपचारिकरुपमा काम सुरु गरिएको थियो । फाउण्डेशनले …

थप आर्थिक सहयोगको अपेक्षामा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला विष्तृतमा

नेपाल टि २० विश्वकपको ग्लोबल छनोटमा

मंसिर ३० । नेपाल टि २० विश्वकपको ग्लोबल छनोटमा पर्न सफल भएको छ । सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो । आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो। फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल …

नेपाल टि २० विश्वकपको ग्लोबल छनोटमा विष्तृतमा

गौतम बुद्धकप : राप्ती र नारायाणी फाइनलमा

मंसिर २८ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला परिसरको नमुना खेलमैदानमा जारी गौतमबुद्ध कपको आज भएको खेलमा राप्तीले जित हासिल गरेको छ । जितसँगै राप्ती फाइनलमा पुगेको छ । फाइनल आगामी मंगलवार हुनेछ । राप्तीले अव नारायणीसँग प्रतिस्पर्धा गर्नेछ । नारायाणीले वागमतीलाई सुपर ओभरमा पराजित गरेको थियो । दुइं पटकसँग लगातार हार व्यहोरेको वागतमती भने घर …

गौतम बुद्धकप : राप्ती र नारायाणी फाइनलमा विष्तृतमा

गौतम बुद्ध कप ः सुपर ओभरमा नारायणीद्धारा बागमती पराजित

चितवन,मंसिर २७ । गौतम बुद्ध कप आजबाट सुरु भएको छ । आजको खेलमा सुपर ओभरमा नारायणीले बागमतीलाई हराएको छ । खेलमा करण केसीले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो । जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण …

गौतम बुद्ध कप ः सुपर ओभरमा नारायणीद्धारा बागमती पराजित विष्तृतमा

फुटबलका हस्ती अर्जेन्टिनाका लिजेण्ड म्यारोडोनाको निधन

एजेन्सी  । फुटबलका हस्ती अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो । हृदयघातको कारण म्यारोडोनाको निधन भएको बीबीसीले जनाएको छ । दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । …

फुटबलका हस्ती अर्जेन्टिनाका लिजेण्ड म्यारोडोनाको निधन विष्तृतमा

कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना संक्रमण

मंसिर १० । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो । कप्तान मल्लले रिपोर्ट पोजेटिभ आएपनि कुनै लक्षण नभएको बताउनुभएको छ । अहिले होम क्वारेन्टिनमा नै रहेको बताइएको छ । बन्द प्रशिक्षणका लागि …

कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना संक्रमण विष्तृतमा

Scroll to Top