स्वीटजरल्याण्ठमा हरेक वर्ष नयाँ नेतृत्व चयन हुन्छ

हाम्रो देशमा हरेक पाँच वर्षमा नयाँ नेतृत्वको चयन हुन्छ भने कतिपय देशमा ६ त कतिपय देशमा ४ वर्षकपछि नयाँ नेतृत्व चुनन्छि । तर दुनियामा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष नयाँ नेतृत्व चयन हुन्छ ।

स्वीटजरल्याण्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेकै छौँ । तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्दछ । स्वीटजरल्याण्डमा हरेक वर्ष नयाँ राष्ट्रपति फेरिन्छन् ।त्यहाँ राष्ट्रपतिको कार्यकाल एक वर्षभन्दा धेरै हुँदैन । त्यस्तै एकजना राष्ट्रपतिलाई दोश्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: