समाचार

संसदमा विश्वासको मतः जसमा पक्षमा पनि होइन विपक्षमा पनि : महन्थ ठाकुर

वैशाख २७ । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले प्रधानमन्त्रीले विश्वासको मतको पक्ष र विपक्षमा नरही तटस्थ रहेको बताउनुभएको छ । आफ्ना कयौँ नेता कार्यकर्ता, सांसद, मेयर उपमेयर जेलमा कोही तारेख धाइरहन परेको भन्दै लोकतन्त्र आउँदा पनि आफूहरु पीडामा रहेको बताउनुभयो । यो सवै संविधानमा भएको त्रुटीले गर्दा यो समस्या भएको र यो नसच्चिएसम्म तटस्थ …

संसदमा विश्वासको मतः जसमा पक्षमा पनि होइन विपक्षमा पनि : महन्थ ठाकुर विष्तृतमा

प्रचण्डको ओलीलाई कडा प्रश्न : यो संसदमा विश्वासको मत माग्ने नैतिकता छ र ?

वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा प्रश्न गर्नुभएको छ । आफैले विघटन गरेको संसदबाट आफूलाई विश्वासको मत माग्न नैतिकताले दिन्छ त भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेरनै जिउदै रहेका सांसदहरु मारिसकेको त्यो अवस्था सम्झदै त्यतिवेला नै आफ्नो कदम सच्याउन आग्रह गर्दापनि …

प्रचण्डको ओलीलाई कडा प्रश्न : यो संसदमा विश्वासको मत माग्ने नैतिकता छ र ? विष्तृतमा

संसदमा विश्वासको मतः इनफ इज इनफ,संविधानलाई कोरोना लाग्यो र यी दिन आए : प्रचण्ड

वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले इनफ इज इनफ भन्दै राजीनामा दिएर सहज वातावरण बनाइदिन भनेको बताउनुभएको छ । संसद पुनस्र्थापना भएकै समय विश्वासको मत लिन सुझाव दिएको भन्दै तर ओलीलाई त्यसलाई नमानेर थप संविधान भत्काउन लागि परेको आरोप लगाउनुभयो । आफू संविधान निर्माणको एक हस्ती …

संसदमा विश्वासको मतः इनफ इज इनफ,संविधानलाई कोरोना लाग्यो र यी दिन आए : प्रचण्ड विष्तृतमा

संसदमा विश्वासको मत: देउवाले भने> प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुहोस अहिलेको अवस्था कसले ल्यायो ?

वैशाख २७ । आज प्रतिनिधि सभाको विशेष अधिवेशन जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत मागिसक्नुभएको छ । आफूले गरेका र आगामी दिनमा गर्ने कार्यहरुवारे बताउँदै ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेपश्चात अहिले दलीय आधारमा नेताहरुले बोल्नेक्रम जारी रहेको छ । अहिले पहिला नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले संसदमा आफ्ना …

संसदमा विश्वासको मत: देउवाले भने> प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुहोस अहिलेको अवस्था कसले ल्यायो ? विष्तृतमा

हेर्दा लाज नहुने समाजको निर्माण गरेका छौँ : प्रधानमन्त्री ओली

वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्दा लाज नहुने समाज निर्माण गरेको दावी गर्नुभएको छ । संसदमा विश्वासको मत लिने प्रकृयामा आफ्ना भाइइहरु राख्दै उहाँले सडक वालवालिकाको अन्त्यसँगै उनीहरुको भविष्य उज्जवल तर्फ अघि बढाएको, तुईनहरु विस्थापित गराएको, सुरुङ युगमा प्रवेश गराएको, मेलम्चीको पानी ल्याएको लगायतका सफलताले देश समृद्धिको यात्रामा रहेकाले सवैले पार्टीलाई भुलेर मत …

हेर्दा लाज नहुने समाजको निर्माण गरेका छौँ : प्रधानमन्त्री ओली विष्तृतमा

एसईई र कक्षा १२ को परीक्षा स्थगित

बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।‘कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले यसअघि एसईईको जेठ १३ र …

एसईई र कक्षा १२ को परीक्षा स्थगित विष्तृतमा

मुख्यमन्त्रीको राजीनामा पछि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बैशाख २७ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएसँगै विशेष अधिवेशनको अन्त्य गरिएको छ । गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नै नभएको भनी गण्डकी प्रदेशसभाको विशेष अधिवेशन प्रदेश प्रमुख सीता पौडेलले अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिसक्नुभएको । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा …

मुख्यमन्त्रीको राजीनामा पछि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य विष्तृतमा

एमालेको माधव खनाल पक्षले राजीनामा पनि दिएनन्, बैठकमा पनि गएनन्

वैशाख २७ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रम जारी रहेको छ । तर उहाँनै अध्यक्ष रहेको पार्टी नेकपा एमालेको असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ खनाल पक्षले भने बैठक बहिष्कार गरेका छन् । त्यस्तै सामूहिक राजीनामा पनि दिएका छैनन् । बैठकमा अनुपस्थित भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका …

एमालेको माधव खनाल पक्षले राजीनामा पनि दिएनन्, बैठकमा पनि गएनन् विष्तृतमा

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण

बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु …

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण विष्तृतमा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा राजीनामा

वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । गुरुङविरुद्ध प्रदेशसभामा विपक्षिहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । तर आज नेकपा एमालेको संसदीय दलको बैठक बसेको थियो । त्यसपश्चात गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाउनुभएको हो । राजीनामा वक्तव्य

Scroll to Top