एमालेको माधव खनाल पक्षले राजीनामा पनि दिएनन्, बैठकमा पनि गएनन्

वैशाख २७ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रम जारी रहेको छ । तर उहाँनै अध्यक्ष रहेको पार्टी नेकपा एमालेको असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ खनाल पक्षले भने बैठक बहिष्कार गरेका छन् । त्यस्तै सामूहिक राजीनामा पनि दिएका छैनन् ।

बैठकमा अनुपस्थित भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न राजीनामा नदिएको बताउनुभएको छ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय पार्टी एकताकै निम्ति भएको उहाँले प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: