cbkhabar.com
जुवाको खालबाट पूर्वराज्यमन्त्री रायसहित ३३ जना पक्राउ
कार्तिक १६ । जुवाको खालबाट पूर्व राज्यमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको…