सी काठमाडौं उडे : माइतीघर र तीनकुनेमा पिच धमाधम (फोटो फिचर)

काठमाडौं : नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नईबाट उडिसके। उनी केही घण्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनेछन्।

यता उनको स्वागतमा सहर सिँगारिएको मात्र छैन, कतिपय ठाउँमा अझै सडकको कालोपत्रे जारी छ।

दिउँसो करिब साढे २ माइतीघर चोकमा केही मानिसहरू सडक पिच गरिरहेका छन्।

तीनकुने गैह्रीगाउँमा पनि सडकमा कालोपत्रे जारी छ। हेर्नुस् अशोक दुलालले खिचेका फोटोहरू

अन्नपूर्ण पोस्ट

Leave a Reply

Scroll to Top
%d bloggers like this: