breaking

चितवन उद्योग संघद्वारा पत्रकार महासंघ चितवनलाई स्वास्थ्य सामाग्री सहयोग

चितवन, वैशाख २६ । चितवन उद्योग संघले नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार जिल्लामा खटिने पत्रकारहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री सहयोग गरेको अध्यक्ष राजु पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलले महासंघ अध्यक्ष नारायण प्रसाद अधिकारीलाई पाँच …

चितवन उद्योग संघद्वारा पत्रकार महासंघ चितवनलाई स्वास्थ्य सामाग्री सहयोग विष्तृतमा

आज बस्यो संवैधानिक परिषदको बैठक, लोकसेवालगायत आयोगमा नियुक्ति सिफारिस

बैशाख २६ । सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता उपस्थित नहुँदा पनि बसेको संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएको जानकारी अनुसार आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । कुन कुन पदमा कसलाई सिफारिस गरियो …

आज बस्यो संवैधानिक परिषदको बैठक, लोकसेवालगायत आयोगमा नियुक्ति सिफारिस विष्तृतमा

भरतपुर अस्पतालको स्वाव दिने ठाउँमै भीडभाड

चितवन,वैशाख २६ । कोरोना भाइरसको दोस्रो लहर फैलिदो क्रममा रहेसँगै कोरोना भाइरसको सक्रमण रहे नरहेको परीक्षण गराउनेहरु बढिरहेका छन् । भरतपुर अस्पतालले नयाँ बनेको कुरुवा घर भवनमा ज्वरो क्लिनिक संचालन गरेकोछ । त्यहाँबाट स्वाव संकलनको काम गर्ने अस्पतालले सेवाग्राहीको भीडलाइ व्यस्थित नगर्दा संक्रमण थप फैलने खतरा बढेको हो । अस्पतालबाटै संक्रमण फैलने डर तिव्र भयो …

भरतपुर अस्पतालको स्वाव दिने ठाउँमै भीडभाड विष्तृतमा

अज्ञात समूहद्धारा करिव चार कठ्ठामा लगाइएको लौका नष्ट

चितवन, वैशाख २६ । चितवनको भरतपुर महानगरपालिका २५ मा रहेको युवा आधुनिक सामूहिक खेतीको ब्लक नम्वर ३ मा लगाइएको लौका हिजो अज्ञात व्यक्ति वा समूहले नष्ट गरेको छ । ब्लक नम्वरका ३ का सुजन बाजु भण्डारीले लगाउनुभएको लौका खेतीको बोटहरु काटेर अज्ञात व्यक्ति वा समूहले नष्ट गरिदिएको हो । आफूले करिव १० कठ्ठामा लौका खेती …

अज्ञात समूहद्धारा करिव चार कठ्ठामा लगाइएको लौका नष्ट विष्तृतमा

कोरोना संक्रमणका कारण भरतपुरकी ५९ वर्षीय महिलाको मृत्यु

चितवन,वैशाख २५ । चितवनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहदा भरतपुर ३ बाह्रघरेकी ती महिलाको आज विहान २ बजेर ४६ मिनेटमा मत्यु भएको हो । वैशाख १७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन सीएमसीमा कोभिड १९ पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आइसीयूमा भेन्टिलेटरको …

कोरोना संक्रमणका कारण भरतपुरकी ५९ वर्षीय महिलाको मृत्यु विष्तृतमा

कांग्रेस संसदीय दलको बैठक आज

वैशाख २५ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको काँग्रेसले वैशाख २७ गते बस्ने संसद विशेष अधिवेशनका लागि रणनीति तय गर्ने जनाइएको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गर्नुभएको थियो । बैठक दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा …

कांग्रेस संसदीय दलको बैठक आज विष्तृतमा

गैंडाको खाग किनबेचमा संलग्न आरोपमा थप एक पक्राउ

चितवन, वैशाख २५। चितवन राष्ट्रिय निकुञ्जले खाग तस्कर गरी किनबेच गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार धादिङ घर भई हाल नारायणगढमा बस्दै आए ३४ वर्षीय कबिर श्रेष्ठलाई पक्राउ गरिएको हो । श्रेष्ठ बारे थप अनुसन्धान भइरहेको बरालले जानकारी दिनुभयो । पक्राउ परेका श्रेष्ठ खाग किनबेचमा …

गैंडाको खाग किनबेचमा संलग्न आरोपमा थप एक पक्राउ विष्तृतमा

नक्कली सीआइडी भन्दै चोरी गर्नेहरु पक्राउ

चितवन, वैशाख २५ । जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले नक्कली सीआइडी बनेर चोरी गर्दै हिँडेका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा घर भई चितवन भरतपुर महानगरपालिका वडा नं.११ बस्ने २२ वर्षीय बमल गुरुङ, भरतपुर ११ का २५ वर्षीय सागर कुमाल, बाग्लुङ जैमिनी नगरपालिका वडा नं.८ घर भई हाल भरतपुर ११ बस्ने बर्ष …

नक्कली सीआइडी भन्दै चोरी गर्नेहरु पक्राउ विष्तृतमा

बाघले आक्रमण गर्दा एक जना घाइते

चितवन, वैशाख २५ । बाघले आक्रमण गर्दा चितवनमा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजा दिउसो राप्ती नगरपालिका ६ प्यारीढाप भन्ने स्थानमा आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएका हुन् । भैसी चराउन जाँदा राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गरेको थिया । घाइते राइको पुरानो मेडिकल कलेज …

बाघले आक्रमण गर्दा एक जना घाइते विष्तृतमा

प्रधानमन्त्री ओलीको स्वाव लिइयो

वैशाख २४ । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमा ४ सांसद …

प्रधानमन्त्री ओलीको स्वाव लिइयो विष्तृतमा

Scroll to Top