विचित्र संसार

अष्ट्रेलियामा छन्त्याल समुदायले मनाए छारम्हेङ

अष्ट्रेलियामा छन्त्याल समुदायले माघेसंक्रान्ति पर्व एवम् सोही दिनबाट सुरु भएको छारम्हेङ (नयाँ बर्ष) भव्य रुपमा मनाएका छन् । छन्त्याल परिवार अष्टे«लिया (सीपीए)ले शनिबार सिड्नीको रक्डेलमा शुभकामना आदानप्रदान र विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेर छारम्हेङ र माघेसंक्रान्ति पर्व एकसाथ मनाएका हुन् । सीपीएका अध्यक्ष पदम घरब्जा छन्त्यालको अध्यक्षता सम्पन्न कार्यक्रममा अध्ययन र रोजगारका सिलसिलामा सिड्नी आसपास …

अष्ट्रेलियामा छन्त्याल समुदायले मनाए छारम्हेङ विष्तृतमा

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् । राजदूतकै हैसियतमा अस्ट्रेलिया गए पनि शेर्पाले दूतावासमा काम नगर्ने र सामान लिएर फर्केपछि राजीनामा दिने परराष्ट्रका अधिकारीहरूले बताएका …

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो विष्तृतमा

गाला डिनरको आयव्यय सार्वजनिक

विश्व साइकल यात्री एवम् सगरमाथा आरोही पुस्कर शाहको सहयोगार्थ आयोजित गाला डिनरको आयव्यय सार्वजनिक गरिएको छ । साइकल मार्फत विश्व परिक्रमा र सगरमाथा आरोहणका बेला प्रयोग गरिएका महत्वपूर्ण सामाग्री सहित केहि समय पछि काठमाडौँमा सञ्चालन गर्न लागिएको ‘पुस्कर दाईको साइकल क्याफे सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सम्पूर्ण खर्च …

गाला डिनरको आयव्यय सार्वजनिक विष्तृतमा

विवादास्पद राजदूत शेर्पा बर्खास्त, आफ्नै सहयोगीले डुबाए

सरकारले अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करी र श्रम शोषणको आरोपमा मुछिएकी शेर्पालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो । उनको लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले छानबिन समितिनै बनाएको थियो …

विवादास्पद राजदूत शेर्पा बर्खास्त, आफ्नै सहयोगीले डुबाए विष्तृतमा

बेनी एफसीको नयाँ जर्सी सार्वजनिक

सिड्नी–बेनी फुटबल क्लब (बेनी एफसी)ले सन् २०१९का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । रक्डेलमा एक कार्यक्रमको आयोजना गरि बेनी एफसीले नयाँ जर्सी र प्रायोजक सार्वजनिक गरेको हो । सन् २०१५ मा स्थापना भएको बेनी एफसी अष्ट्रेलियामा जारी गोर्खा–नेप्लिज कप लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा छ । १२ टिम सहभागि लिग अष्टे«ेलियाको ठुलो प्रतियोगिता हो …

बेनी एफसीको नयाँ जर्सी सार्वजनिक विष्तृतमा

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि…

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि उनलाई के गर्ने भन्नेबारे सरकार अलमलमा परेको छ।उनीमाथि लागेको मानव तस्करीकाे आरोप सत्य भए/नभएको छानबिन समितिले अझै स्पष्ट पार्न नसकेपछि सरकार नै अलमलमा परेको हो।परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले भने, ‘अहिले नै यो वा त्यो भन्न मिल्दैन। जे पनि हुनसक्छ।’ सत्य तथ्य पत्ता लगाउन गठन भए पनि …

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि… विष्तृतमा

राजदूत शेर्पालाई स्पष्टीकरण दिन काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गर्ने तयारी

आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको  खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ  । समाचारकाे अनुसार परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि मानव तस्करीको आरोप, विषय जटिल र रहस्यमय बन्दै

गएको कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले पैसा लिएर आफुलाई अष्ट्रेलिया ल्याएको भन्दै अष्ट्रेलियाबाट ओन्सु शेर्पा लाइभ कार्यक्रममा आए । ओन्सुले आफुमात्र नभई राजदुत लक्की शेर्पाले अन्य व्यक्तिहरुलाई पनि यसरी अष्ट्रेलिया ल्याउन भन्दै पैसा लिने गरेको बताए । ओन्सुका अनुसार उनलाई अष्ट्रेलिया लैजान लक्की शेर्पाले जम्मा ३३ लाख ५० हजार लिईन् । जस मध्ये …

अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि मानव तस्करीको आरोप, विषय जटिल र रहस्यमय बन्दै विष्तृतमा

राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाविरूद्ध एक फरार अभियुक्त वाङ्छु शेर्पाले झूटा आरोप लगाएर बदनाम गर्न खोजेकोमा नेपाली राजदूतावासले यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।क्यानबेरास्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै राजदूत र उनको परिवारविरूद्ध झूटा आरोप लगाएर बदनाम गर्न खोजेको जनाएको छ।   सन् २०१७ को नोभेम्बर २१ का दिन अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली …

राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप विष्तृतमा

अस्ट्रेलियामा “नेपाल फेस्टिभल २०१८ सिड्नी”को अायोजना हुँदै

यहि अाउँदो २४ नोभेम्बर २०१८ का दिन एनअारएनए अस्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय समितिले नेपाली दुतावास, पर्यटन बोर्ड र अन्य नेपाली संघ संस्थाको साथमा “पर्यावरण मैत्री नेपाल फेस्टिभल २०१८ सिड्नी”को अायोजना गर्ने भएको छ । एमडी मल्टिडाइनामिक यस कार्यक्रमको इभेन्ट पार्टनर रहेको छ भने अन्य थुप्रै संघ संस्थाहरूले विभिन्न विधामा सहयोग गरेका छन् । नेपाली खाना, साँस्कृतिक …

अस्ट्रेलियामा “नेपाल फेस्टिभल २०१८ सिड्नी”को अायोजना हुँदै विष्तृतमा

Scroll to Top