विचित्र संसार

न्युजिल्याण्ड गोलीकाण्ड : अष्ट्रेलियाका युवाले घटना गराएको आशंका

न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा दर्जनौंको ज्यान गएको छ । स्थानिय संचारमाध्यमहरुका अनुसार, उक्त घटनामा परि अहिलेसम्म कम्तीमा ४० जना व्यक्तिको मृत्यु भएको छ ।स्थानीय समय अनुसार शुक्रबार दिउँसो १ बजेर ४० मिनेट जाँदा मस्जिदमा आक्रमण भएको हो । प्रार्थनाको समय भएकाले मस्जिदमा धेरै मानिसहरु उपस्थित थिए । उक्त घटना अष्ट्रेलियाका एक युवाले गराएको आशंका …

न्युजिल्याण्ड गोलीकाण्ड : अष्ट्रेलियाका युवाले घटना गराएको आशंका विष्तृतमा

न्युजिल्याण्ड गोलीकाण्डमा ४९ जनाको मृत्यु

न्युजिल्याण्ड, क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएका छन्।बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए।न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भनेकी छन्।प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूकोसंख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको …

न्युजिल्याण्ड गोलीकाण्डमा ४९ जनाको मृत्यु विष्तृतमा

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका …

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक विष्तृतमा

अष्ट्रेलियामा अलपत्र विद्यार्थीहरुको उद्धार कसले गर्ने ?

व्याचलर इन नर्सिङको अनुमति नै नभएको अष्टे«लियन इन्स्टिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी एआइबीटीमा विद्यार्थी पठाउने नेपालका कन्सल्टेन्सीका विषयमा नेपाल सरकार, शिक्षा मन्त्रालयले गम्भीर देखिएको छैन ।एआबीटीले अष्टेलियन नर्सिङ काउन्सिलबाट नर्सिङ अध्ययन गराउने अनुमति नलिई कक्षा सञ्चालन गरेको थियो । र त्यही कलेजमा नेपालमा रहेको कन्सल्टेन्सीहरुले विद्यार्थी पठाएका थिए । यही बिषयमा छानविन गर्न शिक्षा मन्त्रालयले …

अष्ट्रेलियामा अलपत्र विद्यार्थीहरुको उद्धार कसले गर्ने ? विष्तृतमा

स्वीटजरल्याण्ठमा हरेक वर्ष नयाँ नेतृत्व चयन हुन्छ

हाम्रो देशमा हरेक पाँच वर्षमा नयाँ नेतृत्वको चयन हुन्छ भने कतिपय देशमा ६ त कतिपय देशमा ४ वर्षकपछि नयाँ नेतृत्व चुनन्छि । तर दुनियामा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष नयाँ नेतृत्व चयन हुन्छ । स्वीटजरल्याण्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेकै छौँ । तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने …

स्वीटजरल्याण्ठमा हरेक वर्ष नयाँ नेतृत्व चयन हुन्छ विष्तृतमा

विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा

मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । सम्बन्धन नै नदिएको एआईबीटी कलेजमा सबैभन्दा …

विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा विष्तृतमा

अष्ट्रेलियन कलेजले मान्यता नपाएपछि हजारौं विद्यार्थीको भविष्य अन्योलमा

अष्ट्रेलिया पछिल्लो समय नेपाली विद्यार्थीका लागि सपनाको शहर बन्दै गएको छ । उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीले लाखौं खर्च गरेर विदेश जाने गरेका छन् । तर, पछिल्लो समय सम्बन्धन प्राप्त नभएका कलेजमा कन्सल्टेन्सीले मोटो रकम असुलेर पठाउने गरेको खुलासा भएको छ । अष्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलियान इन्स्टिच्युट अफ बिजनेस एन्ड इन्फर्मेसनले मान्यता नपाउँदा हजारौं विद्यार्थीको …

अष्ट्रेलियन कलेजले मान्यता नपाएपछि हजारौं विद्यार्थीको भविष्य अन्योलमा विष्तृतमा

अन्तत: राजदूत लक्की शेर्पाले दिइन् पदबाट राजीनामा (वक्तव्यकाे पूर्णपाठसहित)

अष्ट्रेलियाका लागि नेपालकी राजदुत लक्की शेर्पाले पदबाट राजीनामाको घोषणा गरेकी छन् । मानव तस्करीको आरोपमा मुछिएकी शेर्पाले पद बचाउन थुप्रै प्रयास गरे पनि अन्त उनी आफैले राजीनामा दिएको घोषणा गरेकी हुन् । अष्ट्रेलियाबाट नेपाल आएको दोस्रो दिनमै वक्तव्य जारी गर्दै पदबाट राजीनामाको घोषणा गरेकी हुन् । राजदुत शेर्पाकाे पुर्ण वक्तव्य आदरणीय पत्रकार साथीहरु, जिम्मेवारीको हिसाबले …

अन्तत: राजदूत लक्की शेर्पाले दिइन् पदबाट राजीनामा (वक्तव्यकाे पूर्णपाठसहित) विष्तृतमा

राजिनामापछि अष्ट्रेलियाकी राजदूत शेर्पा स्वदेश फर्कंदै

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा १६ माघमा स्वदेश फर्कंदैछिन्। दुई साताअघि नै राजिनामा बुझाएर उनी व्यवस्थापन मिलाउन मात्र अष्ट्रेलिया गएकी थिइन्। उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको सार्वजनिक भए पनि परराष्ट्र मन्त्रालयले कुनै निर्णय नभएको बताउँदै आएको छ। तर, सरकारले उनलाई दुई साताभित्र व्यवस्थापन सकेर फर्कन निर्देशन दिएको स्रोतको भनाइ छ। अष्ट्रेलियाबाट व्यवस्थापन सकेर …

राजिनामापछि अष्ट्रेलियाकी राजदूत शेर्पा स्वदेश फर्कंदै विष्तृतमा

अष्ट्रेलियामा एक नेपाली युवालाई आठ महिना जेल सजाय

अष्ट्रेलियाको एक अदालतले बुढाबुढीको स्याहार केन्द्रमा काम गर्दा बिरामीलाई दुर्व्यवहार गरेकाे आरोपमा एक नेपाली युवालाई ८ महिनाको जेल सजाय सुनाएको छ । ती नेपाली युवा ४ महिनादेखि जेलमै छन् । उनले अब चार महिना जेल बस्नुपर्नेछ । चार महिना अघि नेपाली युवा प्रकाश पौडेलले नियमित स्याहारको क्रममा डिमेन्सियाका रोगी एक वृद्धलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै उनलाई प्रहरीले फक्रेको थियो …

अष्ट्रेलियामा एक नेपाली युवालाई आठ महिना जेल सजाय विष्तृतमा

Scroll to Top