CB Khabar News Desk

चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् ।

जापानमा ताइफुको प्रभावः हाई अलर्टमा रहन चेतावनी

टोकियो । शक्तिशाली ताइफु नजिकिँदै गर्दा शनिवार बिहानदेखि नै टोकियो महानगर क्षेत्रमा रेल सेवा र हवाई सेवा प्रदायक कम्पनीहरुले आफ्नो अधिकांश सेवा स्थगित गरेका छन् । ताइफु हगिबिसका कारण कार पल्टिँदा चिबा प्रान्तमा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । यसले चिबा प्रान्तमा थप क्षति पु¥याउन सक्ने बताइएको छ । …

जापानमा ताइफुको प्रभावः हाई अलर्टमा रहन चेतावनी विष्तृतमा

सीको सुरक्षामा छतदेखि आकाशसम्म सेना

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् । सडकमा सशस्त्र प्रहरी, …

सीको सुरक्षामा छतदेखि आकाशसम्म सेना विष्तृतमा

सी काठमाडौं उडे : माइतीघर र तीनकुनेमा पिच धमाधम (फोटो फिचर)

काठमाडौं : नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नईबाट उडिसके। उनी केही घण्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनेछन्। यता उनको स्वागतमा सहर सिँगारिएको मात्र छैन, कतिपय ठाउँमा अझै सडकको कालोपत्रे जारी छ। दिउँसो करिब साढे २ माइतीघर चोकमा केही मानिसहरू सडक पिच गरिरहेका छन्। तीनकुने गैह्रीगाउँमा पनि सडकमा कालोपत्रे जारी छ। हेर्नुस् अशोक …

सी काठमाडौं उडे : माइतीघर र तीनकुनेमा पिच धमाधम (फोटो फिचर) विष्तृतमा

जापानमा शक्तिशाली भनिएको ताईफुको असर देखिन थाल्यो,उच्च सचेत रहन आग्रह

टोकियो । जापानमा आज शनिवार शक्तिशाली ताईफु हागिविसको असर देखाउन थालेको छ । विहानदेखि शिजुओका,चिवा हुँदै कान्तो क्षेत्रमा असर देखिन थालेको छ ।  यस क्षेत्रमा भारी वर्षा र तिव्र गतिमा आँधीबेरी चलिरहेको छ । हागिविस ताईफुको असरका कारण रेल तथा हवाई सेवाहरु सबैजसो बन्द भईसकेको सुचना जारी भएको छ  । जापानको शिजुओका,चिवा लगाएत विभिन्न शहरमा …

जापानमा शक्तिशाली भनिएको ताईफुको असर देखिन थाल्यो,उच्च सचेत रहन आग्रह विष्तृतमा

जापानमा यो वर्षक़ै ठुलो तथा ख़तरनाक ‘सुपर ताइफु’ आउँदै, आवश्यक तयारी गर्न आग्रह ।

जापानी मौषमविद्हरुले यो सिजनको १९ औ ताइफु हगिविसको सामनाका लागि आवश्यक तयारीहरु गर्न आग्रह गरेका छन् । शुक्रबारदेखिनै आफ्नो प्रभाव देखाउने अनुमान गरिएको शक्तिशाली ताइफु शनिवार पूर्वि जापानको नजिकै आउने र शनिवार तथा आइतबार टोकियो सहित जापानको ठूलो क्षेत्रमा असर पार्ने बताइएको छ । जापान मेटोरोलोजिकल एजेन्सीले विहिवार दिएको जानकारी अनुसार हगिविस हाल ओगासावारा द्धिपबाट …

जापानमा यो वर्षक़ै ठुलो तथा ख़तरनाक ‘सुपर ताइफु’ आउँदै, आवश्यक तयारी गर्न आग्रह । विष्तृतमा

कलिमले इतिहास रच्दा नेपाल रेकर्ड अन्तरले पराजित, ओमानले जित्यो सिरिज

नेपाललाई अन्तिम खेलमा ६ विकेटले पराजित गर्दै ओमानले ५ देश सम्मिलित टि-२० सिरिज जितेको छ। ओमानले सिरिज अन्तर्गत सबै ४ खेलमा जित हाँसिल गर्यो। ओमानले हंगकंगलाई ७ विकेटले, आयरल्याण्डलाई ४३ रनले तथा नेदरल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो। नेपालले भने २ खेल मा जित र २ खेलमा हार बेहोर्दै अंकतालिकामा तेश्रो स्थानमा रह्यो। नेपालले पहिलो …

कलिमले इतिहास रच्दा नेपाल रेकर्ड अन्तरले पराजित, ओमानले जित्यो सिरिज विष्तृतमा

५ देशिय सिरिज : नेपालको चौथो प्रतिद्वन्दी आयोजक ओमान , ओमान भने बलियो अवस्थामा

ओमानको आयोजनामा हुँदै गरेको ‘५ देशिय क्रिकेट सिरिज’ अन्तर्गत नेपालले आज आफ्नो चौथो एवम अन्तिम खेलमा आयोजक ओमान बिरुद्ध खेल्दैछ | नेपाललाइ प्रतियोगिताको बिजेता बन्न ओमान बिरुद्ध फराकिलो जित हात पार्नु पर्नेछ भने ओमान भने नेपाल बिरुद्ध जित निकाले मात्र पनि च्याम्पियन हुनेछ | आफ्नो पहिलो खेलमा नेपालले हङ्गकङ्ग बिरुद्ध ४ विकेटको जित निकालेको थियो …

५ देशिय सिरिज : नेपालको चौथो प्रतिद्वन्दी आयोजक ओमान , ओमान भने बलियो अवस्थामा विष्तृतमा

प्रधानमन्त्रीले आज पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउनेछन् । सीको भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लागेका हुन् । यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने बताइएको छ …

प्रधानमन्त्रीले आज पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने विष्तृतमा

राष्ट्रिय टिममा इशानको प्रयोग ‘असफल’

काठमाडौं । नेपाली राष्ट्रिय टिममा इशान पाण्डेको प्रवेश निकै आकस्मिक रुपमा भयो । उनलाई आपनिङमा ब्याटिङ गराउने सोचका साथ टोलीमा समावेश गरिँदा धेरै नेपाली क्रिकेटप्रेमीले उनको नामै सुनेका थिएनन् । तर ईशानलाई जुन विश्वासका साथ टिममा ल्याइएको थियो, त्यसअनुसार प्रदर्शन भएन । हुन त एकाध खेलको भरमा कुनै पनि खेलाडीको समग्र मूल्यांकन हुन नसक्ला । …

राष्ट्रिय टिममा इशानको प्रयोग ‘असफल’ विष्तृतमा

Scroll to Top