चिनियाँ राष्ट्रपति काठमाडौं आइपुगे

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: