स्वास्थ्य

कोरोना संक्रमणबाट आज थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थप

वैशाख१६ । आज पछिल्लो २४ घण्टामा थप ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस …

कोरोना संक्रमणबाट आज थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थप विष्तृतमा

नगर अस्पताल गैँडाकोटको प्रमुखमा इन्द्रराज शर्मा

वैशाख १५ । जनस्वास्थ्य अधिकृत इन्द्रराज शर्मालाई नगर अस्पताल गैँडाकोटको प्रमुखको जिम्मेवारी दिइएको छ । डा.रमेश प्रसाद आचार्यको स्याङ्जा जिल्लामा सरुवा भएपछि शर्मालाई जिम्मेवारी दिइएको हो । डा. आचार्य गत वर्षको वैशाखमा नगर अस्पताल गैँडाकोटको प्रमुखमा रहेर आफ्नो भूमिका निभाउँदै आउनुभएको थियो । यही वैशाख ९ गते आचर्याको सरुवा भएको थियो । शर्मालाई वैशाख १३ …

नगर अस्पताल गैँडाकोटको प्रमुखमा इन्द्रराज शर्मा विष्तृतमा

भारतमा हाहाकार हुँदै संक्रमितको मृत्यु भइरहदा नेपालको गैँडाकोटमै अक्सिजन प्लान्ट

वैशाख १५ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) नवलपुरले गैँडाकोट ८ मा रहेको अक्सिजन प्लान्टको आज निरीक्षण गरेको छ। अक्सिजन उत्पादन गरिरहेको सिद्धिविनायक अक्सिजन ग्यास फ्याक्ट्रीमा पुगेर त्यहाँ उत्पादीत ग्यासको गुणस्तर र उत्पादन क्षमतावारे जानकारी लिएको हो । नवलपुरमा डरलाग्दो अवस्था नआएको भएपनि सहज उपचार पाउने गरी सवै व्यवस्थापन गर्न केन्द्र सक्रिय रहेको …

भारतमा हाहाकार हुँदै संक्रमितको मृत्यु भइरहदा नेपालको गैँडाकोटमै अक्सिजन प्लान्ट विष्तृतमा

आज थप ४५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

वैशाख १४ । आज थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय …

आज थप ४५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु विष्तृतमा

आजदेखि पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

वैशाख १३ । कोरोना भाइरसको संक्रमणका कारण सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी०को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन …

आजदेखि पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय विष्तृतमा

आज २५५९ संक्रमित थपिए, ५ जनाको मृत्यु

वैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै ९४० जना हुन् । काठमाडौंका ७६०, ललितपुरका १०६ र भक्तपुरका ७४ …

आज २५५९ संक्रमित थपिए, ५ जनाको मृत्यु विष्तृतमा

आज मात्रै ८४३ जनामा कोरोना संक्रमण पुष्टि

वैशाख ४। आज मात्रै नेपालमा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ जना ९५ हजार ३३३ पीसीआर र ६७१ एन्टिजेनको नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ …

आज मात्रै ८४३ जनामा कोरोना संक्रमण पुष्टि विष्तृतमा

वैशाख महिनाभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

बैशाख ४ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले वैशाख महिनाभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गर्ने भएको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै बैठकले ग्रामीण एवं अन्य क्षेत्रको हकमा भने प्रदेश …

वैशाख महिनाभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस विष्तृतमा

विद्यालय बन्द गर्ने,नगर्ने निर्णय स्थानीय तहको निर्णयबमोजिम हुने

बैशाख ४ । नेपालमा पनि कोरोना संक्रमणको ग्राफ उकालो तिर लागिरहेको छ । यस्तो अवस्थामा विद्यार्थीहरुमा भयावह अवस्था आउनेतर्फ सचेत रहदै स्वास्थ्य मन्त्रालयले विद्यालय वन्द गर्न सिफारिस गरेपनि निर्णय नभएपछि मन्त्रालय आफैले १४ जिल्लामा विद्यालय नजान आह्वान गरेको थियो । संक्रमण थप बढीरहेको भन्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला …

विद्यालय बन्द गर्ने,नगर्ने निर्णय स्थानीय तहको निर्णयबमोजिम हुने विष्तृतमा

सार्वजनिक स्थानमा होली खेल्न नपाइने, गृह मन्त्रालयद्वारा पक्राउ गर्न निर्देशन

चैत १३ । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई प्रशासनले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिएको हो । मन्त्रालयले यसअघि नै कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । मन्त्रालयले भीडभाड गरेमा …

सार्वजनिक स्थानमा होली खेल्न नपाइने, गृह मन्त्रालयद्वारा पक्राउ गर्न निर्देशन विष्तृतमा

Scroll to Top