समाचार

फेरि ओली नै प्रधानमन्त्री

वैशाख ३० । पुन नेपालको प्रधानमन्त्रीमा केपी शर्मा ओलीनै नियुक्त हुनुभएकोछ । संसदमा विश्वासको मत लिन नसकेपछि नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढि दल मिलेर सरकार बनाउन नसकेपछि संसदमा नेतृत्व गर्ने ठूलो दलको हैसियतले ओलीनै प्रधानमन्त्री बन्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको …

फेरि ओली नै प्रधानमन्त्री विष्तृतमा

चितवनको निषेधाज्ञा जेठ १३ सम्मलाई पुर्याइयो (के के खुल्ला गर्न पाइने के नपाईने सहित )

चितवन, वैशाख ३० । चितवनमा  जिल्लामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि थप गर्नुभएको हो । वैशाख १५ गते जारी निषेधाज्ञा भोलि सकिदै थियो । तर जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी नआएको र संक्रमण फैलने दर पति तिव्र भएकाले …

चितवनको निषेधाज्ञा जेठ १३ सम्मलाई पुर्याइयो (के के खुल्ला गर्न पाइने के नपाईने सहित ) विष्तृतमा

राष्ट्रपति कार्यालयले भन्यो, ‘प्रधानमन्त्री म हुँ भन्न कोही आएनन्’

बैशाख ३० । नेपालको संविधानको धारा ७६ उपधारा २ बमोजिम कसैले पनि प्रधानमन्त्रीको दावी पेश नगरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले आज राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको थियो । तर समयसीमा सकिदा पनि कसैले दावी नरेपछि पुन प्रधानमन्त्रीमा …

राष्ट्रपति कार्यालयले भन्यो, ‘प्रधानमन्त्री म हुँ भन्न कोही आएनन्’ विष्तृतमा

भरतपुर महानगरपालिका बल्ला तयार पार्यो अक्सिजन सहित १५ वेडको आइसोलेसन

चितवन, वैशाख ३० । चितवनको भरतपुर महानगरले १५ बेडको आइसोलेसन तयार पारेको छ । शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि अक्सिजन सहित १५ बेडको आइसोलेसन तयार भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । आवश्यक अनुसार आइसोलेसन थप्दै जाने बताउँदै प्रमुख दाहालले संक्रमितको उपचारमा आवश्यक सम्पूर्ण सहयोग पु–याउने बताउनुभयो । महानगरवासी कोरोना संक्रमितको …

भरतपुर महानगरपालिका बल्ला तयार पार्यो अक्सिजन सहित १५ वेडको आइसोलेसन विष्तृतमा

एनआरएनए अफ्रिकाले दियो अक्सिजन सहितको सिलिण्डर

चितवन,वैशाख ३० । एनआरएनए अफ्रिकाको मातृभूमीमा अक्सिजन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत पूर्वी चितवनको बकुलहर अस्पताललाई अक्सिजन सहित १० थान सिलिण्डर सहयोग हस्तान्तरण गरिएको छ । २ लाख ५० हजार मूल्य बराबरको अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सकी उपाध्यक्ष अनु थापाले रत्ननगर नगरपालिकाका मेयर नारायण वन …

एनआरएनए अफ्रिकाले दियो अक्सिजन सहितको सिलिण्डर विष्तृतमा

फ्लेक्स प्रिन्टमा काम गर्नेको पनि प्रेस पास! चितवन प्रहरीद्धारा नियन्त्रण

चितवन, वैशाख ३० । निषेधाज्ञामा प्रेस पासको दुरुपयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गैडाकोट नगरपालिका ५ बस्ने बर्ष २२ का बिजय लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेले आज दिउसो १२ बजेतिर समयमा भरतपुर ३ पुल्चोक मा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा म पत्रकारको रिपोटर हुँ भन्दै …

फ्लेक्स प्रिन्टमा काम गर्नेको पनि प्रेस पास! चितवन प्रहरीद्धारा नियन्त्रण विष्तृतमा

पार्टी ह्वीप नमान्ने थापा लाई जनमोर्चाले सोध्यो स्पष्टीकरण

वैशाख २९ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टी ह्वीप नमानेको भन्दै पार्टीले स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार गठन गर्ने भनी हस्ताक्षर गर्न भनेपनि हस्ताक्षर गर्न अस्विकार गर्नुभएको थियो । नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले गरेको …

पार्टी ह्वीप नमान्ने थापा लाई जनमोर्चाले सोध्यो स्पष्टीकरण विष्तृतमा

प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको पक्षमा जम्मा ९३ आउँदा विपक्षमा १२४

वैशाख २७ । अन्तत प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ । विशेष अधिवेशन आह्वान गरी संसदबाट विश्वासको मत मागेपनि उहाँको पक्षमा ९३ मत मात्रै आएको थियो । विपक्षमा १२४ मत आएपछि उहाँ पदमुक्त हुनुभएको हो । मत दिन संसदमा २३२ जना सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने …

प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको पक्षमा जम्मा ९३ आउँदा विपक्षमा १२४ विष्तृतमा

संसदमा विश्वासको मत : काग्रेस सभापति देउवाको छ पन्ने लिखित भाषण सहित

बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दा त्यसको विपक्षमा मत दिने बताउँदै नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले लिखित भाषण गर्नुभएको छ । उहाँको लिखित भाषण

संसदमा विश्वासको मतः सरकारको ध्यान कोरोना नियन्त्रणमा हैन राम मन्दीरतिर : उपेन्द्र यादव

वैशाख २७ । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने वेला राम मन्दिर र मुर्ति स्थापनातिर लागेको भन्दै आरोप लगाउनुभयो । आफूहरुले पटक पटक राखेको माग कार्यान्वयन नगरेको भन्दै आक्रोश पोख्नुभयो । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र भएको भन्दै संविधान स्थपित भएको तर संसद नै विघटन गरी अहिले त्यही …

संसदमा विश्वासको मतः सरकारको ध्यान कोरोना नियन्त्रणमा हैन राम मन्दीरतिर : उपेन्द्र यादव विष्तृतमा

Scroll to Top