मनोरञ्जन

Entertainment, movies and game

गलेश्वर मन्दिरमा तेस्रो सोमबार

म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा भक्तजनले दर्शन तथा पुजा गरेका छन् । यो बर्ष साउन महिनाको तेस्रो सोमबार पनि भक्तजनले शिवको पुजा तथा दर्शन गरेका गरेका हुन् । साउन महिनाको तेस्रो सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत विभिन्न व्यक्तीहरुले पुजा गरेका छन् । गलेश्वर मन्दीरमा पुर्जा गर्न आउने भक्तजनलाई …

गलेश्वर मन्दिरमा तेस्रो सोमबार विष्तृतमा

जापानको ओसाकामा आज हुने समर नाइटको सम्पूर्ण तयारी पूरा , कार्यक्रम आज बेलुका ठीक ५ बजेबाट सुरु हुने ।

जापानको ओसाकामा स्टार ग्रुप र ओएनस ग्रुपद्वारा संयुक्त  रूपमा आयोजित द एज ब्यान्ड लाईभ इन ओसाका ( समर नाइट) को सम्पूर्ण तयारी पूरा भएको आयोजक सदस्य तेज गुरुङले जानकारी दिनु भयो । आज बेलुका ठीक ५ बजेबाट समर नाइट सुरु हुनेछ । कार्यक्रम उमेदाको लाईभ हाउस बनाना हलमा हुन लागेको हो । कार्यक्रममा सांगितिक प्रस्तुतिका …

जापानको ओसाकामा आज हुने समर नाइटको सम्पूर्ण तयारी पूरा , कार्यक्रम आज बेलुका ठीक ५ बजेबाट सुरु हुने । विष्तृतमा

कस्तो छ कंगनाको ‘जजमेन्टल है क्या’ ?

प्रायः सधैं विवाद र चर्चामा आइरहेको कारण कंगना रनौटको फिल्म ‘जजमेन्टल है क्या’ सबैको प्रतिक्षाको विषय बनेको थियो । साउन १० गते शुक्रवारदेखि प्रदर्शनमा आएको उक्त फिल्म हेर्ने अधिकांश दर्शकले अभिनेत्री कंगना रनौत तथा राजकुमार रावको अभिनयलाई मुक्तकण्ठले प्रसंसा गरेका छन् । दुबै कलाकारले अति नै उत्कृष्ट काम गरेको दर्शकहरुको टिप्पणी छ । यस्तो छ …

कस्तो छ कंगनाको ‘जजमेन्टल है क्या’ ? विष्तृतमा

नायिका बेनिशा हमालको आज जन्मदिन

नायिका बेनिशा हमालको आज जन्मदिन । १९९२ जुलाई २५ का दिन उनको जन्म गीतानगर चितवनमा भएको थियो । यस आधारमा आज उनी आफ्नो २७औं जन्मदिन मनाउँदैछिन् । स्कुल तहको अध्ययन चितवनमै पूरा गरेकी बेनिशाले उच्च शिक्षा भने काठमाडौंका विभिन्न कलेजबाट लिएकी छन् । २००६ देखि नेपाली रजतपटमा प्रवेश गरेकी बेनिशा मोडल, आरजे र नायिका पनि …

नायिका बेनिशा हमालको आज जन्मदिन विष्तृतमा

जापानमा कुलमान घिसिङलाई अभिनन्दन कार्यक्रमसहित इन्कोरेजमेन्ट अवार्ड २०१९ हुने

टोकियो । नेपालको विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पोत्साहन गर्ने उद्धेश्यले विश्वको पहिलो समाबेशी इन्कोरेजमेन्ट अवार्ड २०१९ हुने भएको छ । आगामी अगष्ट १७ तारिख शनिवार जापानको राजधानी टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा सो अवार्ड हुन लागेको हो । जापानवाट नेपाली भाषाको समचार,मनोरञ्जन साथै सामाजिक कार्यमा समेत काम गर्दै आएको मातृ सन्देश डट कम र क्लव ४० इन्टरनेशनलको …

जापानमा कुलमान घिसिङलाई अभिनन्दन कार्यक्रमसहित इन्कोरेजमेन्ट अवार्ड २०१९ हुने विष्तृतमा

यसकारण रोकियो भद्रगोल

साउन ६, २०७६ काठमाडौं– नेपालमा सर्वाधिक रुचाइएको हास्य टेलिश्रृङखला भद्रगोलको नयाँ अंक प्रसारण नभएपछि दर्शकहरुमा निराशा छायो ।त्यसमा पनि २ श्रृङखला अभिनय गरी दर्शको मन जितेकी मुन्नीको प्रतिक्षामा रहेका दर्शकका लागि झनै प्रतिक्षाको घडी बनेको छ । भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कलाकारले भद्रगोल रोकिनुको कारण खुलाएका छन् । …

यसकारण रोकियो भद्रगोल विष्तृतमा

बोल माया टिमको गलबन्दी ट्रेण्डिङ्गमा (भिडियो)

गत वर्ष सार्वजनिक गरिएको बोल माया गीत नसुनेको कमै होलान । लोक गीतमा नयाँ रेकर्ड नै कायम गरेको बोल माया गीतको सिक्वयलको रुपमा यस वर्ष बोल माया टिम (सर्जक तथा गायक प्रकाश सपुत, गायिका शान्ति श्री परियार र मोडल अञ्जली अधिकारी)ले सार्वजनिक गरेको ‘गलबन्दी’ गीत २४ घण्टा पनि नबित्दै युटुयुवको ट्रेण्डिङ्गमा प्रवेश गरेको छ । …

बोल माया टिमको गलबन्दी ट्रेण्डिङ्गमा (भिडियो) विष्तृतमा

यसकारण लाग्छ खानापछि निद्रा

प्राय: मानिसलाई खाना खानेवित्तिकै निन्द्रा लाग्ने हुन्छ । यद्यपि, खानेबित्तिकै नसुत्न डाक्टरले सल्लाह दिने गर्छन् । यसो गर्दा पाचन प्रक्रियामा समस्या सिर्जना हुने हुन्छ । खानालगत्तै निद्रा लाग्ने कारणबारे भने निकै कमलाई जानकारी हुन सक्छ । –सामान्य भाषामा यस्तो बानीलाई ‘फुड कोमा’ भन्ने गरिन्छ । यसका थुप्रै कारण छन् । – अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको …

यसकारण लाग्छ खानापछि निद्रा विष्तृतमा

प्रितम आचार्यको अर्को धमाकेदार प्रस्तुति, फेरि पाए १०० % (भिडियो)

भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्। यसैबीच ‘जी टिभी’ले चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’को प्रोमो सार्वजनिक गरेको छ। प्रोमोमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएको …

प्रितम आचार्यको अर्को धमाकेदार प्रस्तुति, फेरि पाए १०० % (भिडियो) विष्तृतमा

अनुहारमा चमक ल्याउने घरेलु उपाय

अनुहारको छाला सफा र गोरो बनाउनको लागि मुसुरोको दाललाई मोटो धूलो सुख्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने, यही मुसुरोेको दालको पाउडरले अनुहार धुने गर्नुहोस् । – चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने गरेमा छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला …

अनुहारमा चमक ल्याउने घरेलु उपाय विष्तृतमा

Scroll to Top