जुवाको खालबाट पूर्वराज्यमन्त्री रायसहित ३३ जना पक्राउ

कार्तिक १६ । जुवाको खालबाट पूर्व राज्यमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । यस्तै ललितपुरबाट पनि गएराति १८ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: