स्वास्थ्य

चितवन मेडिकल कलेजद्धारा कलेजोको सफल प्रत्यारोपण

चैत १२ । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) ले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अध्यक्ष डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उहाँलाई छोरी ३३ वर्षीया उषाले …

चितवन मेडिकल कलेजद्धारा कलेजोको सफल प्रत्यारोपण विष्तृतमा

मास्क नलगाउनेलाई कारबाही गरिने, भीडभाड गरेर होली नखेल्न आग्रह

चैत १२ । कोरोनाको नयाँ भरियन्ट देखा पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन र भीडभाड नगर्न आग्रह गरेको छ । भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको मन्त्रालयले जनाएको छ । कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना …

मास्क नलगाउनेलाई कारबाही गरिने, भीडभाड गरेर होली नखेल्न आग्रह विष्तृतमा

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाई आजबाट दोस्रो चरण सुरु गरिदै

फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएर दोस्रो चरण सुरु गरिदैछ । प्रधानमन्त्री ओलीले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको छ । आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोपको डोज दिँइने छ । सो अवसरमा करीब …

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाई आजबाट दोस्रो चरण सुरु गरिदै विष्तृतमा

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार,भेन्टिलेटरबाट निकालियो

फागुन २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ ।मस्तिष्कघात भएर गत शुक्रबार नर्भिक इन्टरनेसनल हस्पिटल भर्ना हुनुभई उपचाररत उहाँलाई भेन्टिलेटरबाट हटाइएको स्नायु शल्य चिकित्सक डा. राजीव झाले जानकारी दिनुभयो । मस्तिष्कघातका कारण जोशीको बायाँ भागमा पक्षाघातको आशंका गरिएको थियो । तर बिहीबार साँझदेखि उहाँले बायाँ हातखुट्टा सामान्य चलाउन …

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार,भेन्टिलेटरबाट निकालियो विष्तृतमा

ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाइने

फागुन १७ । सरकारले आउँदो आइतवारदेखि ५५ वर्ष माथिका नागरिक दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको छ । उक्त अभियानमा ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई घरमै पुगेर खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने …

ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाइने विष्तृतमा

मोदीले पनि लगाए कोरोना विरुद्धको खोप

फागुन १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको पहिलो डोज लगाएका छन् । आज विहान सामाजिक संजालमा आफूले खोप लगाएको फोटो सार्वजनिक गर्दै छोटो समयमै आफ्नो देशका चिकित्सक तथा वैज्ञानिकहरुले खोप पत्ता लगाउन सकेको भन्दै धन्यवाद भनेका छन् । साथै उनले सवैलाई खोप लगाउन पनि आह्वान गरेका छन् । उनले एम्स अस्पतालमा खोप लगाएका हुन् …

मोदीले पनि लगाए कोरोना विरुद्धको खोप विष्तृतमा

अहिलेसम्म ४ लाख २९ हजार ७०५ ले कोरोना खोप लगाए

फागुन १३ । नेपालमा हालसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरणको खोप अभियान माघ १४ गते सुरु भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुँदैछ । दोस्रो चरणमा ५५ वर्ष माथिका सबै नागरिकलाई खोप दिइने सरकारको तयारी छ । …

अहिलेसम्म ४ लाख २९ हजार ७०५ ले कोरोना खोप लगाए विष्तृतमा

देशभर आठ वटा खोप भण्डारण गृह निर्माण

फागुन ११ । भारतबाट पहिलो पटक कोरोना विरुद्धको खोप खरिद गरेको नेपाल सरकारले देशका विभिन्न आठ ठाउँमा उक्त खोप भण्डारण गर्ने कार्यलाई तीव्रता दिएको छ । खोप सुरक्षित एवम् उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक÷एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको जनाइएको छ। त्यहीअनुसार प्रदेश नम्बर १ …

देशभर आठ वटा खोप भण्डारण गृह निर्माण विष्तृतमा

१० लाख कोरोना डोज खोप नेपालमा

फागुन १० । भारतले अनुदानमा दिएपछिको पहिलो पटक नेपाल सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको उक्त कोभिशिल्ड खोप एयर इन्डियाको विमानबाट नेपालमा ल्याइएको हो । सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग …

१० लाख कोरोना डोज खोप नेपालमा विष्तृतमा

आजदेखि तेस्रो चरणको खोप अभियान सुरुः जनप्रतिनिधि,कर्मचारीलाई लगाइने

फागुन २ । आजदेखि कोरोनाविरुद्ध खोपको तेस्रो चरणको अभियान शुरु भएको छ । तेस्रो चरणको खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाइदै छ । पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाएलगत्तै अर्को चरणको खोप कार्यक्रम फागुन …

आजदेखि तेस्रो चरणको खोप अभियान सुरुः जनप्रतिनिधि,कर्मचारीलाई लगाइने विष्तृतमा

Scroll to Top